भरतपुर मेयर्स कप क्रिकेटः लक्ष्मी मावि जगतपुर र मावि गंगानगर विजयी !
चितवन/ग्रासरुट क्रिकेटको विकास गर्न भरतपुर महानगरपालिकाले आयोजना गरेको दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट प्रतियोगिता अन्तरगत आज (आइतबार) भएका खेलहरुमा लक्ष्मी मावि जगतपुर र मावि गंगानगर विजयी भएका भएका छन् । आजको दोस्रो खेलमा लक्ष्मी माविले नयाँ किरण माविलाई ८२ रनको फराकिलो अन्तरले पराजित गर्यो । १५७ रनको विशाल लक्ष्य पछ्याएको नयाँ किरण मावि…
Read More