| प्रवास | अन्तरराष्ट्यि | 
  • मुख्य पृष्ठ

    नर्सरी व्यवसायबाट मासिक ४० हजार बचत

    कैलाली/धनगढी उपमहानगरपालिका–३ बोराडाँडीका सुरेश विश्वकर्माले नर्सरी व्यवसायबाट मासिक रु ४० हजार बचत गर्दै आउनुभएको छ । जीविकोपार्जनका लागि विदेश नै जानुपर्छ भन्नेमा विपरीत मान्यता राख्ने उहाँले ‘कान्तिपुर नर्सरी’ सञ्चालन गरी व्यावसायिक उत्पदान गरिरहनुभएको हो । धनगढी–८ बुद्धचोक बसोबास गर्दै आउनुभएका विश्वकर्माले काठमाडाैँको बिरुवासम्बन्धी काम गर्ने वायोप्लान्टिक प्राइभेट लिमिटेड कम्पनीमा लामो समय रोजगार जागिर गरी बिरुवासम्बन्धी…

    Read More
  • मुख्य पृष्ठ

    संरक्षणको अभावमा तामाखानीका सुरुङ पुरिन थाले

    म्याग्दी (बेनी)/जिल्लाको रघुगङ्गा गाउँपालिका–६ ठाँडाखानीमा रहेको तामाखानीको सुरुङ पुरिन थालेका छ । छन्त्याल समुदायको पुख्र्यौली पेसा मानिने खानी खन्ने काम वर्षौँदेखि रोकिनुका साथै पुर्खाले पत्ता लगाएका तामाखानीको संरक्षण नहुँदा सुरुङ पुरिन थालेको हो । पुरानो गाउँन नजिक चुलिको जरामा रहेको तामाखानीको एउटा सुरुङ पुरिएको स्थानी बताउँछन् । यस ठाउँमा परम्परागत रूपमा तामाखानीका दुई वटा सुरुङ…

    Read More
  • अर्थ/बाणिज्य

    देवघाटको झोलुङ्गे पुल जीर्ण बनेपछि जोखिममा

    दमौली,(तनहुँ)/तनहुँको देवघाट र चितवन जोड्ने त्रिशूली नदीमाथिको झोलुङ्गे पुल जीर्ण बनेपछि स्थानीयवासीले वैकल्पिक पुलको माग गरेका छन् । सो पुल हुँदै दैनिक हजारौँ भक्तजनले आवतजावत गर्ने गर्छन् । पुल जीर्ण भएकाले जोखिमपूर्ण बनेको स्थानीयवासीको भनाइ छ । विसं २०३७ मा सो पुल निर्माण भएको थियो । अब पुल यात्रु धान्न नसक्ने अवस्थामा जीर्ण बनेको स्थानीय…

    Read More
  • अर्थ/बाणिज्य

    सौराहामा फुड फेस्टिबलको तयारी अन्तिम चरणमा

    चितवन/पर्यटक भित्र्याउन चितवनको पर्यटकीय नगरी सौराहामा माघ २९ गतेबाट सुरु हुने सौराहा फुड फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ । रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल सौराहा चितवनका (रेवान) सौराहाको आयोजनामा सौराहा फुड फेष्टिबलको १९औं संस्करण हुन लागेको हो । प्रणय दिवसको अबसर पारेर हरेक हुने सौराहामा फुड फेष्टिबल नजिकीदै गर्दा सौराहामा आन्तरिक तथा बाह्रय पर्यटकको…

    Read More
  • अर्थ/बाणिज्य

    हामी मिले, कसैले हराउन सक्दैन: सभापति देउवा

    काठमाडौँ/नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भित्र बलियो एकता हुन सके कांग्रेसलाई कुनै पनि शक्तिले परास्त गर्न नसक्ने बताएका छन्। उनले पार्टी भित्र बलियो एकता जरुरी रहेको बताउँदै कार्यकर्ताहरूलाई एक हुन निर्देशन दिए। कांग्रेस दाङले आइतबार घोराहीमा आयोजना गरेको कार्यकर्ता भेटघाटमा सभापति देउवाले भने ‘हामी मिले हामीलाई कसैले पनि हराउन सक्दैन, पार्टी भित्र एकता हुन…

    Read More
  • अर्थ/बाणिज्य

    मुलुकमा स्थिरता र समृद्धिका लागि शान्ति सम्झौताका पक्षधर मिल्नुपर्छः अध्यक्ष दाहाल

    काठमाडौँ/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गरी देशमा स्थायी शान्तिको वातावरण बनाउन शान्ति सम्झौताका पक्षधर मिलेर जानुको विकल्प नरहेको बताउनुभएको छ । संविधान निगरानी समूह र ‘इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आइएसएसआर)’ द्वारा आज यहाँ आयोजित ‘संविधान कार्यान्वयनको एक दशक र संवैधानिक सुधारको…

    Read More
  • अर्थ/बाणिज्य

    प्रेस चौतारी चितवनको अध्यक्षमा पुनः सुवास पण्डितको नेतृत्व

    चितवन/प्रेस चौतारी नेपाल चितवन शाखाको अध्यक्षमा सुवास पण्डित पुनः चयन भएका छन् । शनिवार सम्पन्न प्रेस चौतारीको आठौं जिल्ला अधिवेशनले सर्वसम्मतबाट पण्डितको नेतृत्वमा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो । कार्य समितिको उपाध्यक्षमा रामकान्त पौडेल र सविना लामिछाने, सचिवमा लक्ष्मण गौतम, कोषाध्यक्षमा बद्री अर्याल र सह सचिवमा हिरालाल आचार्य र प्रतिमा तामाङ चयन भएका…

    Read More
  • मुख्य पृष्ठ

    अछाम, सर्लाही रौतहटमा भएका विभेद तथा छुवाछूतका घटनाप्रति श्रमिक माेर्चाको आपत्ति !

    काठमाडौं/श्रमिक समुदाय मोर्चा नेपालले अछाम,सर्लाही, रौतहट सहित देशभर घटेका विभिन्न जातीय विभेद तथा छुवाछूतका घटनाहरुप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी अछाम, सर्लाही र रौतहट जिल्लामा घटेका विभिन्न जातीय विभेद तथा छुवाछूतका घटनाहरुप्रति मोर्चाको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।…

    Read More
  • उधोग/पर्यटन

    आज प्रतिनिधि सभामा प्रचण्डले सम्बोधन गर्ने !

    काठमाडौं/प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्ने भएका छन् । दिउँदे अधिवेशनको पहिलो बैठकमा सम्बोधन नगरेका प्रचण्डले संसदमा आज बस्ने दोस्रो बैठकमा सम्बोधन गर्न लागेका हुन् । अधिवेशन सुरु भएको दिन प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति समेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन…

    Read More
  • अपराध/दुर्घटना

    जंगली हात्ती मकुनाको सेनाले चलाएको गोली लागी मृत्यु!

    चितवन/नेपाली सेनाले चलाएको गोली लागि चितवन राष्ट्रिय निकुञ्जमा जंगली हात्ती मकुनाको मृत्यु भएको छ । हात्तीलाई निकुञ्जको कोर क्षेत्रतर्फ पठाउने क्रममा निकुञ्ज र यहाँको सुरक्षार्थ खटिएको टोलीमाथि नै मकुना जाइलागेपछि उसलाई तर्साउन भन्दै गोली प्रहार गर्दा हात्तीको मृत्यु भएको हो। बुधबार हात्ती स्वीप गस्ती टोलीले स्वीपिङ गस्ती गर्दै जाने क्रममा कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल…

    Read More