राजनीति गर्ने भए भरतपुर अस्पतालमा जानुहोस : डा. मरासिनी
चितवन । चितवनको भरतपुर अस्पताल नेतृत्वको कारण धरासायी बन्ने अवस्थामा पुगेको छ । अत्यन्त तीव्र गतिमा विकास भईरहेको भन्दै प्रचार गरिएको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। रुद्र मरासिनी पछिल्लो समय चर्को राजनीति गरिरहेका छन् । उनले केहिदिन अगाडी मात्रै आफ्नो फेसबुक पेजमा पोष्ट गरेको छन् “नो मोर क्रेजी, अस्पतालमा राजनिति, रहर गर्नेहरुलाइ काम गर्नेअवसर”…
Read More