| प्रवास | अन्तरराष्ट्यि | 
  • चिकित्सकको लापरबाहीले ज्यान गुमाएका बालक सलिनले अझै न्याय पाएनन् ।

    चितवन , २२ असोज । चिकित्सकको चरम लापरबाही अनि हेल्चेक्याइँका कारण एक महिना अघि ज्यान गुमाएका भरतपुर महानगरपालिका १५, मंगलपुरका बर्ष चारको सलिन विकले अझै न्याय पाउन सकेको छैनन् । सर्पको टोकाइबाट घाइते भएका बिकको समयमै उचित उपचार पाउन नसक्दा भदौ २१ गते निधन भएको थियो । घटना भएको एक महिना बितिसक्दा पनि पीडितले राहत…

    Read More
  • चितवनका एसपी राठौर आक्रमक बन्दै, बेहोस बनाइ लुटपाट गर्ने दुई जनालाई अन द स्पोर्ट् पक्राउ गर्न सफल ।

    चितवन , २३ असोज । चितवनमा प्रहरी प्रमुख भइ आउन धेरैको सोर्सफोर्स चाहिन्छ अनि त्यस्ता प्रहरी प्रमुख कम मात्रामा आउन्छन् जो अवसरमा बदल्ने होस् । भनसुन , राजनीति नोकर चाकर गरेर ठुलो मात्रामा पैसा खर्च गरेर चितवन प्रहरी प्रमुख बन्न अधिकांश प्रहरी अधिकृतहरूको दौडधुप नै हुने गर्छ । चितवनको प्रहरी प्रमुखमा भनसुन गरेर आउन काभ्रेका…

    Read More
  • कस्तो अचम्म ! गुनासो लिएर पुग्ने सेवाग्राहीलाई हप्काउने यो कस्तो इन्जिनियर साहेब ?

    चितवन , २३ असोज । नागरिकको करबाट तलब खाइ सेवा गर्न बस्ने कर्मचारीले तीनै नागरिकको समस्या समाधान गर्नमा कुनै चासो नै नदिने गरेको सामान्य नहुन सक्छ । तर, समस्या समाधान गर्ने अड्डि जमाएर बस्ने कर्मचारीले सेवाग्राहीलाई उल्टै झपारेर पठाउने गर्छ भन्दा तपाईं जोकोहीलाई पनि अचम्म लाग्न सक्छ होला ? तर, यथार्थ नै यहीँ छ । कामको सिलसिलामा…

    Read More
  • बजार अनुगमनलाई शसक्त पार्दै चितवन प्रशासन

    चितवन , २३ असोज । चार्डपर्व नजिकए संगै जिल्ला प्रशासन कार्यालय चितवन आक्रमक भएको छ । चाडपर्वको समयमा बजारमा हुने मनोमानीलाई कम गर्न प्रशासनले गीतानगर बजारका विभिन्न किराना पसलहरूमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सोमबार १७ किलो अखाद्य घ्यू नष्ट गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ । चाडपर्वको समयमा बजारमा गुणस्तरीयहीन सामान आउन…

    Read More
  • स्वास्थ्य बिमा कार्यक्रमको चितवनमा चरम दुरुपयोग

    चितवन , २२ असोज । निजी अस्पतालमा स्वास्थ्य जाँच गरी सरकारी अस्पतालका डाक्टरहरुसँग धमाधम औषधि लेखाउने गरेको तथ्य सार्वजनिक भएको छ । स्वास्थ्य बिमा कार्यक्रमबाट लाभान्वितहरुले निजी अस्पतालमा उपचार जाँच गरी भरतपुर अस्पतालबाट पुनः बिमाको टिकट लिई उक्त टिकटमा औषधि लेखिदिन डाक्टरलाई दबाब दिने गरेको भरतपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा। कृष्णप्रसाद पौडेलले बताए । सामान्य…

    Read More
  • अनुसन्धानमै सीमित पो बन्छ कि निर्मला हत्याकाण्ड ?

    काठमाडौं । सयौं अपराधी छुटून् तर एक जना निर्दोषले सजाय नपाओस्, त्यसै भनिएको होइन । त्यसैले चाहे जो कोही होस् अभियुक्त लुकाएर लुक्दैन र कानुनी राजका लागि पत्ता लगाउन जरुरी पनि छ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ७३ दिन पुगेको छ । तर हत्या अनुसन्धान शून्यमै छ । अनुसन्धान लम्बिँदै…

    Read More
  • नयाँ नोट चाहियो ? आजबाट साटन पाईने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट नयाँ नोट वितरण शुरु गरेको छ । नेपालीहरुको महान चाड दशैंलाई लक्षित गर्दै राष्ट्र बैंकले आजबाट असोज २९ सम्मका लागि नयाँ नोट सटहीको सुविधा दिन लागेको हो । सर्वसाधारणले नयाँ नोट २९ गतेसम्म साट्न पाउने राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए । प्रवक्ता पौडेका अनुसार नयाँ नोट ५,…

    Read More
  • न्याय माग्दा बहिष्कार

    जनकपुर, २१ असोज । न्यायका लागि ढोका ढकढकाउँदा सर्लाही कविलासीका एक परिवार आफ्नै जातबाट बहिष्कृत भएका छन् । आफूहरूको कुरा नमानेको भन्दै उनलाई जातिबाट बहिष्कार गरिएको उनकै जातिका अगुवाहरूले जनाएका छन् । कविलासी नगरपालिका(१ पिपरियाका बद्री पंडीतको परिवारलाई आफ्नै जातिले बहिष्कार गरेका हुन् । छिमेकी उपेन्द्र पंडीतले जग्गा मिचेको भन्दै उनले अदालतमा मुद्दा दर्ता गराएपछि…

    Read More
  • विपन्नलाई भान्सा चलाउनै मुस्किल

      धनगढी ( दैनिक उपभोग्य सामाग्रीको मूल्य बढ्दै गएपछि सुदूरपश्चिमका सर्वसाधारण मारमा परेका छन् । केह्ी दिन यता उपभोग्य समाग्री दाल, चामल, खाने तेल, चिनी, तरकारी, फलफूललगायतको मूल्य बढेको समाचार आजको नागरिक दैनिकमा छ । सामानको मूल्य बढेसँगै भान्सा पनि महँगिएको धनगढीकी शारदा क्षेत्रीले बताइन् । खाने तेल प्रतिपोका ९आधा लिटर० ७५ रुपैयाँमा किन्दै आएकोमा…

    Read More
  • चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य

        विराटनगर / चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । यो खबर आजको नागकि दैनिकमा छ । ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् । यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् । विराटनगर, इटहरी, दमक,…

    Read More