| प्रवास | अन्तरराष्ट्यि | 
  • चितवन सेरोफेरो

    विद्यालयलाई पोशाक सहितकाे सहयोग प्रदान।

    रिता नेपाल ,चैत्र २४ चितवन/भरतपुर महानगरपालिका बडा नम्बर २१मा रहेकाे श्री राष्ट्रिय प्राथामिक बिधालयलाई फेसबुक ग्रुपका युवा साथिहरुबाट विभिन्न सहयाेगका साथ आज पाेशाक बितरण कार्यक्रम सम्पन्न भएकाे छ। बिगत लामाे समय देखिकाे ईतिहासमा साे बिधालयमा कुनै सहयाेग नपाएकाे बिधालय सञ्चालन कताहरुकाे श्राेतले बताउदै आएको छ। युवा व्यवसायी कृष्ण श्रेष्ठकाे अध्यक्षतामा साे बिधालयमा नि:शुल्क पाेशाक बितरण…

    Read More
  • चितवन सेरोफेरो

    लिटिल फ्लावर स्कुलमा नेपालमै पहिलोपटक क्याम्ब्रिज एसेसमेन्ट इंग्लिस कक्षा शुरु हुदै।

    चितवन/ चितवन जिल्लाको भरतपुर महानगर वडा नं ३ स्थित नारायणघाटमा रहेको लिटिल फ्लावर स्कूलमा नेपालमै पहिलोपटक क्याम्ब्रिज एसेसमेन्ट इंग्लिस(अंँग्रेजी भाषा) कक्षा शुरु हुने भएको छ। चितवन र आसपासका विद्यार्थीहरुलाई अन्र्तराष्ट्रिय गुणस्तरको अंग्रेजी भाषा अभ्यस्त गराउन र दक्ष बनाउने उद्धेश्यले सो भाषा कक्षा सञ्चालन गर्न लागिएको हो । यही फागुन २६ गतेदेखि शुरु गर्न लागिएको कक्षाका…

    Read More
  • चितवन सेरोफेरो

    आज जिल्लाका सबै शैक्षिक संस्था बन्दको आह्वान: तत्काल रिहा नगरे थप संघर्ष घोषणा हुने।

    चितवन/ नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी सङठन अखिल (क्रान्तिकारी) चितवन जिल्लाले आज(माघ१५)जिल्लाका सम्पुर्ण शैक्षिक संस्थाहरु बन्दको आह्वान गरेको छ। आफ्ना सचिवालय सदस्य तथा भरतपुर महानगरपालिकाका संयोजक सुमन श्रेष्ठ ‘सम्राट’लाई फरक आस्था र विचारकै आधारमा ओली सरकारले गिरफ्तार गरी गैरन्यायिक हिरासतमा राखेको भन्दै तत्काल रिहा गर्न माग गर्दै अखिल (क्रान्तिकारी) चितवनले…

    Read More
  • Uncategorized

    टिम नेपो चितवनले दियो भरतपुर कारागारलाई ८०८ थान पुस्तक।

    चितवन/पुस २७/भरतपुर कारागारमा रहेको पुस्ताकालयका लागि पुस्तक प्राप्त भएको छ । टिम नेपो चितवनले लियो क्लब अफ भरतपुर युथ र रोटरी क्लब अफ चितवनसँगको सहकार्यमा कारागारमा पुस्तक सहयोग गरेको हो । आज सोमबार एक कार्यक्रमका बीच टिम नेपोका संस्थापक अध्यक्ष निगम पौडेलले कारागारका प्रमुख कमलप्रसाद काफ्लेलाई पुस्तक हस्तान्तरण गरेका हुन् । ८०८ थान विभिन्न विधाका…

    Read More
  • चितवन सेरोफेरो

    सोंच परिवर्तन नेपालको नेतृत्वमा विधार्थीहरुले निकाले र्याली।

    समीर मल्ल/चितवन/पश्चिम चितवनको चनौलिमा रहेको सोच परिवर्तन नेपाल संस्थाको नेतृत्वमा शनिवार विद्यार्थीहरुको भविश्य सुनिश्चित गर्नुपर्ने मागसहित सांकेतिक विरोध र्याली निकालिएको छ । पश्चिम चितवनको भिमनगर मा.वि र दिव्यनगर मा.वि परिसरबाट निकालिएको सो र्याली चनौली बजारमा आएर कोणसभामा परिणत भएको थियो । सो कोण सभालाई सम्बोधन गर्ने क्रममा सस्थाका अध्यक्ष शिवराज कडेलले कोरोनाको कारण देखाउदै विद्यार्थीको…

    Read More
  • Uncategorized

    यस वर्षको एसईई पनि अन्योलमै

    काठमाडौँ । कक्षा १० को अन्तिममा लिइने माध्यमिक शिक्षा परीक्षा ९एसईई० यस वर्ष कसले कसरी सञ्चालन गर्ने भन्नेबारेमा अन्योल सिर्जना भएको छ । राष्ट्रिय परीक्षा बोर्डले सरकारले यसबारेमा कस्तो निर्णय गर्नेछ भनेर प्रतीक्षा गरिरहेकाले परीक्षासम्बन्धी तयारी अगाडि बढाएको छैन । बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले भने, “हामी पनि अन्योलमा छौँ । यसबारेमा छिटो निर्णय गर्न…

    Read More
  • मुख्य समाचार

    सिकाइमा अनलाइन प्रभावकारी

    काठमाडौँ /कोरोना भाइरस सङ्क्रमण कायमै रहेको बेला विद्यार्थीको न्यूूनतम सिकाइ उपलब्धि सुनिश्चित गर्न अनलाइन माध्यमलाई बढी प्रभावकारी बनाउनुपर्ने औँल्याइएको छ । वैकल्पिक विधिमध्ये शिक्षकले विद्यार्थीको सामान्य रेखदेख गर्न सक्ने तथा दुई पक्षबीच दोहोरो संवाद हुनसक्ने हिसाबले यसको पहुँचमा वृद्धि गर्दा न्यूनतम सिकाइ सुनिश्चित गर्न सकिने जनाइएको छ । अभिभावक महासङ्घ नेपालका अध्यक्ष सुप्रभात भण्डारी भौतिक…

    Read More
  • सडक बालबालिका मुक्त राष्ट्र घोषणा गर्ने प्रधानमन्त्रीको तयारी

              काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिका देशको सुदूर भविष्य भएको बताएका छन् । उनले बालबालिकाको हक, हित र उनीहरूका अधिकारको संरक्षणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए । प्रधानमन्त्री ओलीले राष्ट्रिय बाल दिवसका अवसरमा शुभकामना सन्देश दिनुहुँदै यस आर्थिक वर्षभित्रै नेपाललाई ‘सडक बालबालिका मुक्त राष्ट्र’ घोषणा गर्ने नीति सरकारले लिएको…

    Read More
  • कक्षा १२ को परीक्षा, विद्यार्थी खोज्दै परीक्षा बोर्ड

    काठमाडौँ – कक्षा १२ मा अध्ययनरत विद्यार्थीले आफू बसोबास गर्ने सबैभन्दा नजिकैको विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोना भाइरसको सङ्क्रमणका कारण गत वैशाख महिनामा स्थगित कक्षा १२ को परीक्षा सञ्चालन गर्ने क्रममा सबैभन्दा उत्तम विकल्पका रूपमा विद्यार्थीलाई पायक पर्ने नजिकैको विद्यालयबाट परीक्षा दिने गरी तयारी थालिएको हो । कोरोनाका कारण आफूू अध्ययन गरेको…

    Read More
  • चितवन सेरोफेरो

    अन्य स्कुलका विद्यार्थीलाई समेत निःशुल्क अनलाइन कक्षा पढाउँदै लिटल फ्लावर स्कुल

    भदौ १९ चितवन/चितवनको उत्कृष्ट मानिएको लिटलफ्लावर स्कुल नारायणगढले अन्य स्कुलका विद्यार्थीलाई पनि निःशुल्क अनलाइन कक्षा सञ्चालन गर्ने भएको छ । देशभर कोरोना महामारीका कारण गरिएको लकडाउनले पढ्न नपाएका कक्षा १० सम्मका त्यस्ता विद्यार्थीलाई स्कुलले यो सुविधा दिने भएको हो । जसका लागि स्कुलले अनलाइन फर्मबाट दर्ता प्रक्रिया शुरु गरेको छ । स्कुलका प्रिन्सिपल फादर रोवीले…

    Read More