माघे संक्रान्तिको अवसरमा माडीमा फुटसल प्रतियोगिता हुँदै
चितवन/ माघे संक्रान्तिको अवसर पारेर चितवनको माडीमा फुटसल प्रतियोगिता हुने भएको छ । माडी नगरपालिका–७ दिवानगरमा रहेको डाइनमिक युवा क्लबको आयोजनमा पाचौँ माघे संक्रान्ति कप–२०८१ सेभेन ए साइड फुटसल प्रतियोगिता हुन लागेको हो । दिवानगरको खुल्ला मैदानमा प्रतियोगिता गरिने क्लवका अध्यक्ष विजय तिमिल्सिनाले बताए । पुस २७ गते बाट माघ १ गते सम्म सञ्चालन हुने…
Read More