| प्रवास | अन्तरराष्ट्यि | 
  • सुन तस्करी प्रकरणः पुर्वआईजिपी पनि शंकाको घेरामा, एसपी खनाल निलम्बित

    शुक्रबार, १४ बैशाख तस्करले त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट काठमाठौं भित्र्याएको ३३ किलो सुन तथा सनम शाक्य हत्या प्रकरणमा पूर्वप्रहरी महानिरिक्षक आईजिपी प्रकाश अर्याल पनि छानविन समितिको दायरामा परेका छन् । यो खबर आजको नागरिक दैनिकमा छ । यस विषयमा गृह मन्त्रालयले छानविन गर्न बनाएको समितिले अर्यालसँग पनि बयान लिने भएको छ । बयानका लागि छिट्टै उनलाई…

    Read More
  • भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट भुर्तेल भ्रष्टाचारी ठहर

    चितवन , १४,बैशाख । चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट एवं हाल मौलाकालिका अस्पतालका सञ्चालक समिती समेत रहेका डा। केशवराज भुर्तेललाई बिशेष अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेको छ । डा। भुर्तेल पदमा रहँदा अस्पतालको ए र बी ब्लक भवन निर्माणमा ठेकेदारसँग मिलेर रकम असुल गरेको, स्टोरमा सेटिङ मिलाएर अकुत सम्पती आर्जन गरेको, उपकरण खरिदमा नाजायज…

    Read More
  • चितवनका सिडीओ भक्तपुर सरुवा,गोरखाका सिडीओ बस्नेत आउदैं

    चितवन, वैशाख १३( गृह मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारी सीडीओ सहित ६० जना विशिष्ट श्रेणीका कर्मचारीको सरुवा गरेको छ । सहसचिव र उपसचिवस्तरका ६० जना र प्रमुख जिल्ला अधिकारीको जिम्वेवारी हेरफेर गरेको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । लामो समयसम्म चितवनमा काम गरेका सीडीओ नारायणप्रसाद भट्टलाई भक्तपुर सरुवा गएिको छ भने चितवनमा गोरखाका…

    Read More
  • महिलामाथि बलात्कारको प्रयास गर्ने युवक प्रहरी खोरमा ।

    चितवन , १३ बैशाख । पुर्वी चितवनको राप्ती नगरपालिका १ लोथरमा एक महिलामाथि बुधबार बलात्कारको प्रयास भएको छ । लोथर बजारबाट मकवानपुरको राक्सिराङ तर्फ जादै गरेकी ३५ बर्षिय चन्द्रिमाया थिङलाई राप्ती नगरपालिका वर्डा नम्बर ४ का स्थानीय २७ बर्षीय बम बहादुर कुवँरले बलात्कारको प्रयास गरेका हुुुन् । कुवँरलाई तत्काल प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय…

    Read More
  • प्रहरी भित्रका अपराधिक किराहरुलाई फालेरै छाड्ने : आईजीपी खनाल

    चितवन बैशाख १३( नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी भित्रका अपराधिक किराहरुलाई फालेरैं छाड्ने चेतावनी दिएका छन् । प्रहरी मातहतका प्रमुखहरुलाई निर्देशन दिन चितवन आएका खनालले पत्रकारहरुसंग कुराकानी गर्दै प्रहरी भित्रका केही नालायक सदस्यहरुले गरेको कामले समग्र प्रहरी संगठन बदनाम हुन नहुने बताए । “प्रहरी संगठनभित्र केही त्यस्ता किराहरु छन जस्लार्ई फाल्नुपर्छ महानिरीक्षक खनालले भने”े,त्यस्ता…

    Read More
  • ३३ किलो सुन प्रकरण : गोरे खोज्दै ईन्टरपोल प्रहरी

    काठमाडौँ । ३३ किलो सुन काण्डका मुख्य अभियुक्त ‘गोरे’लाई पक्राउ गर्न असफल भएपछि प्रहरीले रेडकर्नर नोटिस जारी गरेको छ । ३३ केजी सुन प्रकरण र सोहीसँगो जोडिएको हत्याका मुख्य अभियुक्तको रूपमा हेरिएका मोरङ उर्लाबारी ७ का चुडामणि उप्रेती उर्फ गोरे उर्फ रूपेसलाई पक्राउ गर्न प्रहरीले रेडकर्नर नोटिस जारी गरेको हो । योसँगै उनलाई नेपालसँगै १९०…

    Read More
  • सुन काण्डमा मलहोत्रा र कायस्थ पनि तानिदै

      काठमाडौं । त्रिभुवन विमानस्थलबाट भित्रिदै आएको तस्करीको सुन प्रकरणमा व्यापारी दिपक मल्होत्रा र पूर्व एआईजी विजयलाल कायस्थमाथि पनि अनुसन्धान शुरु गरिन लागेको छ । गृह मन्त्रालयका सह–सचिव इश्वर पौडेलेको नेतृत्वमा बनेको छानविन समितिले सुन तस्करीको फाइल पल्टाउँदै जाँदा कायस्थ एयरपोर्टमा रहेको बेला मल्होत्राले सेटिङ गरी अवैध सुन भित्र्याएको प्रमाण फेला पारेको छ । कायस्थमाथि…

    Read More
  • सनम हत्या र सुन तस्करी काण्डमा मुछिएका एसएसपी लोहनीलाई जोगाउन चलखेल शुरु

    काठमाडौं, १३ वैशाख । ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा एसएसपी दिवेस लोहनीलाई जोगाउन गृह मन्त्रालयल भित्र सुन तस्करहरुको समूहले ठूलो चलखेल शुरु गरेका छन् । सुन काण्डमा मुछिएका महानगरीय अपराध महाशाखाका तत्कालिन प्रमुख एसएसपी लोहनीलाई कारबाहीबाट जोगाउन पूर्व आईजीपीद्धय प्रकाश अर्याल र उपेन्द्रकान्त अर्याल, पूर्व एआईजी विजयलाल कायस्थ, सुन तथा मोवाईल लगाएत…

    Read More
  • भरतपुरस्थित क्यान्सर अस्पताल भद्रगोल स् डाक्टरले नै गर्छन् बिरामीमाथि दुब्यबहार

    चितवन , १३ बैशाख । चितवनको भरतपुर स्थित बिपि कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागी पुग्ने बिरामीले अनेक सास्ती झेल्न बाध्य छन् । एक्सरे टेक्निसियन अशोक कुमार झा र अनिल पण्डितको ब्याबहारका कारण बिरामी र तिनका आफन्त हैरान छन् । दुई डाक्टरद्वयले सेवा लिन जाने बिरामीहरुमाथी दुब्यवहार गर्ने अपशब्द प्रयोग गर्ने , गाली गलौज गर्ने…

    Read More