| प्रवास | अन्तरराष्ट्यि | 
  • यस वर्षको बजेट १० खर्ब ८३ अर्ब हुने

    अर्थ मन्त्रालयले चालू आर्थिक वर्षको बजेटको आकार घटाएको छ । चालू आवका लागि संसद्ले १२ खर्ब ७९ अर्बको बजेट पारित गरे पनि त्यसको आकार घटेर १० खर्ब ८३ अर्ब रुपैयाँ मात्रै खर्च गर्न सकिने प्रक्षेपण मन्त्रालयले गरेको हो । बुधबार बजेटको मध्यावधि समीक्षामार्फत बजेटको आकार १५ दशमलव ३३ प्रतिशतले घटाएको हो । यो प्रक्षेपित बजेट…

    Read More
  • फटला महतोको पुख्र्यौली जग्गा हडपेका बलराम धरेललाई थाकसको चेतावनी 

    चितवन, फागुन २२– चितवनको राप्ती नगरपालिका–६ हर्दि निवासी फटला महतोको पुख्र्यौली जमिन हडपेका स्थानीय बलराम धरेलले उक्त जग्गा विक्री गर्न खोजेको भन्दै थारु कल्याणकारिणी सभा चितवनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । हिजो सोमबार जिल्ला सभापति विश्राम महतोद्धारा जारी विज्ञप्तीमा फटलाबाट गैरकानुनी रुपमा जग्गा दर्ता गराई कित्ता नं.१६५७, १६५८, १६५९ र १६६० को जग्गा…

    Read More
  • क्यान्सर अस्पतालका बिरामी अब नीजि अस्पताल जानै नपर्ने

    चितवन,फागुन २२ चितवनको भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अत्याधुनिक प्रविधिको सेकाइ उपकरण ल्याईएको छ । अमेरिकामा बनेको लिनियाक नामक उपकरण रु १८ करोडमा खरिद गरिएको अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक डा विजयचन्द्र आचार्यका अनुसार सञ्चालनमा रहेका दुईवटा सेकाइका उपकरणभन्दा अहिले आधुनिक प्रविधिको उपकरण भित्र्याइएको हो । हाल सञ्चालनमा रहेका कोवाल्ट उपकरणले…

    Read More
  • भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङद्वारा सरकारी जग्गा कब्जा

      काठमाडौं, फागुन । सुन्दा पनि अचम्म लाग्ने भाटभटेनी सुपरमार्केटका प्रवन्ध निर्देशक मीन बहादुर गुरुङ, श्रीमती सावित्री गुरुङ र डा। सोभाकान्त ढकालले सरकारी जग्गा आफ्नो नाममा पास गरेको भेटिएको छ । प्रधानमन्त्री निवास बालुवाटारभित्रको ११२ रोपनी जग्गमध्ये ८० रोपनी सरकारी जग्गा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङ र डा। सोभाकान्त ढकालले आफ्नो दर्ता गरेर भाटभटेनीको…

    Read More
  • अमेरिका पठाइदिने वाहाना गर्दै ठगी गर्ने २ जना पक्राउ

    १८ फागुन, काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्दै हिड्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अधिकृत र मन्त्रीको पीए हुँ भन्दै ७ जनासँग २६ लाख ठगी गरेका दाङका छविलाल चौधरी र उनकी पत्नी सुभद्रा कर्माचार्यलाई आज पक्राउ गरेको प्रहरीले जनाएको छ । दाङका ४१ वर्षीय चौधरीले अमेरिकाको इन्टरनेसनल इन्स्टिच्युट…

    Read More
  • करको दायरामा आउन पुरानो मेडिकल कलेजलाई भरतपुर महानगरको रुलिङ्ग

      चितवन १८ फागुन । भारतीय नागरिक भि नटराज नगेन्द्र पम्पाटी लगायतको समूहले चलाउँदै आएको भरतपुरस्थित पुरानो मेडिकल कलेजमाथि चितवनको भरतपुर महानगरपालिका अब खर्‍रो रूपमा उत्रिने भएको छ । लामो समयदेखि कलेज कृत सम्पत्ति कर र व्यवसायीक कर नतिरेको भन्दै महानगरपालिकाका प्रशासकीय अधिकृत प्रेमराज जोशीले पुरानो मेडिकल कलेजलाई एक साताभित्र बन्द गर्ने चेतावनी दिएका हुन्…

    Read More
  • सशस्त्र प्रहरी मुख्यालय निरीक्षणमा गृहमन्त्री थापा

    १८ फागुन, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले शुक्रबार सशस्त्र प्रहरी बल नेपालको मुख्यालय निरीक्षण गरेका छन् । निरीक्षणपछि गृहमन्त्री थापाले व्यक्तिगत उन्नतिभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिएका छन् । तीनवटै तहको निर्वाचन सफल बनाउन सशस्त्र प्रहरीले खेलेको भूमिकाको सह्राहना गर्दै मन्त्री थापाले हरेक जिम्मेवारीलाई त्रुटिरहित ढंगबाट पूरा…

    Read More
  • जनप्रतिनिधिका लागि संघीयता र सुशासन बिषयक प्रवचन कार्यक्रम

    महोत्तरी/बर्दिबास/आधारशिला र जय गोविन्द शाह अध्ययन केन्द्रको सयुक्त आयोजनामा महोत्तरी जिल्लाको बर्दिबासमा संघीयता र सुशासन बिषयक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा महोत्तरी, सर्लाही, धनुषा र सिराहा जिल्लाका स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिहरु सहभागी हुनुहुन्थो । ४ जिल्लाका नगरपालिकाको मेयर÷उपमेयर, गाउँ पालिका अध्यक्ष, वडा अध्यक्ष र कार्यालय प्रमुख सहभागी कार्यक्रममा इन्द्रबहादुर भुजेल, केशब भट्टराई र…

    Read More
  • अन्तत:विप्लव समूहको चेतावनीको कारण सलमान खान नेपाल नआउने भए

    नेपाल कम्युनिष्ट पाटी (विप्लव)को चेतावनीको कारण अन्तत:सलमान खानको नेपाल भ्रमण स्थगित भएको छ । फागुन २६ गते काठमाडौंमा हुने कार्यक्रममा बलिउडका अभिनेता सलमान खान आउने यसअघि पक्काजस्तै थियो । आजमात्रै बलिउड अभिनेता सलमान खान नेपाल आउने कार्यक्रम स्थगित भएको हो । खानको ‘दबंग द टुर’ १० मार्च अर्थात फागुन २६ मा काठमाडौंमा हुने तय भएको…

    Read More
  • सरकार देश विकासमा प्रतिबद्ध : प्रधानमन्त्री ओली

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश विकासमा प्रतिबद्ध रहेको बताएका छन् । बिहिबार उनलाई बधाई दिन बालुवाटार पुगेका नेपाल चेम्बर आफ कमर्सका प्रतिनिधिसँगको सामूहिक भेटमा उनले सो कुरा बताएका हुन् । भेटका क्रममा प्रधानमन्त्री ओलीले देश बनाउनेबाहेक आफ्नो अरु कुनै स्वार्थ नरहेको पनि स्पष्ट पारे । व्यवसायीहरुलाई दुःख दिएर लाभ लिने पक्षमा आफ्नो सरकार…

    Read More