| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    मावि तहमा १५ सय ४७ शिक्षकको आवेदन खुला

    काठमाण्डौं/शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ । आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र…

    Read More
  • सप्तगण्डकी आमसञ्चार क्लबमा विश्वकर्माकाे नेतृत्व

    ु कार्तिक ७, चितवन । सप्तगण्डकी क्याम्पसमा आमसञ्चार अध्ययन गर्ने विद्यार्थीहरुकाे संगठन सप्तगण्डकी आमसञ्चार क्लबको अध्यक्षमा श्याम विश्वकर्मा सर्चवसम्मत चयन भएका  छन् । आज सम्पन्न चौथो अधिवेशनले विश्वकर्मालाई अध्यक्षमा चयन गरेको हो ।           साे क्लबकाेध बरिष्ठ उपाध्यक्षमा अस्मिता घिमिरे, उपाध्यक्षमा विकास ढकाल , सचिवमा रबि रेग्मी , कोषाध्यक्षमा कल्पना चालिसे,…

    Read More
  • अन्तरराष्ट्यि

    नियमावली पास नहुँदा शिक्षक भर्ना रोकियो

    काठमाडौं /नयाँ सरकार गठन भएको अढाइ महिना पुगिसक्दा पनि शिक्षामन्त्रीको नियुक्ति हुन नसक्दा शिक्षाका दर्जनभन्दा बढी ऐन, निमावली र कार्यविधि पास हुन सकेको छैन । त्यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रको नीति निर्माणमा पुगेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले शिक्षालाई प्राथमिकतामा राख्न नसक्दा सबै काम अलपत्र परेको छ…

    Read More
  • अन्तरराष्ट्यि

     कक्षा १२ को परीक्षा आजदेखि सुरु 

    काठमाण्डौ/आजबाट कक्षा १२ को बार्षिक परीक्षा सुरु हुँदैछ । कोरोना भाइरस संक्रमण फैलिएसँगै रोकिएको परीक्षा आजबाट सुरु हुन लागेको हो । आजबाट सुरु भएको परीक्षा असोज ८ गतेसम्म चल्ने परीक्षा नियन्त्रण कार्यालयले बताएको छ ।  परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए । सबै विद्यार्थीहरुलाई कोरोनाबिद्धको खोप दिइसकिएकाले अब परीक्षाका लागि…

    Read More
  • चितवन सेरोफेरो

    नारायणी पब्लिक कलेजको भर्चुअल विधि बाट अन्तरकृया कार्यक्रम सम्पन्न

    असार ६,चितवन। नारायणी पब्लिक कलेज भरतपुर -११को आयोजनामा भर्चुअल विधि बाट अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ।कक्षा ११/१२ मा पढाइ हुने कानुन संकायको बारेमा जानकारी दिने र कानुन विषयको उपदेहिताको बारेमा सबैलाई अबगत गराउने उदेश्यले अन्तरकृया कार्यक्रमको आयोजना गरिएको कलेजका अध्यक्ष तथा प्रबन्ध निर्देशन एब कार्यक्रममा सभाध्यक्ष राजेश्वर खनालले बताउनु भयो।कार्यक्रमका प्रमुख अतिथी रास्ट्रीय परिक्षा बोर्डका…

    Read More
  • मुख्य समाचार

    परिवेशको आँकलन गरी एसईई र कक्षा १२ को परीक्षा गर्न कार्यदलको सुझाब

    जेठ १४, माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गर्न गठित कार्यदलले प्रतिवेदन बुझाएको छ ।कार्यदलले प्रतिवेदन बुझाएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बताए ।कार्यदलले परिवेशको आंकलन गरेर परीक्षा सञ्चालन गर्न सुझाव दिएको उनले जानकारी दिए । कार्यदलले दिएको प्रतिवेदनलाई थप अध्ययन गरी बोर्डले परीक्षाको विषयमा निर्णय गर्ने उनले बताए…

    Read More
  • अन्तरराष्ट्यि

    खाजा रकम जाेगाएर आविष्कार केन्द्रलाई देवकाेटाकाे आर्थिक सहयोग

    मुगु-साेरु गाउँपालिका–१० धैनकाेट घर भई हाल जापानमा अध्यनरत राजेन्द्र देवकोटाले खाजा रकम जाेगाएर महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् । उनले केन्द्रलाई ५००० हजार रुपैयाँ सहयोग गरेका हुन् । भिम उपाध्यायकाे हाम्रो टिम नेपाल अभियान मार्फत आविष्कार केन्द्रमै पुगी उक्त रकम केन्द्रका संयोजक पुनलाई हस्तान्तरण गरिएको छ । आफ्नो सानाे सहयोगले नेपालका…

    Read More
  • राजनीति

    हामी भने त्यही गीत गाइरहन्छौँ, क्रान्तिका गीत गाईरहन्छौं।

    हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै तिमी भन्छौ– गाउन त गाऊ तर यो गीत नगाऊ हामी भने त्यही गीत गाइरहन्छौँ हाम्रा विचारमा प्रतिबन्ध लाउँदै हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै तिमी भन्छौ– लेख्न त लेख तर यो गीत नलेख हामी भने त्यही गीत लेखिरहन्छौँ हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै हाम्रा खुट्टाहरूमा नेल भिराउँदै तिमी भन्छौ– हिँड्न…

    Read More
  • Uncategorized

    एसईई र कक्षा १२ को परीक्षा स्थगित

       एसईई र कक्षा १२ को परीक्षा स्थगित भएको छ । कोरोना महामारीको बेला परीक्षा सञ्चालन गर्न नसकिने भएकाले अर्को सूचना जारी नहुँदासम्म परीक्षा स्थगित गर्ने निर्णय भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले उज्यालोलाई जानकारी दिनुभयो । परीक्षा कसरी सञ्चालन गर्ने भन्नेबारे निर्णय हुन बाँकी रहेको उहाँको भनाई छ । बोर्डले जेठ १३…

    Read More
  • सीसीएमसी निर्णयः सबै परीक्षा स्थगित, ५ सय संक्रमित भएको जिल्लामा निषेधाज्ञा

        काठमाडौं। उपप्रधानमन्त्री इश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले अर्को सूचना नआएसम्मका लागि अहिले सञ्चालन भईरहेका सबै तहका परीक्षा भोलीबाटै स्थगित गर्ने निर्णय गरेको हो । निषेधाज्ञाका सम्बन्धमा पनि आजको बैठकले निर्णय गरेको छ । पहाडी जिल्लामा २ सय…

    Read More