मस्कोमा ‘स्कूटर बम’ विस्फोटन हुँदा रुसी जेनरलको मृत्यु, ‘युक्रेनको तारोमा’ किन परे!
एजेन्सी/रुसको राजधानी मस्कोमा ‘स्कूटर बम’ विस्फोटन हुँदा रुसी सेनाका एक वरिष्ठ अधिकारीको मृत्यु भएको छ। युक्रेनले उक्त आक्रमण आफूले गराएको दाबी गरेको छ। मस्कोस्थित एउटा आवासीय क्षेत्रको द्वारमा दुईपाङ्ग्रे विद्युतीय सवारीसाधनमा लुकाइएको विस्फोटक पदार्थयुक्त उपकरण मङ्गलवार बिहान पड्किँदा लेफ्टिनन्ट जेनरल इगोर किरिलोफको ज्यान गएको हो। मारिएका किरिलोफ रुसको विकिरण, रासायनिक तथा जैविक सुरक्षा फौजका प्रमुख थिए।…
Read More