| प्रवास | अन्तरराष्ट्यि | 
  • चितवन सेरोफेरो

    मानिस सफल र सवल हुनको लागि तनाब रहित जिवन जिउनु पर्ने : सभापति रावल

    मानिस सफल र सवल हुनको लागि तनाब रहित जिवन जिउनु पर्ने राष्टिय सरोकार समन्वय समितिका सभापति पार्वती रावलले बताएकी छन् । आज बालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा तनाव ब्यबस्थापन बिषयक प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै रावलले यस्तो बताएकी हुन्। योग्य नागरिक बन्न र दिक्षित हुन बालकुमारी माध्यमिक बिद्यालयले गरेको योगदान अविस्मरणिय रहेको रावलको भनाई…

    Read More
  • चितवन सेरोफेरो

    वालकुमारी मा.बि.को स्वर्ण महोत्सबको अवसरमा जेष्ठ नागरिकलाई सम्मानित

    चितवन/वालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा आज शुक्रबार जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी चितवन क्षेत्र नं २ का सांसद कृष्णभक्त पोखरेलले कार्यक्रममा वालकुमारी माध्यामिक बिद्यालय देशकै नमुना बिद्यालय भएको बताए । जेष्ठ नारिक सम्मान कार्यक्रमको उद्घाटन गर्दे सांसद पोखरेलले वालकुमारी माध्यमिक विद्यालयले पुरानो शाख र प्रतिष्ठा जोगाउन आवश्यक रहेको बताए…

    Read More
  • अन्तरराष्ट्यि

    कानुनको ज्ञान नहुदाँ चेपाङहरु फसेका छन–सरोकारवाला

    ४ मंसिर, राप्ती । प्रचलित ऐन, कानुनको बारेमा पर्याप्त ज्ञान नहुदाँ सिमान्तकृत चेपाङ समुदायका मानिसहरु फस्ने गरेका छन । बुधबार राप्ती नगरपालिकाको वडा नं. ३ धमिलीमा आयोजित समुदाय साझेदारी प्रहरी तथा सरकारी वकिलसँग समुदाय कार्यक्रममा गरिबी र अशिक्षाका कारण चेपाङ समुदायमा पर्याप्त कानुनसम्बन्धि ज्ञानको अभाव रहेको औल्याइएको हो । नेपाल चेपाङ संघ राप्तीका उपाध्यक्ष प्रेम…

    Read More
  • अन्तरराष्ट्यि

    एसओएसका विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण

    चितवन । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय चितवनले एसओएस बालग्रामका विद्यार्थीलाई साइबर सुरक्षा सम्बन्धी प्रशिक्षण दिएको छ । प्रहरीसँग एक दिन कार्यक्रम अन्तरगत उनीहरुलाई साइबर सुरक्षा सम्बन्धि प्रशिक्षण दिइएको हो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले सहभागी विद्यार्थीहरुलाई स्वागत गर्दै २१औँ शताब्दीमा विद्यार्थीको भूमिका, सामाजिक उत्तरदायित्व, नागरिकहरुको कर्तव्य…

    Read More
  • व्यानर न्यूज

    तीते करेलाको अद्धितीय गुणहरु एक हप्तामै यसरी निको पार्छ यी रोगहरु

    खाँदा तितो तर औषधिको रुपमा हेरिने करेला मानव शरीरका लागि निकै फाइदाजनक छ । करेलाले भोक जगाउनुको साथै घाम बाट पनि बचाउने गर्दछ । थाहा पाउनुस् करेलाका फाइदाहरुः – खानामा रुचि बढाउँछ । – छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । – खाएको कुरा राम्ररी पचाउँछ । – पेटसफा राख्दछ । – कब्जियत हुन…

    Read More
  • प्रवास

    अत्यन्त तीक्ष्ण बुद्धिका यी बालकले नौ वर्षको उमेरमा नै इन्जिनियरिङमा स्नातक गर्दै

    एजेन्सी । बेल्जियमका एक अत्यन्त तीक्ष्ण बालकले नौ वर्षको उमेरमा स्नातक उत्तिर्ण गर्न लागेका छन् । लरेन्ट सिमोन नामका ती बालक तुलनात्मक कठिन इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक गरिरहेका थिए । इन्डहोभेन युनिभर्सिटी अफ टेक्नोलोजी९टीयूई० मा अध्ययनरत उनको स्नातक पढाई अर्को महिना डिसेम्बरमा सकिंदैछ । शिक्षकले सिमोनलाई ‘अत्यन्त असाधारण’को संज्ञा दिए । सिमोन स्नातकपछि इलेक्ट्रिकल इन्जीनियरिङमै पीएचडी गर्ने…

    Read More
  • अन्तरराष्ट्यि

    महानगर स्तरीय अन्तरविद्यालय बक्तित्वकला प्रतियोगिता सम्पन्न

    वालकुमारी माध्यमिक बिद्यालय नारायणगढको स्वर्ण महोत्सबको अवसरमा आज भरतपुर महानगरपालिका स्तरीय अन्तरविद्यालय बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । भरतपुर महानगरपालिका भित्र रहेका २३ वटा विद्यालयका ३७ जना विद्यार्थीहरु सहभागी रहेका मध्य अरोमा बोर्डिगं स्कूलका आरती काफ्ले प्रथम, एस ओ एस बालग्रामका अलका आचार्य द्दितिय र स्मल हेभन बोर्डिगं स्कूलका पल्लव क्षेत्री तृतिय भएका छन् ।…

    Read More
  • जुका–चुर्नाबाट हैरान हुनुहुन्छ ? यी ६ खानकुराहरु खानोस् ।

    हाम्रा शरीरभित्र विभिन्न परजीविहरु हुन्छन् । ती परजीविहरुले हाम्रो शरीरको पोषणहरु सोसेर खाइदिइरहेको हुन्छ । मानव शरीरका लागि हानिकारक तर हाम्रो शरीरभित्रै डेरा जमाएर बसेका त्यस्ता परजीविहरुलाई मार्नका लागि प्राकृतिक रुपमा नै केही खानेकुराहरु पनि पाइन्छन् । आउनोस्, त्यस्ता स्वस्थकर, मानावोपयोगी खानेकुराहरुबारे जानीराखौं । लसुन ताजा लसुनमा एलिसिन  पाइन्छ । यो एलिसिन प्राकृतिक रुपमै पाइने…

    Read More
  • चितवन सेरोफेरो

    अतिरिक्त शुल्क फिर्ता नगरे भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने : प्रकाश चन्द

    चितवन । चिकित्सा शिक्षा सङ्घर्ष समितिले २०७२/०७३ देखि राज्यले तोकेको शुल्क कायम गरी अतिरिक्त रकम फिर्ता र समायोजन नभएसम्म विद्यार्थीले सबै कार्यक्रम बहिष्कार गर्ने र निरन्तर सङ्घर्ष चर्काउने साथै भ्रष्टहरूलाई कारबाही गरेरै छोड्ने निर्णय गरेको छ । समितिका संयोजक प्रकाश चन्द र प्रवक्ता नरेश भट्टले पत्रकार सम्मेलनपछि सोमबार प्रेसविज्ञप्ति जारी गरी यस्तो बताएका हुन। समितिले…

    Read More
  • आफूले सिकेको ज्ञान र सिपलाई तिर्खादै लैजानुपर्छ — प्र.अ. सापकोटा

      श्री हिमालय दण्डपाणी न्यौपाने माध्यामिक विद्यालयमा अध्यनरत पि जे टी ए विद्यार्थीहरुको ओ जे टी अभिमुखिकरण आज एक कार्यक्रमकाबिच समापन भएको छ । विद्यालयका प्रधानअध्यापक त्रिलोचन सापकोटाले अभिमुखिकरण कार्यक्रममा बोल्दै विद्यार्थीलाई आफूले सिकेको ज्ञान र सिपलाई बलियो, मजबुद र तिर्खादै लैजानु पर्ने बताउँनु भयो । प्र.अ.सापकोटाले भन्नु भयो विद्यालयमा विद्यार्थीको सिकाइलाई अझ प्रभाबकारी बनाउँन…

    Read More