बेपत्ता परिवारलाई विशेष प्राथमिकता दिनुपर्ने
चितवन, १४ भदौ । राज्यले शिक्षा स्वास्थ्य र रोजगारमा बेपत्ता परिवारका सदस्यहरुलाई प्राथमिकता दिनुपर्नेमा बेपत्ता परिवारका व्यक्तिहरुले माग गरेका छन् । अन्तर्राष्ट्रिय बेपत्ता दिवसको अवसरमा चितवनको भरतपुरमा आयोजना गरिएको गरिएको छलफल, अन्तरक्रिया तथा द्वीप प्रज्ज्वलन कार्यक्रममा सहभागी बेपत्ता परिवारका सदस्यहरुले आफूहरुको दैनिक गुजारा चलाउनका लागि भएपनि राज्यले व्यवस्था गरिदिनुपर्ने बताएका हुन् । छलफलका क्रममा बेपत्ता…
Read More