| प्रवास | अन्तरराष्ट्यि | 
  • ३३ किलो सुन र सनम हत्या काण्डमा प्रहरीमा बयान दिन गएका एसएसपी दिवेश लोहनी पक्राउ

      मोरंग । ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या काण्डमा मोरङ प्रहरीमा बयान दिन गएका एसएसपी दिवेश लोहनी पक्राउ परेका छन् । एसएसपी लोहनीको भुमिका रहस्यमय देखिएको भन्दै उनलाई नियन्त्रणमा लिएर सरकारी वकिलको कार्यलय मार्फत म्याद थपिएको स्रोतले जानकारी दिएको छ । उनलाई बयानका लागि उपस्थित गराउन छानविन समितिले पत्राचार गरिगरेपछी मंगलबार मोरङ…

    Read More
  • नेकपा विप्लव समूहद्धारा वैशाख २२ गते नेपाल बन्दको घोषणा

    काठमाडौँ,बैशाख १९( विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आगामी वैशाख २२ गते नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीले विज्ञप्ति जारी गर्दै बन्दको आह्वान गरेको हो । नेपाल कम्युनिष्ट पार्टीले वर्तमान सरकार र बामगठवन्धनले जनताको संघर्षबाट प्राप्त उपलब्धिहरु खोसेको, भ्रष्टाचारीलाई संरक्षण गरेको, देशको सिमा मिचिदा पनि चुप बसेको लगायतका आरोप लगाउँदै नेपाल बन्दको आह्वान गरेको…

    Read More
  • ३३ केजी सुन तस्करी र सनम शाक्यको हत्या काण्डमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर

    मोरङ,१९ बैशाख । ३३ किलो सुन तस्करी प्रकरण र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या आरोपमा ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले आज बुधबार पक्राउ परेका २९ र फरार रहेका मुख्य अभियुक्त चुडामणि उप्रेती ‘गोरे’ सहित ३४ जनाविरुद्ध अपहरण, कर्तव्य ज्यान र संगठित अपराधमा…

    Read More
  • ठूलो मात्रामा लागू औषध सहित पोलिक्लिनिक सञ्चालक प्रहरी नियन्त्रणमा ।

    चितवन , १९ बैशाख । चितवन प्रहरीले ठुलो परिमाणको नाराकोटिक ९नसालु० पर्दार्थ औषधी सहित एक जनालाई यहाँ पक्राउ गरेको छ । बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीको बिशेष टोलीले कालिका नगरपालिका वडा नम्बर ६ स्थित क्लब चोकबाट पोलिक्लिनिक संचालन गर्दै आइरहेका लमजुङ घर भई सोही ठाउँमा डेरा गरी बस्ने रबिन्द्र सेढाईलाई ठूलो…

    Read More
  • कालो धन्दा गर्ने यी गुप्ता माथी किन छानविन र काबाही हुदैंन् ?

    चितवन ÷ चितवनको ब्यस्त बजार नारायणगढको शहिदचोकमा रहेका यो ठूलो होलसेल कपडा पसल छ, जस्को नाम ‘राजकुमार’ । नारायणगढका रामकुमार गुप्ताले चलाएको सो पसलमा राजस्वले दर्जनौपटक छापा मारे जस्तो गरेपनि माथिका हाकिमहरुसँग भित्रि लेनदेनमा कुरा मिलाउने गरेकाले उनी सधै उम्कदै आईरहेका बुझिएको छ । पसल संचालक गुप्ताले खुला सिमाको फाईदा उठाउदैं भरिया लगाई भन्सार छलि…

    Read More
  • किसानको केरा काटेर नष्ट गर्नेलाई तत्काल पक्राउ गरी काबाही गर्न कृषि मन्त्रीको निर्देशन

    चितवन,बैशाख १९( प्रदेश नम्वर ३ का कृषिमन्त्री दावा दोर्जे लामाले चितवनका किसानको केरा काटेर नष्ट गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिएका छन् । चितवनका किसानले लगाएको ३ हजार बढि केराको बोट अज्ञात समूहले काटेर सखाप पारिदिएपछि सो क्षेत्रको आज ९बुधवार० अवलोकन गर्दै मन्त्री लामाले किसानको केरा बगानमा आतंक मच्चाउनेलाई नछाडिने चेतावनी…

    Read More
  • एमाले र माओवादीको भिन्दाभिन्दै बैठक बस्दैं

    काठमाडौं ( पार्टी एकताको अभियानमा लागेका एमाले र माओवादीले आज भिन्दाभिन्दै बैठकको तयारी गरेका छन् । पार्टी एकतामा भैरहेको ढिलाईकाबीच दुइृ पार्टीले एकैदिन आन्तरिक छलफल थाल्नुलाई सकारात्मक रुपमा हेरिएको छ । एमालेले आज साँझ ६ बजे पार्टीको स्थायी समितिको बैठक बोलाएको छ, भने माओवादी केन्द्रले केन्द्रीय सचिवालयको बैठक विहान ११ बजे बोलाएको छ । यी…

    Read More
  • नाइजेरियाको मस्जिदमा आत्मघाती बम बिस्फोटः  २४ को मृत्यु

      नाइजेरियाको उत्तर पूर्वी शहर मुबीमा भएको आत्मघाती बम बिस्फोटमा परी २४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । दिउँसोको नमाजको तैयारी गरिरहेका बेला मस्जिदको भित्र र बाहिर दुईवटा बम बिस्फोट भएको हो । आडमवा प्रान्तका पुलिसले उक्त बम बिस्फोटमा इस्लामिक चरमपन्थी समूह बोको हराम हुनसक्ने आशंका गरेको छ । बोको हरामले सन् २००९ देखि…

    Read More
  • ३३ किलो सुन तस्करी काण्ड : ६२ जनाविरुद्ध अदालतमा मुद्दा दर्ता गरिँदै

    मोरङ वैशाख १९, २०७५ ( प्रहरीले ३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका २८ सहित ६२ जनाविरुद्ध जिल्ला अदालत मोरङमा आज मुद्दा दर्ता गराउँदै छ । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी अरुण बीसीका अनुसार पक्राउ परेका बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३…

    Read More
  • अखिल (क्रान्तिकारी)ले ३३ औं मित्रमणी दिवस रामपुर क्याम्पसमा मनायो

    चितवन,बैशाख १८ माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)ले रामपुर कृषि क्याम्पस पुगेर ३३ औं सहिद मित्रमणी आचार्य स्मृति दिवस मनाएको छ । चितवनको रामपुर स्थित रामपुर कृषि क्याम्पस सहिद मित्रमणी आचार्यले पढेको र स्ववियु सभापति समेत भएको क्याम्पस हो । आज मंगलबार क्रान्तिकारीको केन्द्रीय समितिद्धारा आयोजित स्मृति कार्यक्रममा अध्यक्ष रञ्जित तामाङले रामपुर क्याम्पसमा मित्रमणी स्मृति वाचनालय…

    Read More