| प्रवास | अन्तरराष्ट्यि | 
  • अर्थ/बाणिज्य

    भारवाहक साधनलाई कडाईका साथ नियन्त्रण गर्न निर्देशन

    काठमाडौं/भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सवारीसाधनमा अधिक भारवहनलाई कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिनुभएको छ । उहाँले मापदण्डविपरीत तोकिएकोभन्दा बढी भारवाहक सवारीसाधनका कारण पूर्वाधारमा क्षति हुने एवं दुर्घटनाको समेत उच्च जोखिम रहने भएकाले कडाइका साथ नियन्त्रण गर्न निर्देशन दिनुभएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा नेपाल ट्रक यातायात व्यवसायी महासङ्घसँगको छलफलमा मन्त्री दाहालले यातायात व्यवस्था…

    Read More
  • अर्थ/बाणिज्य

    चितवनलाई खेलकुदमय बनाउने खेलकुद विकास समितिका अध्यक्ष कार्कीको प्रतिबद्धता

    चितवन/चितवन जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजन कार्कीले कार्यभार सम्हालेका छन् ।नवनियुक्त अध्यक्ष कार्कीले सोमबार कार्यालय पुगेर आफ्नो कार्यभार सम्हालेका हुन् । प्रदेश खेलकुद विकास परिषदले कार्कीलाई पुस २६ गते ११ महिनादेखि रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको थियो । कार्यभार सम्हाले लगत्तै उनले १० औं राष्ट्रिय खेलकुद महोत्सव २०८१ को छनौट चरणका लागि…

    Read More
  • अर्थ/बाणिज्य

    तनहुँको देवघाट र मुस्ताङको वारागुङ बीच भगिनी सम्बन्ध

    म्याग्दी/मुस्ताङको वारागुङ मुक्तिक्षेत्र र तनहुँको देवघाट गाउँपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । वारागुङ मुक्तिक्षेत्र र देवघाट गाउँपालिका गण्डकी प्रदेशको प्रमुख नदी कालीगण्डकीको उद्गम र अन्तिम स्थलमा पर्दछन् । वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको कागबेनी र देवघाट हिन्दू धर्मावलम्बीको महत्त्वपूर्ण तीर्थस्थल हुन् । दामोदरकुण्डबाटस सुरु भई वारागुङ मुक्तिक्षेत्रको कागबेनी हुँदै बग्ने कालीगण्डकी देवघाटमा पुगेर त्रिशूलीसँग मिसिएर नारायणी…

    Read More
  • अर्थ/बाणिज्य

    वडा अध्यक्ष महतोले सामाजिक सञ्जालको सदुपयोग गर्दा…

    नवलपुर/सामाजिक सञ्जालको सदुपयोग गर्न सके सफलता प्राप्त गर्न सकिने उदाहरण प्रस्तुत गर्नुभएको छ यहाँका स्थानीय तहका जनप्रतिनिधिले । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु–३ का वडाध्यक्ष मानबहादुर महतोले युट्युबको भिडियो हेरेर व्यावसायिक च्याउखेती सुरु गरी राम्रो उत्पादन गर्नुभएको छ । समाजमा सामाजिक सञ्जालको सदुपयोग गर्न नसक्दा विभिन्न विकृति तथा साइबर अपराध भइरहेको समयमा उहाँले भने युट्युबमा राखिएका कृषिसम्बन्धी…

    Read More
  • अर्थ वाणिज्य

    जनता कृषि सहकारीको ८ औं साधारणसभामा उत्कृष्ट बचतकर्ता र कर्मचारी सम्मानित !

    चितवनमा छाेटाे समयमा प्रगति गर्न सफल जनता कृषि सहकारी संस्था लि- काे -८ अा‌ै बार्षिक साधरण सभा भरतपुर महानगरपालिका -७ का वडा अध्यक्ष विकाश थापाकाे प्रमुख अतिथित्यतामा भएको छ भने संस्थाका अध्यक्ष आदरणीय बुबा क्याप्टेन लाेकराज ढकालले सभापतित्वमा भएको साे अबसरमा सहकारीमा उत्कृष्ट काम गर्ने कर्मचारी तथा बचत कर्ताहरूलाई सम्मानित गरिएको थियाे।

    Read More
  • अर्थ/बाणिज्य

    राष्ट्रपतिद्वारा चार अध्यादेश जारी

    काठमाडौँ/ राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न चार वटा विधेयक जारी गर्नुभएको छ ।राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ९पहिलो संशोधन०, अध्यादेश २०८१’, निजीकरण (पहिलो संशोधन), अध्यादेश २०८१’ र आर्थिक तथा व्यावसायिक वातावरण…

    Read More
  • अर्थ/बाणिज्य

    माइती नेपाललाई एक करोड सहयोग गर्ने प्रधानमन्त्री ओलीको घोषणा

    काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक संस्था माइती नेपाललाई रु एक करोड सहयोग गर्ने घोषणा गर्नुभएको छ ।माइती नेपालको गौशालास्थित केन्द्रीय कार्यालयमा आज स्थलगत अवलोकन गरी संस्थाको अक्षय कोष वृद्धि गर्न उक्त रकम दिने घोषणा गर्नुभएको हो । चेलिबेटी बेचबिखनविरुद्ध लामो समयदेखि कार्यरत सो संस्थाका गतिविधिबारे संस्थापक अनुराधा कोइरालासहित पदाधिकारी, आश्रित महिला र बालबालिकासँग उहाँले छलफल…

    Read More
  • अर्थ/बाणिज्य

    कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मीले सिद्धि तीन दोभान देखी कालिका ११ नं. वडा कर्यालयसम्म पहुँच सडक शिलान्यास गरेका छन् ।

    रत्ननगर/कालिका नगरपलिका अन्तर्गत कालोपत्रे सडकबाट नजोडिएको एक मात्र ११ न वडा कर्यालयलाई पक्की सडकबाट जोड्न संघिय समपुरक अनुदान अन्तर्गत संघिय सरकारबाट रु १ करोड ९० लाख र कालिका नगरपालिकाबाट रु १ करोड ९० लाख गरि रु ३ करोड ८० लाख बजेटबाट सिद्धि तीन दोभान देखी कालिका ११ नं. वडा कर्यालयसम्म सडक नगर प्रमुख रेग्मीले शिलान्यास…

    Read More
  • अर्थ/बाणिज्य

    चितवन महोत्सवमा भोलि हिमेश पन्त र सुजिता श्रेष्ठको प्रस्तुती, अरु पनि हुँदैछन् सांस्कृतिक कार्यक्रम

    चितवन/उद्योग वाणिज्य संघ (उवासंघ) चितवनको आयोजनामा नारायणगढस्थित नारायणी नदी किनारको प्रदर्शनी मैदानमा १५ औं संस्करणको चितवन महोत्सव जारी छ ।महोत्सवमा दिनदिनै सांस्कृतिक कार्यक्रमहरु भइरहेका छन् । स्थानीय तथा राष्ट्रिय कलाकारहरुले महोत्सव घुम्न आएकाहरुलाई थप मनोरञ्जन गराइरहेका छन् । महोत्सवको छैठौं दिन भोलि माघ १ गते पनि विविध सांस्कृतिक कार्यक्रम हुँदैछन् । महोत्सव प्रवद्र्धन समितिका संयोजक…

    Read More
  • अपराध/दुर्घटना

    बेष्ट ब्रेन एजुकेशन ठगी धन्धामा: बिधार्थीको करोडौं रकम झ्वाम !

    चितवन/भरतपुर महानगरपालिका वडा न ३ नारायणगढको शहिदचोकमा रहेको बेष्ट ब्रेन एजुकेशन ठगी धन्धामा लिप्त रहेको पाईएको छ । शैक्षिक परामर्शको काम गर्ने भनि गत केही बर्षदेखि नारायणगढको शहिदचोकस्थित चुके कम्प्लेक्समा सञ्चालित उक्त कन्सल्टेन्सीले आफुहरुको रकम ठगी गरेको भन्दै बिधार्थीहरु जिल्ला प्रहरी कार्यालय चितवनमा दैनिकजसो धाईरहेको पाईएको हो । उक्त कन्सल्टेन्सीका सञ्चालकहरु जानुका ढुगांना, अर्जुन ढुगांनाले…

    Read More