| प्रवास | अन्तरराष्ट्यि | 
  • २९ गते राष्ट्रपति निर्वाचन, २३ गते मनोनयन

    बिहिबार, १० फागुन l राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । “आयोगको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा ९२० को व्यवस्था बमोजिम यहि फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको हो,” निर्वाचन आयोगका…

    Read More
  • भरतपुर अस्पतालमा सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै

      चितवन १० फागुन । भरतपुर अस्पतालबाट पूर्ण वा आंशिक छुटसहित उपचार गराउने बिरामी संख्या बढ्दै गएको छ । सरकारी अस्पतालमा रहेको सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै गएको अस्पतालको सूचना शाखाले जनाएको छ । पछिल्लो ५ महिना मा सामाजिक सेवा इकाईमार्फत सहुलियत लिने बिरामीको संख्या ३ हजार ९ सय ४२ जना…

    Read More
  • भरतपुर अस्पतालमा सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै

      चितवन १० फागुन । भरतपुर अस्पतालबाट पूर्ण वा आंशिक छुटसहित उपचार गराउने बिरामी संख्या बढ्दै गएको छ । सरकारी अस्पतालमा रहेको सामाजिक सेवा इकाईबाट सेवा लिन दिनहुँ सेवाग्राहीको चाप बढ्दै गएको अस्पतालको सूचना शाखाले जनाएको छ । पछिल्लो ५ महिना मा सामाजिक सेवा इकाईमार्फत सहुलियत लिने बिरामीको संख्या ३ हजार ९ सय ४२ जना…

    Read More
  • जालसाँजी गरी लुटिएको जग्गा फिर्ता गर्न थाकसको माग

       चितवन । बेनी चौधरी भनेर चिनिने फटाला महतोको सबै जग्गा बलराम धरेलले जालसाँजी गरेर आफ्नी आमा ललिता कुमारी धरेलको नाममा लालपुर्जा बनाए । उक्त जग्गा बेनीका बुबा घेघरा महतो र काका सुकरा महतोले वि।सं। १९७९ सालदेखि भोगचलन गर्दै आएका थिए । जग्गाको क्षेत्रफल १ बिघा १ कठ्ठा १८ धुर रहेको छ । बेनीको घर…

    Read More
  • बघौडा अस्पतालमा अक्सिजनको अभाव 

      चितवन , चितवनको ग्रामीण भेगमा रहेको माडी नगरपालिका क्षेत्रका अस्पताल तथा मेडिकलहरुमा अक्सीजनको चरम अभाव भएको छ । नगर भित्र रहेको एक मात्र माडी अस्पताल मा समेत अक्सिजन सिलिडरबिहिन हुँदा बिरामीहरु समस्यामा परेका छन् । बि।स। २०५० सालमा स्थापित भएको माडीको बघौडा अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र निजी किल्निकहरु भएपनि आज सम्म अक्सिजन सिलिडरविहिन रहेका…

    Read More
  • भरतपुर अस्पतालमा चिकित्सकको बेथिति : बिरामीलाई सास्ती 

    चितवन ९ फागुन । चितवनको सरकारी अस्पताल भरतपुर अस्पतालको बेथिती दिनानुदिन च्याउ उम्रिए झैं , उम्रदै गएको छ । हामीले उक्त अस्पतालको बेथिती बारे पाठकवर्गमा सम्प्रेषण नगरेको दिनै छैनन् । कार्यालय समयमै दन्त चिकित्सक डा विश्व सुवेदी निजी क्लिनिक जाने गरेको तथ्य सार्वजनिक भएको खबर एक साता बित्न नपाउदै पुनः सोही अस्पतालको अर्को बेथिति समेत…

    Read More
  • त्रिदेशीय मोटर ¥यालीमा सहभागी हुन चितवनको एक टोली भारत प्रस्थान

    चितवन, १० फागुन । हिमालयन ड्राईभ ६ त्रिदेशीय मोटर ¥यालीमा सहभागी हुन लागि चितवनबाट एक टोली भारतको सिलगुढी प्रस्थान गरेको छ । अन्र्तराष्ट्रिय स्तरको मोटर ¥याली पहिलो पटक चितवनमा आउने भएपछि नेपाल, भारत र भुटानका प्रतिस्पर्धीलाई स्वागतसगैँ ¥यालीमा सहभागी हुन चितवन अटोमोबाईल डिलर्स एसोसिएसनको एक टोली भारत प्रस्थान गरेको हो । चितवन अटोमोबाईल डिलर्स एसोसिएसनका…

    Read More
  • ५ दिन चौकीमा, २५ दिन रक्सीमा

    चितवन÷देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा यतिखेर पर्यटन प्रहरी लोकेन्द्र अधिकारीको हर्कतले थप चर्चामा आएको छ । पर्यटन प्रहरी बिट सौराहाका इन्चार्ज प्रहरी नायब निरिक्षक (सई) अधिकारीको हर्कत र कार्यशैलीलाई लिएर प्रहरीवृत्त मित्रमात्र नभई सौराहा, टाँडी, पर्सा, भरतपुर, नारायणगढ र गैंडाकोटमा समेत खासखुस बढिरहेको छ । ५ दिन त्यो पनि एकाध घण्टा चौकीमा…

    Read More
  • शहिदचोकको चुके कम्पलेक्समा नक्सापासविनै ट्रष्ट निर्माण

    चितवन÷भरतपुर महानगरपालिका ३नारायणगढको शहिदचोकमा रहेको चुके कम्पलेक्समा नक्सापासविनै थप संरचना निर्माण गरिएको छ ।शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले थिलाथिला भएको सो भवनभत्काउनुपर्ने अवस्था आएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएर भवन भाडामा लगाएका छन् । जनता बैंक,…

    Read More
  • व्यवसायीबाट प्रतिसटर ३० हजार

    चितवन÷भरतपुर महानगरपालिका वडा नं. १० भरतपुर हाईटमा रहेको इंग्ल्याण्ड मोटरकार रिकण्डीसन हाउस रहेको भनवको घर धनीले ब्यापक कर छली गरेको खुल्नमा आएको छ । भण्डाफोरलाई प्राप्त एक गोप्य दस्तावेज हेर्दा सो भवनमा रहेका ७ वटा सटरको घरधनीले प्रति सटर रु ३० हजारको दरले भाडा लिएको प्रष्ट देखिन्छ । सातवटा सटर बापत रु. दुई लाख दशहजार…

    Read More