| प्रवास | अन्तरराष्ट्यि | 
  • चालु आर्थिक वर्षको नौ महिनामा साँढे १४ अर्ब रुपैंयाँ राजस्व संकलन ।

    चितवन , १३ बैशाख । आन्तरिक राजस्व कार्यालय भरतपुरले चालु आर्थिक वर्षको नौ महिनामा करिब साँढे १४ अर्ब रुपैंयाँ राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कार्यालयले १४ अर्ब ४५ करोड ६७ लाख ३७ हजार रुपैया राजश्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०७४र२०७५ को चैत सम्मको तुलनामा यस आर्थिक बर्षमा…

    Read More
  • ट्राफिकको सक्रियतामा चोरिएका मोटरसाइकल धमाधम नियन्त्रणमा ।

      चितवन , १३ बैशाख । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले सक्रियता देखाएको छ । एक हप्ता अगाडि वुटवलस्थित भाटभटेनी सुपरमार्केटबाट हराएको ड्यूक मोटरसाइकल चेकजाँचको क्रममा पुल्चोक नारायणगढमा फेला पारी सम्बन्धित धनी रविन्द्रमान श्रेष्ठलाई हस्तान्तरण गरेसंँगै सवारी चेकिङ्गमा सक्रियता देखाएको हो । त्यस्को अलावा पछिल्लो समय हराएका मोटरसाइकलहरु ट्राफिक प्रहरीको सक्रियताका कारण भेटिन थालेको छ…

    Read More
  • ३३ किलो सुन काण्ड ः लहरो तान्दा पहरो घर्कियो

    काठमाडौँ । हवाई मार्ग भएर गत माघ पहिलो साता काठमाडौं भित्रिएको ३३ किलो सुन काण्डमा एक पछी अर्को रुपमा रहस्यमय बन्दै गएको छ । सो सुन तस्करीमा संलग्न भएको अरोपमा नेपाल प्रहरीका बहालवाला र पुर्व उच्च अधिकारी समेत पक्राउ परेपछी प्रहरीसँगकै मिलेमतोमा नेपालमा सुन तस्करी मौलाईरहेको घाम जत्तिकैं छर्लगं भएको छ । सो काण्डमा निवर्तमान…

    Read More
  • कृषिमा आधारित उद्योग खोल्ने अध्यक्ष प्रचण्डको चाहना ।

    चितवन, १२ बैशाख । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुुुष्पकमल दाहाल प्रचण्डले आफ्नो चाहना कृषिमा आधारित उद्योग खोल्ने रहेको बताउनुभएको छ । प्रेस सेन्टर नेपाल, चितवन शाखाले बुधबार आयोजना गरेको चितवनको विकास र समृद्धिबारे अन्तर्क्िरया कार्यक्रममा बोल्दै नवलपुर, मकवानपुर, धादिङ र पर्साको ठोरी क्षेत्रलाई समेत समेटेर विकास योजना बनाउनुपर्ने धारणा राख्नुभएको हो । चितवन र…

    Read More
  • वित्तिय संस्थाको नाममा ठगी गर्ने बस्ताकोटी अझै पक्राउ पेरनन्

    बैशाख १२, चितवन भरतपुर महानगरपालिकाको विभिन्न वडामा वित्तिय संस्थाको कारोबार गर्ने नाममा महिलाहरु ठगिएको महिनौ भईसकेको छ । ठगिएका पिडित महिलाहरुले चितवन प्रहरीमा उजुरी दिएको पनि लामो समय भई सक्यो तर ठगि गर्ने कोपिला बास्ताकोटी र पदम बास्ताकोटी अझै पक्राउ नपर्दा ठगलाई पक्राउ गर्न चितवन प्रहरीले चासो नदिएको गुनासो ब्यक्त गरेका छन् । ठगलाई पक्रन…

    Read More
  • चितवनमा अबैध यौन धन्दा मौलाउँदै ।

    चितवन । आपसमा समझदारी कायम गरी आफुखुसी जोडिहरु होटल तथा लजमा आई बस्ने कुरा त् अब सामान्य नै भईसक्यो । यसरी होटल तथा लजमा आउनेहरुको उद्धेश्य यौन सम्बन्ध कायम राख्नु नै हुन्छ । यद्यपी यो उनिहरुको ब्यक्तिगत स्वतन्त्रता र निजी मामिलै हो । यस विषयमा हामीले धेरै टाउको दुःखाउनु पनि नपर्ला। कुनै सार्वजनिक स्थानमा वा…

    Read More
  • यी ब्यापारीको कालो धन्दा कसले रोक्ने ?

     चितवन चितवनको ब्यस्त बजार नारायणगढको विच भागमा रहेको शहिदचोकको ठूलो होलसेल कपडा पसल जस्को नाम ‘राजकुमार’ मात्रै । यो पसल धेरै पुरानो पनि हो । रामकुमार गुप्ताले चलाएको सो पसलमा राजस्वले जति नै पटक छापा मारेपनि माथितिरबाट र भित्रि लेनदेनमा कुरा मिलाउने भएकाले उनी सधै उम्कदै आईरहेका छन् । सर्वसाधारणलाई चर्को मूल्य लिइ ठगेको भन्दै…

    Read More
  • मैत्रीपुर्ण फुटवल खेलमा खैरहनी नगरपालिका २ शुन्य गोल अन्तरले विजयी

    चितवन,बैशाख ११( मैत्रीपुर्ण फुटवल खेलमा उद्योग वाणिज्य संघ खैरहनीलाई २ शुन्य गोल अन्तरले पराजीत गर्दै खैरहनी नगरपालिका विजयी भएको छ । खैरहनी ६ स्थित युवा स्वर्ण तारा क्लवको ३४ औं वार्षिकोत्सवको अवसरमा आयोजित मैत्रीपुर्ण खेलमा खैरहनी नगरपालिकाले उद्योग वाणिज्य संघलाई २ शुन्य गोल अन्तरले पराजीत गरेको हो । नगरपालिकाको जितमा इन्जिनियर राजेश कोईराला र कम्प्युटर…

    Read More
  • जवरजस्ती करणी मु्द्धाका फरार प्रतिवादी पक्राउ

    चितवनमा आज मंगलबार जवरजस्ती करणी मु्द्धाका एक फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार चितवन माडी नगरपालिका वडा नं.७ कल्याणपुरमा जिल्ला बारा कलैया नगरपालिका वडा नं.६ बस्ने बर्ष २१ को समिर मिया पक्राउ परेका हुन् । मियाले स्थानीय बर्ष २० कि महिला लाई जवरजस्ती करणी गरि फरार रहेको र…

    Read More
  • गायक जोन लामाको नयाँ गीत भण्डारा बजारमा विमोचन

    बैशाख ११, रत्ननगर । लोक दोहोरी गायक तथा संकलक जोन लामाको नयाँ गीत भण्डारा बजारमा बिमोचन गरिएको छ । रत्ननगरमा मंगलबार एक कार्यक्रमका बीच गीतको विमोचन गरिएको हो । पुर्वी चितवनको भण्डारा बजार सेरोफेरोमा केन्द्रित भई तयार पारिएको गीतको कार्यक्रमका प्रमुख अतिथी राप्ती नगरपालिका वडा नं ८ का अध्यक्ष बुद्धिराज थपलियाले विमोचन गरे । स्थानिय…

    Read More