मोदीलाई नेपालमा स्वागत सँगै विरोध गर्नेको सँख्या बढदैं
१७ वैशाख, काठमाडौं । भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी आउने दिन नजिकिदै गर्दा नेपालमा उनको स्वागतमा नेपालका केही ठुला दल र सरकार आतुर भईरहेपनि मोदीको नेपाल भ्रमणलाई लिएर स्वागत सँगै विरोध गर्नेको सँख्या पनि बढदैं गएको छ । यसरी विरोध गर्नेमा नेकपा मसाल समेत सामेल भएको छ । नेपाल कम्युनिस्ट पार्टी मसालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई…
Read More