| प्रवास | अन्तरराष्ट्यि | 
  • राजधानी काठमाण्डौंको तीनकुनेमा बम

    काठमाडौं, ८ फागुन । राजधानी काठमाडौंको तीनकुनेको बाग्मती पुलमा एक संकास्पद झोलामा बम फेला परेको छ । झोलामा खतरा लेखिएको शंकास्पद वस्तु फेला परेकामा त्यो बम रहेको पाईएको हो । सो शंकास्पद बस्तु बमनै रहेको महानगरिय प्रहरीले जनाएको छ । तीनकुने प्रहरी वृत अगाडि भेटीएको बम नजिकैको क्षेत्र अहिले प्रहरीले नियन्त्रणमा लिएको छ । नयाँ…

    Read More
  • एमाले र माओवादीको नँया पार्टीको नाम अझै जुरेन

    नेकपा एमाले र माओवादी केन्द्रबीच ािजो मध्यरातमा पार्टी एकतासम्बन्धी सातबुँदे सहमतिपत्रमा हस्ताक्षर भइ नँया पार्टी घोषणा भईसकेको भएपनि नँया पाटीको नाम भने अझै जुर्न सकेको छैन् । दुई पार्टी एक भएपछि राख्ने भनेर रोजेको नाम नेपाल कम्युनिष्ट पार्टी पहिला नै निर्वाचन आयोगमा दर्ता भएको भेटिएसँगैं नँया पाटीको नाम अझै जुर्न नसकेको हो । ऋषिराम कट्टेल…

    Read More
  • नेकपाको नेपालबन्द : चितवनमा आंशिक प्रभाव

    चितवन, फागुन ८– नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दको चितवनमा आंशिक प्रभाव परेको छ । बिहान १० बजेसम्म जिल्लाका लोकल रुट चल्ने सवारी साधनहरु चलेका छैनन् । जिल्लाका स्कुल, कलेज, कार्यलय बजार तथा पसलहरु बन्द रहेका छन् । मूख्यमार्गमा छिटपुट ट्रकहरु मात्रै चलेका छन् । कार्यकर्ता पक्राउ गरेको विरोधमा…

    Read More
  • शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्नेमा प्रमुख दाहालको जोड

    सोमबार, ०७ फागुन चितवन । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले शिक्षा सबैका लागि सर्वसुलभ र ब्यावहारिक हुनुपर्ने बताएकी छन् । निजी तथा आवासीय विद्यालय एसोसिएसन (प्याबसन) चितवनको वार्षिक साधारण सभालाई सोमबार भरतपुरमा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । शिक्षाको गुणस्तरबिना नागरिकको स्वास्थ्य र सभ्यताको कल्पना गर्न नसकिने बताउँदै महानगर प्रमुख दाहालले अबको आवश्यकता शिक्षाको…

    Read More
  • जगदम्बा पेट्रोल पम्प हत्याकाण्डका फरार अभियुक्त सात वर्षपछि पक्राउ

    चितवन, ७ फागुन । चितवनको भरतपुर १ स्थित रामनगरमा रहेको जगदम्बा पेट्रोल पम्पमा सात बर्ष अगाडि लुटेराले हानेको गोली लागी निधन भएका म्यानेजर भरत घिमिरेका हत्यारालाई अन्तत ःप्रहरीले पक्राउ गरेको छ । उक्त हत्याकाण्डका फरार अभियुक्त गोरखाको साविक धावा गाविस वडा नं.१ घर भई ताप्ले–३ बस्ने वर्ष ४६ का श्याम नेपाली भनिने रोकाहा लाई शुक्रबार…

    Read More
  • राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश : प्रधानमन्त्री ओली

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक र जनताले लामो समयदेखि अपेक्षा गरेको राजनीतिक स्थिरता एंव समृद्धिको सपना साकार पार्ने युगमा प्रवेश गरेको बताएका छन् । ६८औँ प्रजातन्त्र दिवसका अवसरमा सैनिक मञ्चमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । दिवसका अवसरका आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले मुलुकले अहिले प्राप्त गरेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन…

    Read More
  • भोलि ८ गते विप्लव समुहको नेपाल बन्द !

    काठमाडौं,७ फागुन । नेपाल कम्यूनिष्ट पार्टी विप्लव समुहले भोली फागुन ८ गते नेपाल बन्दको आह्वान गरेको छ । सो पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रेस विज्ञप्ती जारी गर्दै फागुन ८ गते नेपाल बन्द को घोषणा गरेका हुन् । के छ त् नेपाल कम्यूनिष्ट पार्टी (विप्लव समुहका कुरा) (विज्ञप्तीका बुदाँहरु यसप्रकार छन् । ) १.युवा…

    Read More
  • मजदुरहरुको हक हितका लागि टेड युनियन आवश्यक : पथिक

    चितवन \माओवादी केन्द्रका स्थायी कमिटि सदस्य सूर्य सुवेदी पथिकले मजदुरहरुको हक हितका लागि टे«ड युनियनको आवश्यकता रहेको कुरामा जोड दिएका छन् । शनिबार संयुक्त एम्बुलेन्स चालक संघ नेपालको प्रथम राष्ट्रिय भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि पथिकले देशभरका एम्बुलेन्स चालकहरु आफ्नो हक हितका लागि टे«ड युनियन गठन गरी संगठीत भएको भन्दै बधाइ समेत दिएका छन्…

    Read More
  • भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण

    ्चितवन÷भरतपुर महानगरपालिका २ नारायणगढको शहिदचोकमा रहेको भुकम्पले क्षतिग्रस्त भवनमा नक्सापास विनै थप संरचना निर्माण गरिएको पाईएकोे छ । शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले क्षतिग्रस्त सो भवन भत्काउनुपर्ने अवस्था भएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएका छन् ।…

    Read More
  • कहिलेबाट कसरी सुरु भयो ‘भ्यालेन्टाइन डे’

    हरेक वर्षको १४ फेब्रुअरीका दिन प्रेम दिवस अर्थात‘भ्यालेन्टाइन डे’ उत्सवको रुपमा विश्वभर मनाइने गरिन्छ । युवायुवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफूले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । कहिलेबाट कसरी सुरु भयो ‘भ्यालेन्टाइन डे’ तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस ‘भ्यालेन्टाइन डे’ को इतिहास लाई फर्कर हेर्दा पादरी सेन्ट भ्यालेन्टाइनको…

    Read More