मुग्लिन–नारायणगढ सडकखण्डले ४७ को ज्यान लियो
चितवन÷मुग्लिन–नारायणगढ सडकखण्डको स्तरोन्नतीको काम सुरु भएयताका २७ महिनामा दुर्घटनामा ४७ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ९९ वटा दुर्घटना भएको र त्यस मध्येमा ४७ जनाको ज्यान जानुका साथै १ सय ७३ जना घाइते भएको सडक विस्तार आयोजनाले जनाएको छ । यो अवधिमा दुर्घटनामा परि आयोजनामा कार्यरत एकजनाको ज्यान गएको छ भने तीनजना घाइते भएको आयोजनाका…
Read More