| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्तरराष्ट्यि

    निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र भेटिएपछि राक्सिराङमा मतगणना रोकियो

    हेटौंडा/मतगणनाको क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका पाँचवटा मतपत्र भेटिएपछि मकवानपुरको राक्सिराङ गाउँपालिकामा मतगणना कार्य रोकिएको छ । हालसम्म गणना भएको परिणाम अनुसार यो पालिकामा एमालेका बाबुलाल स्याङतान १७०८ मतका साथ अग्रस्थानमा छन् । कांग्रेसका राजकुमार मल्लले १६२२ मतका साथ बाबुलाललाई पछ्याइरहेका छन् । उपाध्यक्षमा पनि एमालेकी सुन्तलीमाया चेपाङ १६०९ मतका साथ अघि छन् । उनलाई…

    Read More
  • अन्तरराष्ट्यि

    भरतपुरमा दाहाल र सुवेदीबिच साँघुरो मतान्तर

    चितवन/भरतपुर महानगरपालिकामा रेनु दाहाल र विजय सुवेदी बिचको मतान्तर साँघुरीको छ। साँझ साढे ६ बजेको मतपरिणामअनुसार रेनु मात्र १४ मतले अघि रहेकी छन् । भरतपुर महानगरपालिकामा हालसम्म ६४७७ मत गणना भएको छ । जसमा गठबन्धनबाट दाहालले २३१७ तथा एमालेका सुवेदीले २३०३ मत पाएकी छन् । यस्तै काँग्रेसको बागी बनेर स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले मत…

    Read More
  • चितवन सेरोफेरो

    अबरुद्ध मतगणना पुनः सुचारु !

    चितवन/करिब १५ मिनेट रोकिएको भरतपुरको मतगणना पुनः सुचारू भएको छ। सर्वदलीय बैठक पछि स्वस्तिक छाप नभएको मतपत्र बदर हुने सहमति भएसङै पुनः मतगणना सुचारु भएको हो।

    Read More
  • चितवन सेरोफेरो

    भरतपुरमा मतगणना अबरुद्ध ! एमालेद्वारा बदर मत सदरको माग ।

    देशकै बहुचर्चित चितवनकाे भरतपुर महानगरमा मतगणनाका क्रममा ५ दलिय गठवन्धन र एमाले राप्रपा गठवन्धनका बिच विवाद भएपछि एमालेका प्रतिनिधि गणनास्थलबाट हिँडेका छन् । कस्ताे मतलाई सदर र कस्ताेलाई बदर गर्ने भन्ने विषयमा विवाद चर्केपछि एमाले प्रतिनिधिले मतगणना नै बहिष्कार गरेका हुन् । हिजाे मतगणना सुरु गर्नुपूर्व सामान्य त्रुटि भएका मतलाई सदर मान्ने सहमति भएकाे थियाे…

    Read More
  • अन्तरराष्ट्यि

    भरतपुर महानगरः वडा नम्बर २ को ८०० मत गणना हुँदा दाहाल र सुवेदीबीचको ७४ मतान्तर

    भरतपुर/महानगरपालिकामा वडा नम्बर २ को मतगणना जारी रहेको बेला दाहाल र सुवेदीबीचको मतान्तर कम हुँदै गएको छ । वडा नम्बर १ बाट १२१ को अग्रतासहित वडा नम्बर २ आएकी दाहाल र सुवेदीबीचको मतान्तर घटेर ७४ मा झरेको छ । वडा नम्बर २ को ८०० मत गणना हुँदा दाहालले १ हजार ४८४ मत र सुवेदीले १…

    Read More
  • अन्तरराष्ट्यि

    निर्विरोधसहित २२ पालिकाको नतिजा सार्वजनिक

    काठमाण्डौ/हालसम्म निर्विरोध भएकासहित २२ पालिकाको नतिजा सार्वजनिक भएको छ । अहिलेसम्म अध्यक्षमा एमाले ९, कांग्रेस ८ तथा नेकपा माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीले २ पालिकामा जित हासिल गरेका छन् । जसअनुसार नेकपा एमाले सोलुखुम्बुको खुम्बुपासाङ ल्हामु गाउँपालिका, मनाङको ङिस्याङ गाउँपालिका, मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका, मनाङको चामे गाउँपालिका, वरागुङ्ग मुक्ती क्षेत्र मुस्ताङ, लोमन्थाङ गाउँपालिका मुस्ताङ,…

    Read More
  • अन्तरराष्ट्यि

    काठमाडौंमा बालेन्द्रको अग्रता कायमै, ६४७३ मत गणना हुँदा ल्याए २४५७ मत

    काठमाडौं/काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले अग्रता कायमै राखेका छन् । उनले कुल ६४७३ मत गणना हुँदा २४५७ मत ल्याएका छन् । तेस्रो स्थानमा रहेकी काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले भन्दा दोब्बर बढी मत पाएका छन् । सिर्जनाले भने जम्मा ११६८ मत पाएकी छन् । यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापित १४२७ मतका साथ दोस्रो स्थानमा…

    Read More
  • अन्तरराष्ट्यि

    नवलपुरको बौदीकालीमा एमालेका प्रकाश ओझा विजयी

    नवलपुर/बौदीकाली गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका प्रकाश ओझा विजयी भएका छन् । उनले नेपाली काङग्रेसका केवी रानालाई ४३५ मतान्तरले पराजित गरेका हुन् । एमालेका ओझाले ३ हजार ९७६ मत पाउँदा काङग्रेसका रानाले तीन हजार ५४१ मत पाए थिए । उपाध्यक्षमा नेकपा एमालेकै डिलकुमारी सारु निर्वाचित भएकी छन् । उनले निकटतम प्रतिस्पर्धी कांग्रेसकी धनकान्ति घिमिरेलाई ४५६ मतान्तरले…

    Read More
  • अन्तरराष्ट्यि

    बाग्लुङको ताराखोलामा नेकपा माओवादी केन्द्रका धन बहादुर विजयी

    बाग्लुङ/बाग्लुङको ताराखोला गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका अध्यक्ष धन बहादुर बिक ९हिमाल० विजयी भएका छन् । उपाध्यक्षमा नेपाली काँग्रेसका भीम बहादुर रोका विजयी भएका हुन् । गठबन्धनको तर्फबाट अध्यक्ष उम्मेदवार बनेका बिकले २ हजार २ सय ८५ मत प्राप्त गरी पालिका अध्यक्षमा विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले २ हजार…

    Read More
  • अन्तरराष्ट्यि

    मकवानपुरको राक्सिराङ-१ मा एमालेको प्यानल विजयी

    मकवानपुर/मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षका उम्मेदवार बाबीराम मुक्तान ४६३ मतसहित विजयी हुनुभएको हो । उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका सिंग राम बुलुनले ३७७ मत प्राप्त गरेका थिए । त्यसैगरी, वडा सदस्यहरूमा एमालेका पुर्ण बहादुर मोक्तान, भीम बहादुर मुक्तान, महिला सदस्यमा आस माया थिङ, दलित…

    Read More