| प्रवास | अन्तरराष्ट्यि | 
  • सिक्टा सिँचाइ छानविन प्रतिवेदन:कर्मचारी र ठेकेदारलाई उन्मुक्ति

      काठमाडौँ । सिक्टा सिँचाइ आयोजनाको मूल नहर निर्माणमा गम्भीर लापरवाही भएको यथार्थ जान्दा जान्दै उच्च सरकारी अधिकारी र ठेकेदारलाई ढाकछोप गर्ने गरी प्रतिवदेन तयार पारिएको आजको नागरिक दैनिकमा खबर छ । मूल नहर निर्माण भएको क्षेत्रमा घुलनशील माटो भएको थाहा पाएर पनि तत्कालीन सिँचाइ मन्त्रालयका उच्च अधिकारीहरुले आयोजनाको ठेक्का लगाउने काम गनेका थिए ।…

    Read More
  • एउटै कार्यालयका १९ कर्मचारी विदेश सयरमा

      काठमाडौं ( राज्य स्रोतको दुरुपयोग गर्दै कृषि बजार अवलोकन र अध्ययन गर्ने नाममा कालिमाटी फलफूल तथा तरकारी बजार समितिका १९ जना कर्मचारी एकैपटक सरकारलाई जानकारी नदिई विदेश भ्रमण जान लागेका छन् । दसैं र तिहारबीचमा पार्ने गरी तरकारी समितिका सञ्चालक समितिका सदस्यसहित १९ कर्मचारीको सात दिनका लागि थाइल्याण्ड र भियतनामको विदेश भ्रमणको कार्यक्रम तय…

    Read More
  • आजका फ्रन्ट पेज : नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटे

    आाज प्रकाशित अधिकांश पत्रिकाले नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । कान्तिपुरले पछि हटे गौतम शिर्षकमा पहिलो पृष्ठमा सामाचार छापेको छ। समाचारमा लेखिएको छ, सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध…

    Read More
  • विविध कार्यक्रम सहित चितवनमा पनि प्रहरी दिवस मनाइयो

    चितवन, २५ असोज । विविध कार्यक्रम सहित चितवनमा पनि प्रहरी दिवस मनाईएको छ । जिल््ला प्रहरी कार्यालय चितवनले विबिध कार्यक्रम गरी ६३औँ प्रहरी दिवस मनाएको छ । प्रहरी संगठन स्थापनाको अवसर पारेर चितवनमा प्रहरी दिवस मनाइएको हो । प्रहरी दिवसका अवसरमा आयोजित औपचारिक कार्यक्रमका वक्ताहरुले नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध भएमा मात्रै समाजमा शान्ति सुरक्षा…

    Read More
  • चितवनको भरतपुर महानगरपालिका अस्तब्यस्त

    चितवन , २४ असोज । चितवनको भरतपुर महानगरपालिकाले पछिल्लोपटक बजेटको चरम दुरूपयोग गर्ने गरेको पाइएको छ । नगरसभाले तयार गरेको वार्षिक नीति, कार्यक्रम तथा बजेट विपरीत निर्णय गर्दै महानगरपालिकाले बजेटको दुरूपयोग गर्ने गरेको पाइएको हो । भरतपुर महानगरपालिकाले नगरकार्यपालिकाको भदौ २५ गते बसेको बैठकले नगरपालिका कार्यालयका स्थायी कर्मचारी खरिदार बुद्धिसागर न्यौपाने कार्यालयको कामबाट घर फर्किने…

    Read More
  • श्रृङ्गारका कमसल सामग्री बिक्री गर्ने नारायणगढका केही ब्यापारी पक्राउ ।

      चितवन , २४ असोज । चितवनमा कस्मेटिक व्यापारीहरुले श्रृङ्गारका कमसल सामग्री बिक्री गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा यस्तो भेटिएको हो । मकवानपुरको बसामाडीस्थित युनिलिभर नेपाल लिमिटेडले उत्पादन गर्दै आएका ब्रान्डको नाममा कमसल खालका श्रृङ्गार सामग्री बजारमा आएको उक्त लिमिटेडले बजार मा अनाधिकृत रूपमा बिक्रीवितरण भइरहेको नक्कली सामग्रीको बिक्रीवितरण…

    Read More
  • मिलेमतोमै राष्ट्रको करोडौको राजस्व स्वाहा !

    चितवन । चितवनका केही ठुला पसलहरुले करोडौ राजस्व छली गरिरहेको खुलनमा आएको छ । भण्डाफोरलाई भन्सारबाट प्राप्त केही सुचना र गोप्य श्रोतले दिएको जानकारी अनुसार चितवनका आदादर्जन जति ठुला पसले र आयतकर्ताहरुले करोडौंको राजस्व छली गरेको पाईएको हो । यसरी ति आयतकर्ता र पसलेहरुले न्युन बिजीकीकरण र कम सामान देखाई भन्सारमा मिलेमतोमै करोडौंको राजस्व छली…

    Read More
  • पुर्बिचितवनमा नियमित जुवाखाल,प्रहरी भने बेखबर

    चितवन प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुसिलसिंह राठोर जिल्लामा आएसगैं चितवनका जुवाडेहरुको निदहरण हुन गयो । पहिला प्रहरी संरक्षणमै चलेका प्राय ः सबै जुवाखालहरु बन्द भए । जुवाडेहरुको भागाभाग नै भयो । यतिसम्मकी अघिल्ला एसपीलाई झै रकमको बार्गेनिङ्ग गर्न एक जुवाडे उनलाई रकम नै दिन एसपीको कार्य कक्षमै गए । तर एसपी राठोरले उनलाई उल्टै पक्रउ…

    Read More
  • नेपालीको महान् पर्व बडादशैँ आजदेखि शुरु

    २०७५ असोज २४ बुधबार | (रासस)   काठमाडौँ, २४ असोज : प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने नेपालीहरुको महान् पर्व बडादशैँ आजदेखि शुरु भएको छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दशैँको पहिलो दिन आज घर घरमा वैदिक विधि पूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ…

    Read More
  • वामदेव ल्याउन राज्यकोषको करोडौं खर्च

    काठमाडौं ,२४ असोज । नेकपाका नेता वामदेव गौतमलाई संसद्मा ल्याउन उपनिर्वाचन गरिए राज्यकोषबाट करोडौं रुपैयाँ खर्चिनुपर्ने अवस्था आउनेछ । निर्वाचन आयोगका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा प्रतिमतदाता ५ सय ६ रुपैयाँ खर्च भएको थियो । गौतमका लागि पछिल्लो पटक चर्चामा ल्याइएको काठमाडौं क्षेत्र नम्बर ७ मा ५७ हजार ५ सय ५८ जना मतदाता छन्। त्यो रेकर्ड…

    Read More