| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    मनाङको चार वटै स्थानिय तहको नतिजा सार्वजनिक

    मनाङ/हिमाली जिल्ला मनाङको चार वटै स्थानिय तहको नतिजा सार्वजनिक भएको छ । चार गाउँपालिकामध्ये एमालेले दुई र कांग्रेसले दुई वटामा अध्यक्ष जितेको छ । पछिल्लो पटक नासो गाउँपालिकाको नतिजा सार्वजनिक भएको छ । नासो गाउँपालिकामा कांग्रेसका धनबहादुर गुरुङ ८२० मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुनुभएको जिल्ला निर्वाचन अधिकृत पुष्पराज शर्माले जानकारी दिनुभएको छ । त्यहाँ…

    Read More
  • अन्तरराष्ट्यि

    भरतपुरमा १२ मत गन्दा ४ बदर

    चितवन/चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरु भएको छ । सुरुवाती गणनामा १२ मत गन्दा ४ मत बदर भएको छ । नेकपा एमालेबाट विजय सुवेदीले पाँच गठबन्धनतर्फ नेकपा माओवादी केन्द्रबाट रेनु दाहालले तीन मत प्राप्त गर्नुभएको छ ।

    Read More
  • अन्तरराष्ट्यि

    इलाममा मतगणनाको विषयमा विवाद, दुई राउन्ड हवाई फायर

    इलाम/इलामको देउमाई नगरपालिकामा मतगणनाको विषयमा विवाद भएको छ । गणनामा बसेको कर्मचारीको गोजीबाट स्वस्तिक छाप फेला परेको भन्दै गठबन्धन दलले पुनः चुनावको माग गरेपछि तनाव सुरु हुँदा प्रहरीले दुई राउन्ड हवाई फायर गरेको हो । जिल्ला प्रहरी कार्यालयका एसपी महेन्द्र श्रेष्ठले अहिले स्थिति नियन्त्रणमा रहेको र आफूसहित प्रजिअ सो स्थानमा जान लागेको जानकारी दिए ।

    Read More
  • अन्तरराष्ट्यि

    भरतपुर महानगरको मतगणना सुरु

    चितवन/सर्वत्र चर्चामा रहेको चितवनको भरतपुर महानगरपालिकाको मतगणना सुरु भएको छ । शनिबार विहान ९ बजेबाट सुरु गर्ने भनिएपनि केहि ढिला गरी मतणना सुरु भएको हो । चितवन उद्योग संघको औधोगिक प्रदशर्नी केन्द्रको सि ब्लकमा मतगणना भइरेको छ । दलका प्रतिनिधिहरुलाई जालिसहितको फलामको बारको छेउमा बस्नेगरि व्यवस्था मिलाइएको छ ।

    Read More
  • अन्तरराष्ट्यि

    निर्विरोध भएकासहित अहिलेसम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक

    काठमाण्डौ/निर्विरोध भएकासहित अहिलेसम्म आठ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्मको नतिजाअनुसार अध्यक्षमा एमालेले चार तथा कांग्रेस र एकीकृत समाजवादीले दुई/दुई ठाउँमा जित हासिल गरेका छन् । एमाले : मनाङको मनाङ डिस्याङ गाउँपालिका मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका मनाङको चामे गाउँपालिका डोल्पाको शे फोक्सुन्डो गाउँपालिका (निर्विरोध) नेपाली कांग्रेस : मुस्ताङको घरपझोङ गाउँपालिका मनाङको नार्पाभूमि गाउँपालिका…

    Read More
  • चितवन सेरोफेरो

    प्रारम्भिक मतपरिणाम : राप्तीमा एमालेको अग्रता

    चितवन/चितवनको राप्ती नगरपालिकाको मतगणना राति १ बजेबाट सुरु भएको छ । सुरुमा राप्ती ६ को मत गणना सुरु गरिएकोमा ३ सय मत गणना हुँदा मेयर र उपमेयरमा एमालेको अग्रता रहेको छ । मतगणनाको प्रारम्भिक नतिजामा एमालेले अग्रता कायम गरेको हो । मेयरमा एमालेका गोविन्दप्रसाद कँडेलले १ सय ५२ मत प्राप्त गरेका छन् भने गठबन्धनको तर्फबाट…

    Read More
  • अन्तरराष्ट्यि

    बाबुरामको गृहनगर पालुङटारमा जसपाको अग्रता

    गोरखा/बाबुराम भट्टराईको गृहनगर गोरखाको पालुङटार नगरपालिकामा जनाता समाजवादी पार्टी (जसपा)ले सुरुवाती अग्रता लिएको छ । ७०० मत गन्दा मेयरमा जसपाले २५५ मत पाएको छ । नेपाली कांग्रेसले १९१ मत, माओवादी केन्द्रले १६४ मत प्रप्त गर्दै नेकपा एमालेले ४४ मत मात्रै प्रप्त गरेको छ । उपमेयरमा कांग्रेसले १८८, माओवादी केन्द्रले १६९ र एमालेले ५६ मत पाएको…

    Read More
  • अन्तरराष्ट्यि

    प्रारम्भिक मतपरिणामः माडीमा माआवादी केन्द्रको अग्रता

    चितवन/चितवनको माडी नगरपालिकाको प्रारम्भिक मत परिणाम अनुसार माओवादी केन्द्रले अग्रता लिएको छ । वडा नम्वर १ को ३५० मत गणना हुँदा मेयरमा ऋषि काफ्ले (माओवादी केन्द्र) १४३ र ताराकाजी कुमारी महतो (एमाले) १२७ मत प्राप्त गरेका छन् ।

    Read More
  • अन्तरराष्ट्यि

    भरतपुर महानगरमा विहान ९ बजेदेखि मतगणना सुरू हुने

    चितवन/चितवनको भरतपुर महानगरपालिकामा बिहान ९ बजेबाट मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । सर्वदलीय बैठकले मतगणना शनिबार बिहान सुरु गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसञ्चर रोडमा हुनेछ ।

    Read More
  • Uncategorized

    रौतहटमा मतपेटिका लुटपाट

    रौतहट/रौतहटमा मतपेटिका लुटपाट भएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ स्थित चिकना जेठरहिया ‘क’ मतदान स्थल र वडा नम्बर २ को एक मतदान स्थलबाट मतपेटिका लुटिएको प्रहरीले जनाएको छ ।  मतदानस्थलमा हुलदंगा भइ आक्रोशित भिडले मतदान केन्द्र कब्जामा लिइ मतपेटिका नै लुटपाट गरेका हुन् । भिडले मतपत्र समेत तोडफोड गरी स्थिति नियन्त्रणबाहिर गएपछि मतदान कार्यलाई…

    Read More