महिला लागूऔषध प्रयोगकर्ता जोखिममा
चितवन। टाँडीकी विना (नाम परिवर्तन) साथीको लहैलहैमा लागूऔषधको दुव्र्यसनमा परिन् । पढाइमा कमजोर रहेकी उनी सोचेजस्तो नतिजा नआउँदा निकै चिन्तित हुन्थिन् । १४ वर्षकै उमेरमा उनी दुव्र्यसनमा फसेकी थिइन् । सडकमा ‘नसा’ का कारण बेबारिसे अवस्थामा फेला परेकी विनालाई प्रहरीले अस्पतालसम्म ल्याए । त्यसपछि उनी सामाजिक संस्था ‘एकता नेपाल चितवन’ मा पुर्नस्थापनाका लागि आवद्ध भइन्…
Read More