गृहमन्त्री बादलले ल्याए ८२ बुँदे गृह प्रशासन सुधार कार्ययोजना
(पूर्णपाठसहित) १९ चैत, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले ८२ बुँदे गृह प्रशासन सुधार कार्य योजना आज एक कार्यक्रमका विच सार्वजनिक गरेका छन् । गृहमन्त्री बादलले मन्त्रालयमै सुरक्षा निकायका प्रमुखहरुसहित एक समारोहको आयोजना गरी उक्त कार्ययोजना सार्वजनिक गरेका हुन् । गृह प्रशासन सुधार कार्ययोजना २०७४ कार्य योजनामा उनले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार,…
Read More