| प्रवास | अन्तरराष्ट्यि | 
  • सदस्यता सूद्धिणीकरण नगरे क्रान्तिकारी आन्दोलनमा जाने

    चितवन । नेपाल पत्रकार महासंघले चितवनमा सदस्यता सूद्धिणीकरण कार्य नगरे क्रान्तिकारी पत्रकार महासंघ चितवनले आन्दोलन गर्ने जनाएको छ । क्रान्तिकारी पत्रकार महासंघ चितवनले महासंघकोे सदस्यता सूद्धिणीकरणको  माग गर्दै चरणबद्ध आन्दोलन गर्ने निणर्य पनि गरेकोे छ । नेकपा (क्रान्तिकारी) माओवादी  निकट क्रान्तिकारी  पत्रकार  महासंघ जिल्ला शाखा चितवनकोे शनिबार नारायणगढमा सम्पन्न विशेष  भेला तथा  प्रशिक्षण  कार्यक्रमले सो …

    Read More
  • निजी गाडी सडकमै तेर्साउनेलाई सधैंभरी मस्ती

    चितवन । अघिल्लो बर्षको बैशाख १२ गते गएको महाबिध्वंसकारी भुकम्पले धेरैको उठिबास लगायो । गोर्खाको वारपार्क लाई केन्द्र बिन्दु बनाएर आएको भुकम्पले झन्डै ८ हजारले आफ्नु ज्यान गुमाए । केवल बाचेका केहीको हालत डरलाग्दो रह्यो । धेरैले सरकारी संयन्त्रको पनि मुख ताके तर, दुर्भाग्य राज्य अन्धो भैरहदा भुकम्प पीडितको हरिबिजोग नै भयो । सरकारले नहेरेपछी…

    Read More
  • पोल्ट्रीमा विदेशी लगानी बढ्दै स्थानिय ब्यवसायीहरु विस्थापित हुने खतरा

    नेपालको पोल्ट्री उद्योगमा विदेशी लगानी बढ्दै जान थालेको छ । सरकारले पोल्ट्री उद्योगमा विदेशी लगानी माथि प्रतिबन्द लगाएको भएपनि केही ब्यवसायीले आफ्नो निहीत स्वार्थ अनुरुप विदेशी लगानी भित्र्याईरहेका हुन् । यसरी गैह्र कानुनी रुपमा पोल्ट्री उद्योगमा विदेशी लगानी भित्रिरहेको भएपनि सरकारको अनुगमन गर्ने निकायको कमजोरीको कारण नेपालको पोल्ट्री ब्यवसाय आम किसान र स्थानिय ब्यवसायीको हातबाट…

    Read More
  • अबैध वायोसिडको धानको विऊ नष्ट,मकैको विऊ बजारमा सम्बन्धित निकाय किन बस्छन तमासे मात्र ?

    गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततः राज्यले नष्ट गरेको छ । कार्तिको अन्तिम हप्ता प्रशासन र जिल्ला कृषि कार्यालयको संयुक्त टोलीले उक्त अबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैरकानुनी रुपमा…

    Read More
  • लाखौं चप्काउदैं गए ट्राफिक प्रमुख भेटवाल

    चितवन/चितवनका ट्राफिक प्रमुख रहेका राजन भेटवालले लाखौं रुपयाँ चप्काएर शरुवा भई गएका छन् । नारायणगढ भरतपुर क्षेत्रको यातायात र ट्राफिक ब्यवस्थापनलाई अस्त–ब्यस्त बनाउदै भेटवालल ई–रिक्सा लगाएतका व्यवसायीहरुबाट लाखौं रकम उठाउन सफल भएका हुन् । ट्राफिक प्रमुख भेटवालको गलत नियत र कार्यशैलीको शिकार यातायात र बजार क्षेत्र बन्न पुगेको यस क्षेत्रका सरोकारवालाहरुले समेत बताएका छन् ।…

    Read More