| प्रवास | अन्तरराष्ट्यि | 
  • भू उपयोग नीति ल्याउने मन्त्री खनालको प्रतिबद्धता

    चितवन २२ वैशाख । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले अवको दुई वर्ष भित्रमा कृषिजन्य वस्तुको आयातलाई प्रतिस्थापन गर्ने गरी काम भइरहेको बजानकारी दिएका छन् । आज शनिबार यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “अहिले नेपालमा ९३ प्रतिशत कृषिजन्य वस्तु आयात भएको छ, दुई वर्षमा माछा, कुखुरा, गहुँ, फलफूल…

    Read More
  • चितवनमा नेकपा विप्लव समूहको बन्दको पूर्ण प्रभाव देखियो ।

    चितवन, वैशाख २२– बर्तमान संसदीय व्यबस्थाबाट जनताको मुक्ति नहुने भन्दै बिद्रोह गरिरहेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको प्रभाव चितवनमा पनि पूर्णरुपमा परेको छ । बन्दका कारण बजारहरु बन्द भए् भने जिल्लामा लामो तथा छोटो दुरीका सवारी साधनहरु चल्न सकेनन् । भरतपुर, रत्ननगर,पर्सा,भण्डारा,मुग्लीनलगायतका क्षेत्रमा व्यापक रुपमा प्रहरी परिचालन गरिएको…

    Read More
  • उपमेयरको घरमा बम बिस्फोट

    चितवन , २२ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकाका उपमेयर इमानसिंह लामाको घर नजिक बम विस्फोट भएको छ । आज ९विहान० करिव ४ः३० बजेको समयमा उपमेयर लामाको घर नजिक बम विस्फोट हुँदा लामाको घरमा सामान्य क्षति पुगेको छ । उपमेयर लामाले बम विस्फोटले झ्यालको सिसा फुटेको बताउनुभयो । सो घरमा नेपाल विद्युत प्राधिकरणको कार्यालय समेत…

    Read More
  • सिभिल बैंकको अर्को काण्ड : नक्कली लालपुुर्जा बनाई चितवनको जग्गा बिक्री गरेको खुलासा ।

       चितवन , २२ बैशाख । सिभिल बैंकले नक्कली लालपुुर्जा बनाई चितवनको एक सय सात रुपैयाँ जग्गा बिक्री गरेको तथ्य खुुलेको छ । बैंक सञ्चालक समितीका अध्यक्ष ईच्छाराज तामाङ, तत्कालीन प्रमुुख कार्यकारी अधिकृत किशोर मर्हजन र बर्तमान प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङ्ग र प्रशिद्ध अर्याल समेतको मिलेमतोमा बैंकले करोडौं रुपैयाँ बराबरको जग्गा नक्कली लालपुुर्जा बनाएर…

    Read More
  • फेमिली पिस एसोसियसनको शुभारम्भ हुँदैं

    फेमिली पिस एसोसियसन नेपालको शुभारम्भ भोली शनिबार चितवनबाट हुने भएको छ । आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा फेमिली पिस एसोसियसन नेपाल उदघाटन समितीका संयोजक प्रा.डा. होम ब. बस्नेतले सो कुराको जानकारी दिएका हुन् । सम्मेलन भोली शनिबार बि.पि. कोईराला क्यान्सर अस्पताल भरतपुरको सभाहलमा विहान ११ बजे गर्न लागिएको आयोजकले जानकारी दिएका छन् । आर्दश परिवार…

    Read More
  • राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्छः प्रधानमन्त्री

      चितवन, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रको विकाससँंग जोडेर शिक्षालाई अगाडि बढाउनुपर्ने बताउनुभएको छ ।कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको विशेष बैठकलाई आज रामपुरमा सम्बोधन गर्दै उहाँले भन्नुभयो “ सरकारले उपयोगी शिक्षामा जोड दिन थालेको छ ।” प्रधानमन्त्री ओलीले विगतमा विकास, समृद्धि र संस्कृतिको अभिन्न अङ्ग विद्या, ज्ञान, महाविद्यालय र विश्वविद्यालय भएको…

    Read More
  • सिन्डिकेट विरुद्ध सरकार आक्रामक

      काठमाडौं, वैशाख २१ – सिन्डिकेट पक्षमा रहेका व्यवसायीलाई पक्राउ गर्न गृहमन्त्री रामबहादुर थापाले निर्देशन दिएलगत्तै व्यवसायी पक्राउ पर्न थालेका छन् ।प्रहरीले पश्चिम नेपाल बस व्यवसायी समितका उपाध्यक्ष जीवन कुमार बञ्जाडे, महासविच पदम गाहालाई बुटबलबाट पक्राउ गरेको छ । त्यस्तै बुटवल यातायात व्यवसायी संघका उपास्ध्यष अशोककुमार श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।प्रहरीले काभ्रे मिनीवस…

    Read More
  • कम्पनीका गाडीलाई सरकारी सुरक्षा

      यातायात व्यवसायीको आन्दोलन असफल पार्न सरकारले सुरक्षा दिई उपत्यकामा किरव सात सय सार्वजनिक बस चलाउने भएको छ । खारेज भएपछि यातायात व्यवसायीले शुक्रबार सार्वजनिक सवारीसाधन ग्यारेजमा थन्काएर घोषणा गरेका छन् । त्यसलाई बिफल पार्न सरकारले कडा कदम चाल्न लागेको हो ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

    Read More
  • यातायात व्यवसायीको बन्दको प्रभाव देशैभर, यात्रुको बिजोग

    २१ वैशाख, काठमाडौं । यातायात व्यवसायीहरुले थालेको यातायात बन्दको आन्दोलनको प्रभाव देशैभरि देखिएको छ । शुक्रबार बिहान काठमाडौं लगायत देशका विभिन्न शहरमा भाडाका सवारी साधनहरु न्यून मात्रामा देखिएका छन् । केही शहरमा भने सडक सुनसानजस्तै देखिएको छ । काठमाडौंमा बिहानै भाडाका सवारी साधनहरु नचले पनि निजी सवारी साधन र भाडाका ट्याक्सीहरु चलिरहेका देखिन्थे । प्रदेश…

    Read More
  • ट्रम्पले पोर्न स्टारमाथि करोडौं खर्च गरेको उनकै वकिलद्वारा खुलासा

    बीबीसी अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले पोर्न स्टारलाई १ लाख ३० हजार डलर ९१ करोड ३८ लाख रुपैयाँ० दिएको खुलासा भएको छ । ट्रम्पका कानूनी समूहका अधिवक्ता रुडी गियूलियानीले ट्रम्पले पोर्न स्टार स्टोर्मी डेनियल्सलाई उक्त रकम दिएको दाबी गरेका हुन् । न्यूयोर्कका पूर्व मेयरसमेत रहेका गियूलियानीले अधिवक्ता माइकल कोहेनले जुन पैसा पोर्न स्टारलाई दिएका थिए त्यो…

    Read More