खुट्टा नकमाई काम गर्न प्रदेश नं. ३ का गृहमन्त्री जम्मरकट्टेलको निर्देशन
चितवन । प्रदेश नंं ३ का गृहमन्त्री शालिकराम जम्मरकट्टेलले नयाँ राजनीतिक व्यवस्थालाइ स्थायित्व दिन सबैले ध्यान दिनुपर्ने बताउनुभएको छ । मंगलबार भरतपुरमा आयोजित प्रदेश नंं ३ को बजेट तर्जुमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जम्मरकट्टेलले अहिलेको राजनीतिक व्यवस्थाको पक्षमा अलि दरो भएर उभिनुपर्नेमा जोड दिनुभयो । अहिलेको व्यवस्था ख्याल ख्यालमा आएको होईन ,उहाँले भन्नुभयो ,“ठुलो…
Read More