जिल्ला शिक्षा अधिकारी नेपाल विरुद्ध बलात्कार मुद्दा
बर्दिया, जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपाल विरुद्ध बलात्कार अभियोगमा जिल्ला अदालत बर्दियामा मुद्दा दर्ता भएको छ । नेपालमाथि जिशिअ निवासमा पढाउने बहानामा एक बालिकामाथी यौन दुव्र्यबहार गरेको आरोप लागेको छ । फुपुको घरमा केही दिन बस्न भनेर आएकी १५ वर्षीया बालिका गत बिहीबार दुव्र्यवहारको सिकार भइकी थिइन् । उनकी फुपु सोही कार्यालयका प्रमुखको क्वाटरमा…
Read More