| प्रवास | अन्तरराष्ट्यि | 
  • नक्कली सिआईबी प्रहरीको फिरौती धन्दा

      काठमाण्डौ, ५ असार । एक व्यवसायीले गत पुस ७ मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोमा निवेदन दिए। जसको व्यहोरामा लेखिएको सार थियो, आफूलाई काठमाडौंबाटै एउटा गिरोहले अपहरण र्गयो। २ लाख रुपैयाँ, ६ तोला सुन र खाली चेकमा हस्ताक्षर गराई फिरौती बुझाएर मुक्त भएँ। सोही समय ती कन्टेनर व्यवसायीजस्तै काठमाडौंकै एक निर्माण व्यवसायी पनि अपहरणमा…

    Read More
  • दोस्रो चरणको चुनावका लागि आज उम्मेदवारी दर्ता सुरु

    यही असार १४ गते बुधबार हुने निर्वाचनका लागि तीनवटा प्रदेशका ३५ जिल्लाका ३३४ वटा स्थानीय तहमा आज बिहान ८ बजेबाट उम्मेदवारी मनोनयन दर्ता सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरूको कार्यालयमा आई उम्मेदवारहरुले मनोनयन दर्ता गर्ने क्रम सुरु भइसकेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । संविधानसभाबाट बनेको संविधान कार्यान्वयन गर्ने क्रममा…

    Read More
  • भरतपुर सीटीबका महिला कर्मचारीका आरोपः सञ्चालक समितिका कर्मचारी गर्छन दुव्यबहार

    चितवन । भरतपुर महानगरपालिकामा गत मंसिरको दोस्रो हप्ताबाट सञ्चालनमा आएको सिटी बसका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । मेट्रो सिटी बस प्रा.लि द्धारा सञ्चालित सिटी बसका कर्मचारीहरुले बस सञ्चालक समितिले पहिलेको सहमति अनुसार अहिले मासिक विहानको खाना खुवाउन नसक्ने र मासिक एक हजार रुपैयाँ उपलव्ध गराउने निर्णय पश्चात उनीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले शुक्रबार बस…

    Read More
  • प्रचण्डको ‘सेन्टिमेन्टल ब्ल्याकमेलिङ’ धन्दा

    पुष्पकमल दाहाल‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द) तीव्र प्रतिक्रियावादीकरणको दिशामा उन्मुख रहेको छ । विचार, राजनीति, चिन्तन, प्रवृत्ति, जीवनशैली, कार्यशैली सबै हिसाबले उ प्रतिक्रियावादी कित्तामा उभिदै गएको छ । रुप पक्षमा माओवादी आवरण भए पनि सारतः माकेलाई कांग्रेस, एमाले र राप्रपाको चिन्तन र प्रवृत्ति, आचारव्यवहार भन्दा फरक छुट्याउन नसकिने भएर गएको छ । प्रतिक्रियावादी संसदीय व्यवस्थाको…

    Read More
  • क्यूवामाथि अमेरिकाको पुनःप्रतिवन्ध, संकटमा सम्बन्ध

    काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युवासँग निवर्तमान राष्ट्रपति बाराक ओवामाले गरेको सम्झौता रद्द गर्दै पुनः नाकाबन्दीको घोषणा गरेका छन् । उनले ओवामा प्रशासनले गरेका सम्झौतामा पुनःविचार गर्नुपर्ने भन्दै ओबाको क्युबा नीति उल्ट्याएका हुन् । सन् १९६१ देखि उत्तरी धुब्रको अमेरिका र ल्याटिन अमेरिकी राष्ट्र क्यूवाबीच रहँदै आएको तनाब अन्त्य गर्न घोषणासहित ओवामा प्रशासनले २०१४…

    Read More
  • पश्चिम बंगाल सरकार दमनमा उत्रियो, चर्किँदै गोर्खाल्याण्ड आन्दोलन

    काठमाडौँ । पश्चिम बंगाल प्रहरीले बिहीबार बिहान गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष एवं गोर्खा टेरिटोरियल एडमिनिस्टेटिभ (जिटिए) प्रमुख विमल गुरुङको दार्जि्लिङस्थित घर र कार्यालयमा छापा मारेर तोडफोड गरेपछि भड्किएको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा शनिबार दुई जनाको मृत्यु भएको छ । मोर्चाको आह्वानमा ‘चलो पातलेवाँस’ अभियानको दोस्रो दिन नारी मोर्चाले गरेको डन्डी प्रदर्शनमा हस्तक्षेप गरेपछि भड्किएका कार्यकर्ताले…

    Read More
  • चितवन प्रहरीद्धारा तस्करहरुलाई ग्रिनसिग्नल

    चितनवन जिल्लाका प्रहरीले तस्करहरुलाई ग्रिनसिग्नल दिन थालेपछि पछिल्लो समय तस्कर हरुको मनोबल बढ्दै जान थालेको छ । गत सात महिना अघि मात्र सरुवा भई चितवन आएका एसपी (प्रहरी उपरिक्षक) दिपक थापाले सुरुका दिनमा निकै फुर्तिफार्ती र ताम झामका साथ तस्करहरुलाई कानुनी कारवाही गर्ने बताएपनि थापाद्धारा नै नामुद र फरार घोषित तस्करहरुलाई जिल्लाका प्रहरीले ग्रिनसिग्नल दिएको…

    Read More
  • अझैं नक्कली बिउ बजारमा, काकाको फोर्समा भतिजाको दबदबा

    चितवन । नक्कली र अबैध प्रभाणित भई गत वर्ष नष्ट गरिएको धान बायोसिड ७८६ कभर फेरिएर रेश्मा ७८६ भएर बजारमा ल्याइएको छ । उक्त बिउ आयातकर्ता निम्बस इन्टरनेशनलको साँठगाठ र मिलेमतोमा उक्त नक्कली बिउको कभर फेरेटबजारमा ल्याइएको हो । बिउ बिजन केन्द्र हरिहर भवनले आँखा चिम्लिएको कारण उक्त नक्कली बिउ बजारमा आएको हो । निम्बस…

    Read More