Breaking News
 | प्रवास | अन्तरराष्ट्यि | 
  • अबदेखि मन्त्रीको दोहोरो सुविधा रोक्ने सरकारको निर्णय

      काठमाडौँ – मन्त्रिपरिषद्को कार्यालय र सम्बन्धित मन्त्रालयबाट दोहोरो सुविधा लिँदै आएका मन्त्रीहरुको अनियमितता रोक्न सरकारले एकद्वार नीति अपनाउने निर्णय गरेको छ । अबदेखि मन्त्रीको तलबलगायत सुविधा सम्बन्धित मन्त्रालयबाटै भुक्तानी गर्ने निर्णय गरेको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । मन्त्रीहरुले दोहोरो सुविधा लिइरहेको समाचार प्रकाशित गरेपछि सरकारले यस्तो निर्णय गरेको हो…

    Read More
  • सरकार भ्रष्टाचार नियन्त्रण कुरा गर्छ, बेरुजु भने साढे ५३ अर्ब ।

      काठमाडौं – सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासन पहिलो प्राथमिकतामा रहेको भन्दै आए पनि गत आर्थिक वर्षमा संघीय सरकारको बेरुजु साढे ५३ अर्ब रुपैयाँ देखिएको छ। प्रदेश र स्थानीय तहको बेरुजु योभन्दा झन् धेरै छ।  सरकारको आन्तरिक लेखापरीक्षण गर्ने निकाय महालेखा नियन्त्रक कार्यालयका अनुसार गत आवमा संघीय सरकारले १० खर्ब ८४ अर्ब ६८ करोड रुपैयाँ…

    Read More
  • मुख्यमन्त्रीले सीडीओ शक्तिशाली बनाएको भन्दै गृहमन्त्रीसँग आक्रोशित ।

    काठमाडौं – संघीय सरकारले प्रमुख जिल्ला अधिकारी(सीडीओ) लाई शक्तिशाली बनाएपछि प्रदेश सरकारले असन्तुष्टि जनाएका छन्। देश संघीयतामा गइसके पनि पञ्चायतकालीन शैलीमा सीडीओमा अधिकार केन्द्रित गरेको भन्दै बिहीबार गृह मन्त्रालय पुगेका प्रदेश मुख्यमन्त्रीहरूले गृहमन्त्रीसँग आक्रोश पोखेका हुन्। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । सरकारले प्रदेश सरकारलाई क्रस गर्ने गरी सीडीओलाई अझै अधिकार थपेको भन्दै…

    Read More
  • चिनीको मूल्य बढाउन व्यवसायीको चलखेल सुरु ।

      काठमाडौं – व्यवसायीले चिनीको मूल्य बढाउन फेरि चलखेल सुरु गरेका छन् । स्वदेशी उद्योग प्रवद्र्धनको नाममा दसैँको मुखमा आयात बन्द गर्न सफल उद्योगीहरु अहिले मूल्य बढाउन चलखेलमा लागेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकबाट लिएको हो । उनीहरुले आफ्नो लागतमा ९कारखाना मूल्य० प्रतिकिलो ७८ रुपैयाँ १० पैसा पर्ने भन्दै राष्ट्रिया योजना आयोग, अर्थ…

    Read More
  • भारतीय मिडियामा खोज पत्रकारिताको दुखान्त !

      ‘बाइलाइन’ शब्द सबैभन्दा पहिले सय वर्ष पहिले प्रकाशित अर्नेस्ट हेमिङ्ग्वेको उपन्यास ‘द सन अल्सो राइजेज्’मा देखिएको थियो । समयसँगै पत्रकारहरू माझ रहेका आदर्शवादीहरूको लागि बाइलाइन, पत्रकारिताको शक्तिको प्रतिनिधित्व गर्ने प्रतीक बन्न गयो । यसको पछाडिका कारण यसले दिने त्यो साहस थियो जसमार्फत एक समान्य पत्रकार शक्तिशाली मानिसहरूलाई चुनौती दिन सक्थ्यो । एक युवा पत्रकारको…

    Read More
  • अन्नतत् : चितवन होटल व्यवसायी संघ फुटयो

    सुर्य बराल चितवन, पुस २९–चितवनका होटल तथा रेष्टुरेण्टव्यवसायीहरुको समूहहोटल व्यवसायी संघ, चितवन अन्तत ः फुटेको छ । गत अधिबेशनबाटै असन्तुष्ट रहेको एउटा प्यानलका केही सदस्यहरुले छुटैं तदर्थ समिति गठन गरेपछी होटल व्यवसायी संघ, चितवनले उनीहरुलाई कारवाही गरेको छ । कार्बाही सँगै होटल ब्यबसायी बिचको फुट सतहमा आएको हो । संघले आज भरतपुरमा पत्रकार सम्मेलन गर्दै…

    Read More
  • मन्त्रीले कुटेपछि पत्रकारमाझ धुरुधुरु रोए सचिब (भिडियो)

          काठमाडौं÷ आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै प्रदेश २ का आर्थिक मालिम तथा योजनामन्त्री विजय यादवले सचिवलाई कार्यकक्षमै बोलाएर कुटपिट गरेका छन् । मन्त्री यादवले कार्यकक्षमा बोलाएर कुटपिट गरेको सचिव विद्यानाथ झाले पत्रकारमाझ धुरुधुरु रुदै भने । सभामुख सरोजकुमार यादवकै अगाडि मन्त्री यादबले झापड हानेको बताइएको छ । कुटपिट लगत्तै मन्त्रीकै निर्देशनमा…

    Read More
  • म यदी यो देशको कार्यकारी राष्ट्र्प्रमुख भएमा ?

    देशका आम जनताको साथ लिई उनीहरुकै सपथ खाई निम्न कार्यहरु गर्थे । देशका मुख्य दलसहित प्राय : दलका करिब ५ दर्जन नेता तथा ५०० जना कार्यकर्तालाई १ बर्षदेखि आजिवन कारावासको सजाँय दिन्थे । अहिले भएका सचिवस्तर देखि अधिकृतसम्म ५०० जनालाई कर्तुत हेरी जेल सँजाय । २५ प्रतिशत राखी ७५ प्रतिशत कर्मचारीलाई अवकाश दिन्थे । प्रहरीका…

    Read More
  • खतरा देखेर चीनले गर्यो चर्चहरु बन्द

      २०७५ पौष २९ आइतबार /एजेन्सी / काठमाडौं । आफ्नो धर्म र संस्कृतिमाथि खतरा देखेर चीनले चर्चहरुको गतिबिधि बन्द गर्यो । जसको चर्चा अन्तराष्टियरुपमै भइरहेको छ । तर नेपालको आँखा कहिले खुल्ने रु आम नागरिकले प्रश्न उठाएकाछन् । नेपालमा पनि इसाईकरण तिब्ररुपले बढेको छ । इसाईहरुका गतिविधिले आफ्नो देशको मौलिक धर्म र संस्कृतिमाथि खतरा देखेर…

    Read More
  • जनप्रतिनिधि नै सुन तस्करीमा, प्रहरी जोगाउने दाउमा

      सिरहा ( सिराहको गोलबजार, ९ धुर्मीखोला नजिकबाट तस्करीक पौने दुई किलो सुन बरामद गरेके सशस्त्र प्रहरीले केही अभियुक्त उम्काउन खोजेको सार्वजनिक भएको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । शनिबार भारतीय नम्बर प्लेटको स्कारपियो गाडीबाट एक किलो सात सय ७५ ग्राम सुन बरामद गरेको सशस्त्रले ६ अभियुक्त पक्राउ गरे पनि…

    Read More

sahid diwas