| प्रवास | अन्तरराष्ट्यि | 
  • बेश्यावृतिको अबैध अखडाबाट यसरी असुल्छन् बौद्धका यी डिएसपी राई

    काठमाडौं, १८ असोज । महानगरीय प्रहरी बृत्त बौंद्धका डीएसपी श्यामकुमार राईलाई सुध्रन प्रहरी प्रधान कार्यालयले पटक–पटक चेतावनी दिएपनि उल्टै असुलीमा लिप्त हुने थालेका छन् । डीएसपी राईले आफ्नो क्षेत्रमा भएका अवैध गतिविधिलाई आँखा चिम्लिएका कारण मात्र होइन, महिनावारी रकम नै उठाउन थालेपछि उनी अब भने कारबाही पर्ने भएका छन् । बौंद्ध बृत्तको प्रमुख भएर आउने…

    Read More
  • लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्न अभियान

    चितवन, १७ असोज स् गृहमन्त्री रामबहादुर थापाले लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्ने अभियानलाई आन्दोलनको रुपमा अघि बढाइने बताउनुभएको छ । गृह मन्त्रालयले आज यहाँ आयोजना गरेको लागुऔषध निषेध, मदिरा नियन्त्रण र महिला तथा बालबालिका विरुद्धका हिंसा कम गर्नेसम्बन्धी सचेतना एवं अन्तरक्रिया कार्यक्रममा उहाँले सरकार एक्लैको प्रयासले यो सम्भव…

    Read More
  • अस्पतालबाट निस्किएको फोहोरजन्य बस्तुहरुको व्यवस्थापनमा चुनौती ।

    चितवन , १७ असोज । मानव स्वास्थ्यका साथै वातावरणीय रुपमा बढी प्रभाव पार्ने अस्पतालजन्य फोहोरको उचित व्यवस्थापन समयमै हुन नसक्दा जिल्लाका बिभिन्न अस्पतालहरुमा फोहोरजन्य बस्तुहरुको व्यवस्थापनमा चुनौती थपिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले भरतपुरका सबैजसो अस्पतालहरुको अनुगमन गरेपछि यस्तो चेतावनी दिइएको हो । जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा श्यामसुन्दर ढकालले भने, ‘यसको जिम्मेवारी…

    Read More
  • पन्त हत्याको बिरोधमा चितवनको खैरहनीमा दीप प्रज्वलनको आयोजना

    चितवन , १७ असोज । कञ्चनपुर भिमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समय बितिसक्यो तर, सरकारले अपराधीलाई आजसम्म पक्राउ गर्न सकेको छैनन् । प्रहरीले अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै तीब्र असन्तुष्टि भइरहदा विपक्ष दल नेपाली कांग्रेसले भने बिरोध गर्ने मसला राम्रोसँग पाएको छ । निर्मला पन्तका हत्यारालाई पक्राउ गर्न नसक्नु,…

    Read More
  • निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई कारबाही भएरै छाड्ने : गृहमन्त्री  थापा

      चितवन,असोज १७( गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले निर्मला बलत्कार र  हत्यामा सम्लग्नलाई कार्बाही गरेरै छाड्ने बताएका छन् । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवनले आज (बुधबार) भरतपुरमा गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री बादलले अपराधी पत्ता लगाउन सरकारले अधिकतम प्रयास गरिरहेको भन्दैं अपराधीलाई कठघरामा ल्याएरै हाडने प्रतिबद्धता गरेका छन् । ९५ प्रतिशत हिंसाका घटनामा…

    Read More
  •  चितवनमा ६ दिनमै चार महिला भइन् बलात्कृत

    चितवन , १७ असोज । साउन दोस्रो साता कञ्चनपुर भीमदत्त नगरपालिका उल्टाखामकी १३ बर्षिया नाबालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो । साथीको घरबाट ‘होमवर्क’ गरेर फर्कंदै गर्दा बलात्कारीको फन्दामा परेकी बालिकाको शव उखुबारीमा फालिएको तस्वीर सार्वजनिक भएपछि त्यसले सबैलाई स्तब्ध बनायो । दोषीलाई सजाय दिन र बलात्कारीलाई मृत्युदण्ड दिनुपर्ने आवाज चौतर्फी रूपमा उठ्न थाल्यो । तर, घटनाको…

    Read More
  • खैरहनी प्रहरीको सक्रियता :अवैध रुपमा ढुंगा , गिट्टी र माटोको निकासी गर्ने सवारीसाधन नियन्त्रणमा ।

      चितवन , १७ असोज । ईलाका प्रहरी कार्यालय खैरहनीले अवैध रुपमा ढुंगा , गिट्टी र माटोको निकासी गर्ने सवारीसाधनलाई भटाभट नियन्त्रणमा लिन थालेको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक कैलाश सिंह बिष्टको सक्रियताकै कारण निकासी र उत्खन्नमा संलग्न एक एक्साभेटरसहित ७ वटा ट्याक्टरलाई खैरहनी प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । पुर्वी चितवन स्थित…

    Read More
  • सामाजिक सञ्जालको दुरुपयोग : फेसबुक लाइभ मार्फत एक युवकले गरे आत्महत्या 

     चितवन , १६ असोज । फेसबुक भनेको सूचना आदानप्रदानका रूपमा लिइन्छ । तर, चितवनमा एक युवकले उनै फेसबुक मार्फत आफ्नो प्राण त्याग गरेको घोषणा औपचारिक रूपमा गरेका छन् ।  रातीको अन्दाजी साँढे नौ बजे आत्महत्या गर्ने घोषणा गरेका पुर्वी चितवनको कालिका नगरपालिकाका बर्ष २६ को युवक निश्चल तामाङले रातीको एक बजे आफ्ना साथीहरूलाई फेस्बुक लाइभ देखाइ आत्महत्या गरेका…

    Read More
  • विकास निर्माण कार्यक्रममा पैसा खर्च गर्नुपर्छ ः प्रदेशसभा सदस्य सुवेदी

    चितवन, १४ असोज प्रदेश नम्बर ३ का प्रदेशसभा सदस्य विजय सुवेदीले सहकारीहरुले सञ्चय गरेर राखेको पैसालाई विकास कार्यमा खर्च गर्नुपर्ने बताएका छन् । आइतबार नारायणगढमा आयोजना गरिएको एभरेष्ट बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिकोत्सव उद्घाटन गर्दै सुवेदीले पैसा जम्मा गरेर राखेर मात्रै समृद्धि हासिल नहुने भएकाले त्यसको सहि रुपमा सदुपयोग गर्नुपर्ने बताए । निजी…

    Read More
  • यातायात ब्याबसायीको लापरबाही : यात्रुसंँग जथाभावी भाडा उठाउदै

    चितवन , १४ असोज । चितवनमा सञ्चालित सवारीसाधनहरुले यात्रु संँग मनपरी रूपमा भाडा लिने गरेको पाइएको छ । उनीहरुले यातायात व्यवसायीले हालै समायोजीत भाडादरभन्दा बढी नै यात्रुबाट भाडा लिने गरेको पाइएको हो । इन्धनको मूल्य बढेको बहानामा मूल्य बढाएसँगै समायोजन गरिएको नयाँ भाडा लागू हुनुभन्दा पहिल्यै नै व्यवसायीले तोकेभन्दा अधिकतम २ सय रूपैयाँसम्म भाडा लिने गरेको पाइएको…

    Read More