नागढुङगा-नौबिसे जाम खुलाउन विशेष फोर्स
काठमाडौं – राजधानी काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा-नौविसे सडकखण्डको बढ्दो ट्राफिक जामलाई कम गर्न प्रहरीले अस्थायी पोस्ट स्थापना गरेको छ । काठमाडौंको कलंकीदेखि धादिङको सिम्लेसम्म लामो जामका कारण यात्रुले सास्ती व्यहोर्नुपरेपछि प्रहरीले विशेष फोर्स खटाएर जाम कम गराएको समाचार आजको नागरिक दैनिकमा छापिएको छ । लामो जामले चाडपर्व मनाउन हिँडेकाहरु बाटोमा नै अलपत्र पर्न…
Read More