| प्रवास | अन्तरराष्ट्यि | 
  • अपराधीक गतिविधिमा संलग्न रहेको आरोपमा बिप्लवका ५ कार्यकर्ता प्रहरी नियन्त्रणमा ।

      चितवन २८ चैत । अपराधीक गतिविधिमा संलग्न रहेको भन्दै चितवन प्रहरीले विप्लव निकटका ५ कार्यकर्ताहरु लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा विस्फोट गराउने जिल्ला सदस्य दिवस भुषाल र भरतपुर महानगरपालिकाका वर्डा नम्बर १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी माथि आक्रमण प्रयास गर्ने ४…

    Read More
  • अज्ञात समुहद्वारा कालिका कन्स्ट्रक्सन कार्यालय अगाडि बम बिस्फोट

    चितवन , २८ चैत । राप्रपा प्रजातान्त्रिकका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेको स्वामित्वमा रहेको भरतपुर ( २ क्षेत्रपुर स्थित कालिका कन्स्ट्रक्सन कार्यालय अगाडि मंगलबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ । गएराती करिब साँँढे आठ बजे भएको कार्यालयको कम्पाउण्डमा भएको बम विस्फोटबाट कुनै मानवीय क्षति भने हुन नपाएको गराएको जिल्ला प्रहरी कार्यलय चितवनका…

    Read More
  • दर्ता बिना सञ्चालनमा आएको त्रिशा इन्टरप्राइजेजमा प्रशासनद्वारा बन्द ।

      चितवन , २७ चैत । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता नै नगरी सञ्चालनमा आएको यहाँका एक पसलमा जिल्ला प्रशासन कार्यालय चितवनको बजार अनुगमन टोलीले मंगलबार बन्द गरेको छ । वीरगञ्जको त्रिशा इन्टरप्राइजेजको नारायणगढ शाखालाई प्रशासनले बन्द गराएको हो । वीरगञ्जमा मुख्य कार्यालय रहेको इन्टरप्राइजेजले राजस्व कार्यालयमा दर्ता गरेको भएपनि नारायणगढ शाखाले भने यहाँको राजस्व…

    Read More
  • अज्ञात समूहद्वरा वडाध्यक्ष भण्डरीमाथि आक्रमण ।

      चितवन २७ चैत । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डरीमाथि मंगलबार आक्रमण भएको छ । नारायणगढको सिद्धी आयल स्टोर्समा पेट्रोल भर्ने क्रममा उनलाई स्कुटरमा आएका एक अपरिचित व्याक्तिले आक्रमण गरेका हुन् । उनी चढेको बा १० च २५९२ नम्बरको गाडीमा मोविल छर्कनुका साथै ढुंगाले हानेर भागेका पीडित भण्डारीलाई उद्द्त गर्दै…

    Read More
  • आईजीपी बन्न तिनै डिआईजीको दौडधुप बढ्यो , कसले मार्ला त बाजी ?

                                                                     चितवन । बहालवाला आईजीपीको अवधि सकिन लाग्दा नयाँ आईजीपी बन्न आईजीपीका सम्भावित पात्रहरुको दौडधुप बढेको छ । नेपाल प्रहरीमा वर्तमान आईजीपी प्रकाश अर्यालले…

    Read More
  • स्वास्थ्य र शिक्षा सबै नागरिकले समान रुपमा पाउनुपर्छ : दाहाल

    चितवन, २५ चैत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताएका छन् । भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधानमा नै शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार भनेर उल्लेख गरिएकाले अबको समृद्ध नेपाल हुँदै गर्दा शिक्षा र…

    Read More
  • प्रधानमन्त्रीको भारत भ्रमण पछि दुई देशबीचको सम्बन्ध सुधार्ने प्रचण्ड दाबी

                                                                       फाईल फोटो चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट चैत २३ देखि २५ गतेसम्म…

    Read More
  • प्रधानमन्त्री ओलीको प्रण : आतंकवाद नियन्त्रण गरेरै छाड्ने

    काठमाडौँ, २० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले आतंकवाद नियन्त्रण गरेरै छाडने दाबी गरेका छन् । आज मंगलबार ्रतिनिधिसभाको बैठकमा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि किसिमको आतंकवाद सह्य नहुने बताए । ‘अहिले केही व्यक्तिहरु, स–साना अपराधिक समूहरु, स–सना संगठनहरु बनाई आतंक मच्चाउनतर्फ लागेका छन, नेत्रविक्रम चन्द नेतृत्वको पार्टीको नाम नलिई उनले…

    Read More
  • पुर्ब मन्त्रि पाण्डेको कालिका कन्स्ट्रक्सनका सात सवारीमा बम र आगजनी

    चितवन, २० चैत । पुर्बमन्त्रि तथा राप्रपा का उपाध्यक्ष विक्रम पाण्डेले सञ्चालन गरेको कालिका कन्स्ट्रक्सनका सवारी साधनमा बम र आगजनी भएको छ । नेकपा विप्लव समूहका कार्यकर्ताहरुले उक्त घटना घटाएको बुझिएको छ । धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ मा सवारी साधनमा बम र आगजनी गरी क्षति पुर्‍याइएका हुन् । मंगलबार बिहान करीब १…

    Read More
  • भरतपुरमा हुने पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा

    चितवन,चैत १९( चितवनको भरतपुरमा आगामी चैत २३ गतेदेखि २७ गतेसम्म हुने पाँचौ राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको छ । चितवन उद्योग संघले निर्माण गरेको राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्रमा पाँच दिनसम्म चल्ने प्रदर्शनीको तयारी अन्तिम चरणमा पुगेको आज (सोमवार) पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको छ । संघले प्रदर्शनीको प्रचारप्रसारका लागि २१ गते नवलपुरको…

    Read More