| प्रवास | अन्तरराष्ट्यि | 
  • चितवन सेरोफेरो

    सैनामैनाका मुक्तिले गरे गँहुबालीबाट विद्या वारिधी।

    रुपन्देहीको सैनामैना ६ कलौनीका मुक्ति पौडेलले कृषि तथा बन विश्व बिध्यालय बाट विद्यावारिधी सम्पन्न गरेका छन् । नेपालको प्रमुख बाली गहुँ मा अध्यान अनुसन्धान गर्दै आएका पौडेलले गहुँबालीबाटै विद्यावारिधी सम्पन्न गरेका हुन् । त्रिभुवन विश्वविद्यालयबाट सन् २०११ मा छात्रवृत्तिमा विएससी एजि गेरेका उनले सन् २०१४ मा त्रिभुवन विश्व विद्यालय बाटै पुर्ण छात्रवृत्तिमा एम एस सी…

    Read More
  • मुख्य समाचार

    भदौ १५ देखि नियमित पठनपाठनका सम्भावना ।

    काठमाडौँ /आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन हुने सम्भावना बढेको हो । सामान्यतया सरकारले १५ दिन विद्यार्थी भर्नाका लागि समय दिने र त्यसपछि नियमित पठनपाठन…

    Read More
  • मुख्य समाचार

    आजदेखि निजी स्कुलमा सञ्चालित अनलाइन कक्षा बन्द

    काठमाडौं/आफ्ना मागको कार्यान्वयनमा सरकारका तर्फबाट कुनै चासो नदिएको भन्दै निजी शैक्षिक संस्थाका सञ्चालकहरूले बिहीबारदेखि शिक्षण सिकाइका सबै क्रियाकलाप बन्द गर्ने घोषणा गरेका छन् । यसबाट विगत तीन महिनादेखि निजी विद्यालयले सञ्चालन गर्दै आएको अनलाइन कक्षा लगायतका सिकाइका क्रियाकलाप पूर्णरूपमा बन्द हुने भएका छन् । राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (एन-प्याब्सन) का अध्यक्ष ऋतुराज…

    Read More
  • चितवन सेरोफेरो

    लिटल फ्लावर स्कुलमा १० जोड २ कक्षा सञ्चालनको तयारी, अनलाईनबाटनै प्रि रजिष्टेशन

    असार २०, चितवन/नारायणगढमा रहेको चितवनकै उत्कृष्ट लिटर फ्लावर स्कुलले दश जोड २ का कक्षा सञ्चालन गर्ने भएको छ । यसका लागि स्कुलले अनलाईन रजिष्ट्रेसन प्रक्रिया खुल्ला समेत शुरु गरिसकेको छ । यसका लागि विद्यार्थीले स्कुलको पेजमा रहेको अनलाईन लिन्क बाट फाराम भर्न सकिने स्कुल प्रशासनले जानकारी दिएको छ । स्थानीय एवं अन्य जिल्लाका अभिभावक र…

    Read More
  • मुख्य समाचार

    निजी विद्यालयमा शुल्क विवाद, वार्ताको तयारीमा मन्त्रालय

    काठमाडौं/निजी विद्यालयको दुई संस्था प्याब्सन र एन प्याब्सनले सबै अभिावकसँग शैक्षिकसत्र २०७६ सालसम्मको पुरानो शुल्क तिर्न र यो शैक्षिकसत्रमा सक्दो सहयोग गर्न आग्रह गरेपछि उत्पन्न विवाद समाधान गर्न शिक्षा मन्त्रालयल वार्ताको तयारी गरेको छ । सरकारले करिब १० हजार निजी विद्यालयको विषयमा तत्काल सम्बोधन नगरे आन्दोलनमा जानेसम्मको तयारी गरेपछि मन्त्रालयले वार्ता गर्ने तयारी गरेको हो…

    Read More
  • मुख्य समाचार

    दुई लाख शिक्षक तलबबाट वञ्चित

    काठमाडौं/कोरोना भाइरसको सङ्क्रमणका कारण निजी क्षेत्रबाट सञ्चालित संस्थागत विद्यालय बन्द भएपछि विद्यालयमा कार्यरत झन्डै दुई लाख शिक्षकले विगत तीन महिनादेखि तलब पाउन सकेका छैनन् । बन्दाबन्दीको अवस्थामा निजी क्षेत्रका विद्यालयको विद्यार्थी शुल्कबाट प्राप्त हुने नियमित आम्दानीको स्रोत बन्द भएपछि संस्थागत विद्यालयका शिक्षकको अवस्था बेहाल भएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले अनलाइन लगायतका वैकल्पिक माध्यमबाट…

    Read More
  • Uncategorized

    अमेरिकन फौजी कीराको व्यवस्थापन (American Fall Army Worm) कसरी गर्ने ?

    मकैको एकल बाली लगाउनु भन्दा कोशेबाली अन्तरबाली वा मिश्रित बालीको रुपमा लगाउँदा कीराको प्रकोप कम हुन्छ मकैको घोगामा समेत नोक्सान गर्नसक्ने भएकाले खोस्टाले पूरा घोगा छोपिने जातको मकै लगाउने । डेस्मोडियम घाँस एक किसिमको गन्ध आउने जुन यो कीरालाई मन नपर्ने हुनाले विकर्षक बालीको रुपमा मकैको बीच बीचमा लगाउने र छेउछाउमा पासो बालीको रुपमा नेपियर…

    Read More
  • मुख्य समाचार

    शिक्षामा सुधार गर्न मर्ज र गुणस्तरमा ध्यान दिन मुख्यमन्त्री गुरुङको आग्रह

    पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले शिक्षामा सुधार गर्न मर्जर र गुणस्तरमा ध्यान दिनुपर्ने बताएकाछन्। बुधबार पोखरा २२ स्थित शुक्रराज मावि र माविको खेल मैदानको अवलोकन पश्चात पत्रकारसंग संक्षिप्त कुराकानी गर्दै मुख्यमन्त्री गुरुङले माध्यामिक तहको शिक्षाको आमुल परिवर्तन गर्न मर्जर र गुणस्तरमा बिशेष ध्यान दिन आग्रह गरेका हुन्। बिद्यालयमा अब प्राविधिक शिक्षा र मर्जरसंगै आवासिय…

    Read More
  • मुख्य समाचार

    एसईईको मूल्याङ्कन र प्रमाणीकरण विधि खोजिदै

    काठमाडौं/सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको मूल्याङ्कन विद्यालयले र प्रमाणीकरण राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ । विद्यार्थीको मूल्याङ्कन र प्रमाणपत्र तयार गर्ने लगायतका विषयमा कार्यविधिमा स्पष्ट गरिने भएको छ । सरकारका प्रवक्ता डा.युवराज खतिवडाले बिहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउँदै विद्यालय तहको कक्षा १० का विद्यार्थीको मूल्याङ्कन सम्बन्धित विद्यालयले गरेको अन्तिम मूल्याङ्कनलाई आधार मानिने छ भने…

    Read More
  • मुख्य समाचार

    उपकुलपति नियुक्तीको माग गर्दै प्रधानमन्त्रीलाई सहप्राध्यापकको अपील !

    श्रीमान् कुलपतिज्यू (सम्माननीय प्रधानमन्त्रीज्यू), मार्फत श्रीमान सहकुलपतिज्यू (माननीय शिक्षा मन्त्रीज्यू), आज, बाध्य भएर म यो बिन्ति पत्र फेसबुक मार्फत प्रधानमन्त्रीज्यू समक्ष पु¥याउने कोशिश गर्दैछु थाहा छैन उहांको आंखा सम्म वा कानसम्म पुग्छ कि पुग्दैन । तैपनी कोशीश त गर्नै प¥यो, अर्को कुनै उपाय छैन । पोखरा विश्वविद्यालयमा उपकुलपति पद रिक्त रहेको ९ महिना भयो ।…

    Read More