| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    एसइई परीक्षा प्रदेश सरकारले गर्ने तयारी

    काठमाडौं/कक्षा १० को अन्तिम परीक्षा एसइई प्रदेश सरकारले गर्ने तयारी भइरहेको छ । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि एसइई सञ्चालन तथा व्यवस्थापन विद्यालयले नै गर्दै आएकोमा यसपटकको परीक्षा सञ्चालन तथा व्यवस्थापन प्रदेश सरकारले गर्ने गरी राष्टिय परीक्षा बोर्डले तयारी अघि बढाएको हो । यस वर्षको एसइई परीक्षा वैशाखमा गर्ने प्रदेश सरकारको सहकार्यमा बोर्डले तयारी…

    Read More
  • अन्तरराष्ट्यि

    माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्यण

    काठमाण्डौ/रासस/यही पुस २७ गतेदेखि विद्यालय बन्द गर्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय गरेको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि यही पुस २७ गतदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरिएको जानकारी गराउनुभयो । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसीसी) को सिफारिसका आधारमा मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको हो…

    Read More
  • अन्तरराष्ट्यि

    विद्यालय बन्दबारे शिक्षा मन्त्रालयले आज निर्णय गर्ने

    काठमाण्डौ/विद्यालय बन्द गर्ने कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसबारे शिक्षा मन्त्रालयले आज छलफल गर्ने भएको छ । कोरोना सङ्क्रमण बढ्दै गएपछि सीसीएमसीसीले हिजो माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको थियो । यसबारे आज निर्णय हुने शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार हिउँदे बिदालाई मिलान गर्नेगरी विद्यालय बन्द…

    Read More
  • अन्तरराष्ट्यि

    देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द गर्न सिफारिस

    काठमाण्डौं/सरकारले देशभरका विद्यालय माघ १५ गतेसम्म बन्द  गर्न सिफारिस गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले माघ १५ गतेसम्म हिउँदे विदा दिएर देशभरका आधारभूत र माध्यमिक विद्यालय बन्द गर्न आग्रह गरेको छ । त्यस्तै अभिभावकहरुलाई पनि बालबालिका विद्यालय नपठाउन आग्रह गर्ने निर्णय गरेको प्रवक्ता सुनीता…

    Read More
  • अन्तरराष्ट्यि

    एसईई खारेज हुने हल्लाको पछि नलाग्न परीक्षा बोर्डको आग्रह

    काठमाण्डौ/एसईई कसरी सञ्चालन गर्ने भन्ने अझै टुङ्गो लागेको छैन । संसदीय समितिले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्न निर्देशन दिएको छ भने राष्ट्रिय परीक्षा बोर्डले निर्णय नगर्दा विद्यार्थी र अभिभावक अन्योलमा परेका छन् । बोर्डका अध्यक्ष महाश्रम शर्मा भने एसईई खारेज गर्ने नभई सञ्चालनको जिम्मेवारी प्रदेशलाई दिन खोजिएको बताउनुहुन्छ । प्रदेश मार्फत एसईई सञ्चालनको लागि…

    Read More
  • अन्तरराष्ट्यि

    कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा सार्वजनिक

    काठमाण्डौं/कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा सार्वजनिक गरेकोको हो । ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । त्यसमध्ये…

    Read More
  • अन्तरराष्ट्यि

    शैक्षिक सुधार गर्दै चितवनको भरतपुर महानगरपालिका

    चितवन/रासस/शैक्षिक सुधारमा भरतपुर महानगरपालिकाले उल्लेख्य प्रगति हासिल गरेको छ । देशका अन्य पालिकामा हुन नसकेका नमूनायोग्य काम सो महानगर गर्न सफल भएको छ । महानगर प्रमुख रेनु दाहालले शिक्षाको विकासमा भरतपुर महानगर अग्रणी रहेको बताए । उनको भनाइमा महानगरमा अटिजम विद्यालयको स्थापना, शिक्षक दरबन्दी सिर्जना गरी युवा स्वयंसेवक शिक्षक परिचालन, खुला आवेदनबाट पूर्ण छात्रवृत्ति प्रदानजस्ता…

    Read More
  • अन्तरराष्ट्यि

    प्रावि तहको १३ हजार ९३ शिक्षकका लागि बुधबार विज्ञापन आह्वान गर्ने

    काठमाडौं/प्राथमिक तहको तृतीय श्रेणीको शिक्षकका लागि शिक्षक सेवा आयोगले बुधबार विज्ञापन आह्वान गर्ने भएको छ । आयोगले खुलातर्फ १३ हजार ९३ पदका लागि विज्ञापन गर्न लागेको हो । विज्ञापन बुधबारको गोरखापत्र र आयोगको वेबसाइटमा अपलोड गरिने आयोगले जनाएको छ । इच्छुक उम्मेदवारले भोलिदेखि माघ १४ गतेसम्म नियमित शुल्कमा र माघ २० गतेसम्म दोब्बर शुल्कमा परीक्षा…

    Read More
  • अन्तरराष्ट्यि

    शिक्षक सेवा आयोगद्धारा १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी

    काठमाण्डौं/शिक्षक सेवा आयोगले १७ हजार ३ सय ३२ शिक्षकको विज्ञापन गर्ने तयारी गरेको छ। करिब एक साताअघि १ हजार ५ सय ४७ जना मावि शिक्षकको विज्ञापन खुला गरेलगत्तै बाँकी शिक्षकको विज्ञापन गर्न लागेको हो । आयोगले यो साता निमावि र अर्को साता प्रावि तहको विज्ञापन गर्ने तयारी गरेको छ। आयोगका सूचना अधिकारी सुदर्शन मरहठ्ठाले दुई…

    Read More
  • अन्तरराष्ट्यि

    सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुल्यो

    काठमाडौं/सामुदायिक विद्यालयमा कार्यरत शिक्षक बढुवाको बाटो खुलेको छ । मन्त्रिपरिषद्ले शिक्षक सेवा आयोग नियमावलीको ११औँ संशोधन स्वीकृत गरेसँगै यो व्यवस्था कार्यान्वयनमा आएको हो । शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मन्त्रिपरिषद्ले नियमावली संशोधनलाई स्वीकृति प्रदान गरेको जानकारी दिए । मन्त्रिपरिषद्ले बिहीबार नियमावली स्वीकृत गरेको हो । नियमावलीमा भएको नयाँ व्यवस्थाअनुसार बढुवाको प्रतिस्पर्धामा भाग लिन चाहने…

    Read More