| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ/बाणिज्य

    चितवन महोत्सवमा आज राष्ट्रव्यापी गजल प्रतियोगिता, सिमरन परियारको प्रस्तुतिसँगै बलरामको जादु

    चितवन/नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा आयोजित १५ औं संस्करणको चितवन महोत्सव जारी छ । महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको नवौं दिन आज माघ ४ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव सांस्कृतिक कार्यक्रम…

    Read More
  • अर्थ/बाणिज्य

    नेप्से परिसूचक सात अङ्कले घट्यो

    काठमाडौँ/ धितोपत्र कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सात दशमलव ३३ अङ्कले घटेर दुई हजार पाँच सय ८८ दशमलव ६२ बिन्दुमा कायम भएको छ ।आज दुई सय ९६ कम्पनीका एक करोड १७ लाख ४९ हजार सात सय एक कित्ता शेयर ७० हजार छ सय ३४ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब ९३ करोड…

    Read More
  • अर्थ/बाणिज्य

    पथरीशनिश्चरेमा खेल मैदान निर्माण सुरु

    पथरी,(मोरङ)/यहाँको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न वुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो । खेल मैदान निर्माणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । छिटो निर्माण सम्पन्न गरी प्रतियोगिता गराउने लक्ष्य रहेको…

    Read More
  • अर्थ/बाणिज्य

    तरकारीखेतीमा वडाध्यक्ष ‘चौधरी’

    तुलसीपुर,(दाङ)/यहाँको तुलसीपुर उपमहानगरपालिका–१२ का खुसीराम चौधरीको बारीमा अहिले लटरम्म गोलभेडा फलेका छन् । प्याजका बेर्ना उम्रिँदै छन् ।उहाँ सो वडाका वडाध्यक्ष पनि हुनुहुन्छ । वर्षौँदेखि तरकारीखेती गर्दै आएकाले हुनसक्छ कचिला निवासी चौधरीले जनप्रतिनिधि निर्वाचित भएपछि पनि तरकारी खेतीलाई निरन्तरता दिइरहनुभएको छ । “तरकारीखेती हाम्रो पुरानो पेसा हो”, उहाँले भन्नुभयो, “म जनप्रतिनिधि भएपनि यो पेसा छोड्न…

    Read More
  • अपराध/दुर्घटना

    वरिष्ठ अधिवक्तामाथि भएको आक्रमणको निन्दा

    काठमाडौँ/डेमोक्र्याटिक लयर्स एसोसियशन (डिएलए) नेपालले अदालतभित्र वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको आक्रमणको निन्दा गर्दै यो कानुनी शासन र लोकतान्त्रिक पद्दती विपरित भएको जनाएको छ । डिएलएका अध्यक्ष वरिष्ठ अधिवक्ता सीताराम केसी र महासचिव अधिवक्ता ज्ञानेन्द्रप्रसाद अधिकारीद्वारा आज जारी प्रेस विज्ञप्तीमा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको मुद्दामा पीडितको तर्फबाट बहसपैरवी गरी अदालतबाट बाहिरिने क्रममा भएको आक्रमणप्रति…

    Read More
  • अर्थ/बाणिज्य

    हराए ‘पोखराको सम्झना’

    पोखरा/पोखरा नेपालको प्रमुख पर्यटकीय शहर, प्राकृतिक सौन्दर्य, तालतलैया र हिमशृङ्खलाको मनोरम दृश्यले पर्यटकलाई आकर्षित गर्ने गन्तव्यका रूपमा परिचित छ । यहाँ आउने पर्यटकहरू केबल मनोरञ्जनका लागि मात्र नभई आफ्नो यात्राको स्मरणका लागि विशेष उपहार खोज्ने गर्छन् । त्यस्तै पोखराको स्मरणीय उत्पादनमध्ये कुनै समय हातेतानबाट तयार गरिएको गलैँचा प्रख्यात थियो । यद्यपि, समयसँगै बढ्दो आयतित सामग्री…

    Read More
  • अर्थ/बाणिज्य

    प्रधानमन्त्री ओली पोखरामा

    गण्डकी/प्रधानमन्त्री केपी शर्मा ओली पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा सहभागी हुन आज अपाह्न गण्डकी प्रदेशको राजधानी पोखरा आइपुग्नुभएको छ । प्रधानमन्त्री ओलीलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशप्रमुख डिल्लीराज भट्ट, मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पूर्वमुख्यमन्त्री खगराज अधिकारीलगायत उच्चपदस्थ सरकारी अधिकारीहरुले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली प्रतिष्ठानका कुलपति हुनुहुन्छ । प्रतिष्ठानबाट आज ४३ जना दीक्षित…

    Read More
  • अर्थ/बाणिज्य

    भेरी करिडोर सडक स्तरोन्नति गर्न चार अर्ब बजेट सुनिश्चित

    काँक्रेविहार,(सुर्खेत)/कर्णाली प्रदेशको महत्वपूर्ण आयोजनाका रुपमा रहेको भेरी करिडोर सडक खण्डको स्तरोन्नति गर्न अर्थ मन्त्रालयले रु चार अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ । नलगाड नगरपालिका–१२ तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म स्तरोन्नति गर्न मन्त्रालयले उक्त बजेट सुनिश्चित गरेको हो । भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयको आग्रहमा अर्थले बजेट सुनिश्चित गरेको प्रतिनिधिसभा सदस्य तथा पूर्व सहरी विकासमन्त्री…

    Read More
  • अर्थ/बाणिज्य

    चितवन महोत्सवमा डोरी तान्ते प्रतियोगिता, होटल व्यावसायी संघ चितवन विजयी

    चितवन/उद्योग वाणिज्य संघ (उवासंघ) चितवनद्वारा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा आयोजित १५ औं संस्करणको चितवन महोत्सव भव्यताका सञ्चालन भइरहेको छ ।महोत्सव परिसरमा विविधि गतिबिधिहरु भइरहेका छन् । जसमा दैनिक सांस्कृतिक कार्यक्रम भइरहेको छ भने कहिले काहिँ खेलकुदका गतिविधि समेत भइरहेका छन् । महोत्सव परिसरमा डोरी तान्ने प्रतियोगिता सम्पन्न गरिएको छ । अन्तर वस्तुगत संघ…

    Read More
  • अर्थ/बाणिज्य

    चितवन महोत्सवमा स्काई वेलको १ करोडको गाडी बिक्री

    चितवन/नेपालमा उपलब्ध सर्वाधिक रेन्ज ६२० किमी दिने विद्युतीय कार ‘स्काईवेल ईटि ५’ चितवन महोत्सवबाट बिक्री भएको छ ।स्काईवेलका विद्युतीय सवारीको आधिकारिक बिक्रेता जि मोटर्स प्रालिले ‘स्काईवेल ईटि ५’ दुई वटा गाडी बिक्री गरेको हो । बिहीबार साँझ ग्राहकहरुलाई उक्त गाडी हस्तान्तरण गरिएको छ । गाडी हस्तान्तरण कार्यक्रममा उद्योग वाणिज्य संघ (उवासंघ) चितवनका तर्फबाट अध्यक्ष एवम्…

    Read More