एनपीएलको विजेतालाई एक करोड ११ लाख पुरस्कार
काठमाडौं/नेपाल प्रिमियर लिग (एनपीएल)को विजेताले एक करोड ११ लाख रुपैयाँ पाउने भएको छ । उपविजेताले ५० लाख रुपैयाँ पाउनेछ । प्रतियोगिताको तेस्रो हुने टिमले ३० लाख र चौथो हुने टिमले २० लाख रुपैयाँ पाउनेछ । यो नेपाली खेलकुदमा हालसम्म भएका कुनै पनि प्रतियोगिताको विजेताले पाएकामध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो रकम हो । नेपाल क्रिकेट संघको आयोजना…
Read More