मापदण्ड विपरीत सञ्चालित क्रसरले बनाएको कुलोमा डुबेर एक बालकको मृत्यु
फाईल फोटो मेलम्ची, ७ वैशाख, मापदण्ड विपरीत सञ्चालित क्रसर उधोगले बनाएको कुलोमा बिहीबार डुबेर सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– १३ फट्केश्वरमा एक बालकको मृत्यु भएको छ । भोजपुर स्थायी ठेगाना रही मेलम्ची नपा–१२ गिरानचौरमा रहेको मामाघर आएका ११ वर्षीय कर्साङ तामाङको क्रसरले बनाएको कुलोमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी नायब निरीक्षक श्रीराम केसीले…
Read More