नपाल प्रेस युनियन चितवनको अध्यक्षमा ढकाल निर्वाचित ।
चितवन , २८ असोज । नपाल प्रेस युनियन चितवनको आठौँ जिल्ला अधिवेशनमा अनिल ढकाल निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनले प्रतिद्वन्दी पूर्णप्रसाद शर्मालाई १ सय २० को मतान्तरले पराजित गरेर बिजयी भएका हुन् । कुल २ सय १४ जना मतदाता रहेकोमा १ सय ७८ मत खसेको थियो । सो , क्रममा ढकालले १…
Read More