चितवनमा अबैध असुली गर्ने तिन प्रहरी काबार्हीमा
कार्तिक । २८ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले आफ्ना तिन प्रहरीलाई कार्बाही गरेको छ । नेपाल प्रहरीको आन्तरीक सुदृढीकरण अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय चितवनले उनीहरुलाई कार्बाही गरेको हो । ई.प्र.का.रामनगरमा कार्यरत प्रहरी हवल्दार टेम प्रसाद तिमल्सिमा, प्रहरी जवानहरु अजय यादव र दिपक बैठा लाई जिम्मेवारीबाट मुक्त गरी प्रहरी नियमावली २०७१ अनुसार आवश्यक कानूनी…
Read More