हत्या हिंसा,बलात्कार तथा लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि चितवनमा बिशेष सचेतना अभियान
चितवन,असोज १२( महिला तथा बालबालिका माथि हुने हिंसा,बलात्कार तथा लागु औषध दुव्र्यसनी नियन्त्रणका लागि चितवनमा बिशेष सचेतना अभियान शुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको आयोजनामा शुक्रबारदेखि भरतपुर महानगरपालिकामा अभियान थालिएको हो । सचेतना अभियान चितवनका गांउगांउसम्म पु¥याइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । भरतपुर महानगर प्रमुख रेनु दाहालले कुनै पनि किसिमको हत्या…
Read More