| प्रवास | अन्तरराष्ट्यि | 
  • म्यादी प्रहरीको पोशाकमा करोडौं घोटला

    काठमाडौं । नेपाल प्रहरीभित्र म्यादी प्रहरीको पोशाकमा मात्रै १५ करोड रुपैयाँ घोटाला हुने भएको छ । स्थानीय तहको निर्वाचनमा ७५ हजार म्यादी प्रहरीको पोशाकमा ३० करोड रुपैयाँ घोटाला गरेको प्रहरीको एक समूहले एक देखावटी ठेकेदार खडा गरी आगामी २०७४ मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा १५ करोड रुपैयाँ घोटाला गर्नका लागि…

    Read More
  • धार्मिक स्थल देवघाटमा जुवाखाल

    चितवन÷हिन्दुहरुको पवित्र तिर्थस्थल देवघाट देवघाट धाम क्षेत्रमा खुलेधाम जुवाखाल मौलाउदैँ गईरहेको छ । धार्मिक स्थल क्षेत्र देवघाट गाउँपालिका ५ देवपुरमा दैनिक जुवाखाल संचालन भईरहेपनि प्रहरी प्रशासन तमासे बस्नुले थप आशंका पैदा भएको छ । पवित्र धार्मिक स्थल क्षेत्रमा सामाजिक विकृती विसंगति तथा जुवातास मौलाई रहेको भए पनि देवघाट प्रहरी कार्यालय भने बेखबर रहेको भोज सहित…

    Read More
  • अन्ततः घुमुवा प्रहरी यादव कार्बाहीमा

    चितवन÷गैडाकोट प्रहरी कार्यालयमा कार्यरत घुमुवा प्रहरी विजय यादव अन्तत  कार्बाहीमा परेका यादवको असुली धन्दाको बारेमा भण्डाफोरले निरन्तर उजागर गरेपछि प्रहरी प्रधान कार्यालयको निर्देशनमा ४ नंं प्रदेश प्रहरी कार्यालय पोखराले यादवलाई कार्वाही गरेको हो । प्रहरी निकट स्रोतका अनुसार यादवलाई गत असोज १० मा स्पष्टीकरण पत्र पठाईएकोमा यादवले १६ गते त्यसको जवाफ फर्काका थिए । स्पष्टीकरण…

    Read More
  • चितवन प्रहरीले जुवाखालको रकम लुकाएको आशंका

    चितवन प्रहरीले गत हप्ता चितवनको भरतपुरमा जुवाखाललाई आफ्नो नियन्त्रणमा लिएको थियो । भरतपुर महानगरपालिका १० भरतपुर हाईटमा रहेको थकाली भान्छाघरबाट प्रहरीले गएको बुधबार राती जुवा (कौंडा) खेलिरहेको अवस्थामा २१ जना जुवाडे र उनिहरुको साथमा रहेको १२ लाख ५० हजार नगद समेत जफत गरेको थियो । जुन घटनाको चितवन प्रहरीले विहिबार पत्रकार सम्मेलन नै गरी सार्वजनिक…

    Read More
  • वेश्यावृतीको अखडा बन्दै गैडाकोट

    चितवन÷नवलपरासी जिल्लाको गैडाकोट क्षेत्र दिनप्रतिदिन वेश्यावृतीको अखडाको रुपमा परिणत बन्दै गईरहेको आम गुनासो बढिरहेपनि प्रहरी प्रशासन भने मुकदर्शक बसिरहेको छ ।  गैडाकोट नगरपालिका क्षेत्रका पुर्ब पश्चिम लोकमार्ग आसपासका होटल, थुम्सी क्षेत्रका होटल र नारायणी छेउछाउका होटलहरुमा दिनदहाडै  जुवा तास संगँै वैश्यावृती मौलाईरहेको भएपनि प्रहरी प्रशासन भने बेखबर जस्तो बसिरहेको छ । ईलाका प्रहरी कार्यलय गैंडाकोटको…

    Read More
  • जुवाडे र देहब्यापारलाई चितवन प्रहरीको संरक्षण ।

    चितवन , असोज ०९ । चाडपर्व नजिकिएसंगै देशका विभिन्न स्थानहरुमा जुवातासले जरा गाड्ने गर्दछ । यो आरोप कुनै सामान्य होइनन् । तर, जिल्लाकै एसपी जस्तो उच्च बहालवला ब्यक्तिले नै जुवाडेलाई कार्वाही गर्नुको सट्टा संरक्षण गर्दै हिंड्छन् भन्दा तपाईं  जोकोहीले पनि सहजै मान्नुहुन्न होला । तर , यथार्थ नै यहि छ । जिल्लामा नयाँ एसपीका रूपमा…

    Read More
  • गैडाकोटमा जुवा खाल मौलाउँदै

    चितवन÷चितवन भरतपुर नारायणगढ क्षेत्रका जुवाडेहरु चितवनलाई असुरक्षित मान्दै नवलपरासीको गैडाकोटमा जाने क्रम बढे सँगै गैडाकोटमा जुवाको खाल मौलाउँदै गएको छ । यता चितवनमा मिडिया, प्रशासन र प्रहरीको तारो बन्न थालेपछि जुवाडेहरुले गैडाकोटलाई सुरक्षित स्थानको रुपमालिएका हुन् । गैडाकोट क्षेत्रका होटल रेष्टुरेण्टमा मात्र होइन कतिपय घरहरुमा समेत जुवाखाल चलिरहेको पाईएको हो । भण्डाफोरलाई प्राप्तएक विश्वस्त सुत्रले…

    Read More
  • क्यान्सर अस्पतालको वार्षिकोत्सव प्रचण्डले उद्घाटन गर्ने

    चितवन, असोज ६– वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको १८ औं वार्षिकोत्सव तथा १३ औं राष्ट्रिय क्यान्सर सर्तकता दिवस–२०७४ को पूर्व प्रधानमन्त्री एवंम माओवादी (केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समुद्घाटन गर्नुहुने भएको छ । अस्पतालले आज पत्रकार सम्मेलन गरि यही असोज १० गते मनाउन लागिएको वार्षिकोत्सव समारोह बारे जानकारी दिएको हो । वार्षिकोत्सव कार्यक्रम…

    Read More
  • केही प्रहरीको असुलि धन्दाले प्रहरी संगठन बदनाम बन्दै ।

    चितवन ÷ भनिन्छ नि , एउटा आलुले सबै आलुलाई कुह्याउन्छ । हो , यस्तै भएको छ नेपाल प्रहरीको कार्यशैली र गतिविधि पनि । प्रहरीको घुसखोरी र लुटतन्त्रको बिषयमा भण्डाफोर साप्ताहिकले झन्डै तीन महिनादेखि निरन्तर खबर सम्प्रेषण गर्दै गए पनि असुली धन्दाले अझै पनि प्रश्रय पाइरहेको छ । माथिल्लो निकायमा पैसा बुझाउनुपर्छ भन्दै घुमुवा प्रहरीहरुले निरन्तर…

    Read More
  • छठसम्म मुग्लिङ सडक खण्ड २४ सै घण्टा सुचारू हुने ।

    नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व लाई मध्ययनजर गर्दै चितवन प्रशासनले मुग्लिङ सडक खण्डलाई चौबीसै घण्टा सुचारू गरेको छ । स्थानीय प्रशासन, प्रहरी, निर्माण कम्पनी र सरोकारवालाहरु बिच बसेको संयुक्त रूपमा बैठकले चाडपर्वका बेला सडकलाई यात्रुमैत्री बनाउन विभिन्न निर्णय समेत गरेको जनाएको छ । यात्रुबाहक गाडीको चाप हुने समयमा मालबाहक सवारी साधनलाई रोकेर यात्रुबाहक लाई प्राथमिकताका…

    Read More