| प्रवास | अन्तरराष्ट्यि | 
  • नेपाल तपोवन हो : सभामुख श्रेष्ठ

    मकवानपु । ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नेपाल तपोवन भएको भन्दै नेपालीहरु ब्ुद्धकै कारण धनी भएको बताएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ चौकी भञ्ज्याङमा ११ औँ विश्वशान्ति पुजा समापन समारोहमा बोल्दै उनले बुद्धको फेलोसफीका कारण नेपालीहरु धनी भएको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका सभामुख श्रेष्ठले भगवान बुद्धको देश भएकोले…

    Read More
  • भ्रष्टाचार विकासको वाधक : गृहमन्त्री थापा

    काठमाडौँ । भ्रष्टाचार नै विकासको वाधक रहेको गृहमन्त्री रामबहादुर थापाले बताएका छन् । भ्रष्टाचारलाई जरैदेखि उखेलेर नफालेसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् । नेपाल मगर संघको ३६औँ स्थापना दिवस तथा २६औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले मुलुकमा शान्ति र सुशासन कायम नगरेसम्म समृद्धी नआउने बताएका छन् । “भ्रष्टाचार, घूसखोरी, नातावाद, कृपावाद अब मुलुकमा चल्नेवाला…

    Read More
  • अबैध ढुंगा गिट्टी उत्खनन्मा नक्कली रसिदको प्रयोग

     चितवन÷ कालिका नगरपालिका वडा नंं.६ मा रहेको कन्चन निर्माण सेवाले नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी उत्खनन गरिरहेको पाईएको छ । पूर्वी चितवनको कयर खोलाबाट सो निर्माण सेवाले जिल्ला समन्वय समितिको नाममा बनाईएको नक्कली रसिद काटेर अबैध रुपमा ढुंगा गिट्टी बेचिरहेको पाईएको हो । जिल्ला समन्वय समितिले सो पुलबाट उत्तर तर्फको खोलबाट ढुंगा गिट्टी…

    Read More
  • अवैध ढुंगा गिट्टी उत्खनन गर्ने २५ ट्याक्टर प्रहरी नियन्त्रणमा

      चितवन । जिल्लाका खोलाहरुमा पछिल्लो समय अवैध रुपमा ढुंगाा गिट्टीको उत्खनन् तथा निकासी व्यापक हुन थालेको छ । मापदण्ड विपरीत अवैध रुपमा ढुंगाा गिट्टी उत्खनन् तथा निकासी गर्दै प्राकृतिक स्रोतको मनलाग्दी रुपमा दोहन हुन थालेको हो । हिजो शुक्रबार अवैध रुपमा ढुंगा गिट्टी उत्खनन् गर्दै गर्दा २५ वटा ट्याक्टर प्रहरीले आफ्नो नियन्त्रणमा लिएको हो…

    Read More
  • प्रहरी हुँ भन्दै लुट्ने आफै प्रहरी खोरमा पुगे

    सुर्य बराल चितवन । आफूलाई सादा पोशाकको प्रहरी हुँ भन्दै लुटपाट गर्दै हिड्ने  दुईजनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका वडा नं १२ बस्ने १७ वर्षीय आशिष मगर र भरतपुर महानगरपालिका वडा नं ११ बस्ने २० वर्षीय सुजन…

    Read More
  • खानेपानी बोर्डका कर्मचारी आन्दोलनको तयारीमा

    चितवन । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरका कर्मचारी आन्दोलनको तयारीमा लागेका छन् । खानेपानी व्यवस्थापन बोर्ड भरतपुरको स्वतन्त्र कर्मचारी युनियनले बिहीबार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको कार्यक्रम नै सार्वजनिक गरेका छन् । बोडका कार्यकारी निर्देशक प्रजापति दाहालले आफ्नो मात्र तलब र भत्ता नियमावली विपरीत वृद्धि गरिएपछि कर्मचारीहरु आक्रोशित बन्दैं आन्दोलनको तयारीमा लागेका हुन् । खानेपानी…

    Read More
  • पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जना दोषी ठहर

      काठमाडौं,फागुन १० – नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा पूर्व सीईओ सुवास निरौलासहित तीन जनालाई विशेष अदालतले दोषी ठहर गर्दै कैद सजाय सुनाएको छ । २० जनाले भने सफाइ पाएका छन् । विषेश अदालतले पर्यटन बोर्डका पूर्वसीईओ निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार बिगो, ५४ लाख ५९ हजार जरिवाना पनि तोकेको छ…

    Read More
  • २९ गते राष्ट्रपति निर्वाचन, २३ गते मनोनयन

    बिहिबार, १० फागुन l राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ । निर्वाचन आयोगको बिहीबार बसेको बैठकले राष्ट्रपतिको निर्वाचनको मिति तोकेको हो । “आयोगको बैठकले राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा ९२० को व्यवस्था बमोजिम यहि फागुन २९ गते राष्ट्रपतिको निर्वाचन गर्ने गरी निर्वाचनको मिति तोकेको हो,” निर्वाचन आयोगका…

    Read More
  • ५ दिन चौकीमा, २५ दिन रक्सीमा

    चितवन÷देशकै तेश्रो पर्यटकीय गन्तव्यको रुपमा परिचित चितवनको सौराहा यतिखेर पर्यटन प्रहरी लोकेन्द्र अधिकारीको हर्कतले थप चर्चामा आएको छ । पर्यटन प्रहरी बिट सौराहाका इन्चार्ज प्रहरी नायब निरिक्षक (सई) अधिकारीको हर्कत र कार्यशैलीलाई लिएर प्रहरीवृत्त मित्रमात्र नभई सौराहा, टाँडी, पर्सा, भरतपुर, नारायणगढ र गैंडाकोटमा समेत खासखुस बढिरहेको छ । ५ दिन त्यो पनि एकाध घण्टा चौकीमा…

    Read More
  • शहिदचोकको चुके कम्पलेक्समा नक्सापासविनै ट्रष्ट निर्माण

    चितवन÷भरतपुर महानगरपालिका ३नारायणगढको शहिदचोकमा रहेको चुके कम्पलेक्समा नक्सापासविनै थप संरचना निर्माण गरिएको छ ।शहिदचोकबाट बेलचोकतर्फ जाने मार्गको मुखैमा रहेको सो भवनमा गत ०७२ बैशाखको भुकम्पले क्षति पु¥याएको थियो । भुकम्पले थिलाथिला भएको सो भवनभत्काउनुपर्ने अवस्था आएपनि सो भवनका धनिले सामान्य टालटुल गर्दै केही ठाउँमा फलामको टेका मात्र लगाएर भवन भाडामा लगाएका छन् । जनता बैंक,…

    Read More