| प्रवास | अन्तरराष्ट्यि | 
  • अबैध रूपमा भित्रिएको ८ टन बोइलर कुखुरा चितवन वाइसीएलको नियन्त्रणमा

      चितवन , १९ चैत । भारतबाट अबैध रूपमा भित्रिएको आठ टन बोइलर कुखुरा सहितको एक ट्रक आइतबार राती वाइसीएल चितवनले पक्रेर प्रहरीलाई बुझाएको छ । अबैध कुखुरा भैरहवा भन्सारबाट छुटाइ अवैध रुपमा निकासी हुदै छ भन्ने विशेष सूचनाको आधारमा वाईसिएल चितवनको टिम र कखुरा पालक किसानहरुको संयुक्त गस्तीले भारतीय ट्रक भित्र लुकाईछिपाई अवस्थामा ल्याएको…

    Read More
  • हेटौँडा मैं स्थायी राजधानी बनाउन माग

    हेटौँडा, चैत १५ हेटौँडालाई प्रदेश नम्बर ३ को स्थायी राजधानीको माग गर्दै युवा विधार्थीहरुबाट हेटौँडामा प्रर्दशन भएको छ । बिहीबार स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसको नेतृत्वमा युवा विधार्थीहरुले र्‍यालीको आयोजना गरेका हुन् । क्याम्पस हाताबाट सुरु भएको र्‍याली हेटौँडाउपमहानगरको विभिन्न चोकहरु हुँदै सिमाचोकमा गएर टुंगिएको थियो । विद्यार्थीहरुले हेटौँडा नै राजधानीको लागि सबैभन्दा उपयुक्त…

    Read More
  • अन्तत : एमालेले स्वीकार गर्ने भयो ‘जनयुद्ध

    काठमाडौं : एमाले र माओवादी केन्द्र बीच जनयुद्धको बिषयमा सहमति जुटेको छ । लामो समय देखि यस विषयमा बहस भइरहेको थियो । पार्टी एकताका लागि गठित कार्यदलले प्रतिवेदन माथि अन्तिम छलफल गरिरहेको नेताहरूले बताएका छन् । ‘जनयुद्ध’ कि जनक्रान्ति ? लामो समय देखि एमालेभित्र ‘जनयुद्ध’ मान्ने कि नमान्ने भन्ने धुव्रिकृत विचार थियो । अन्ततः गणतन्त्र,…

    Read More
  • मिटरब्याजका ‘नाइके’ महेश सिंहको अवैध लगानी रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी धराशायी

    ललितपुर, १५ चैत । कुनै समय नेपलको मिटरब्याजका नाइकेको रुपमा कुख्याती कमाएका महेश सिंहको अवैध लगानी रहेको श्री लालिगुँरास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हाल धराशायी बन्ने अवस्थामा पुगेको छ । पुल्चोकमा रहेको लालिगुँरासले सहकारी एन विपरित मनपरी ऋण प्रवाह गर्ने र आफन्तलाई ऋण मिनाहा गर्न थालेपछि सहकारी संकटमा पर्ने अवस्था आएको हो । सहकारीका प्रमुख…

    Read More
  • एआईजी बमका छोरा कुट्ने प्रहरीमाथि कारवाही

    काठमाडौ, १३ चैत । नेपाल प्रहरीका एआईजी कमलसिंह बमका छोरामाथि कुटपिट गरेको अभियोग लागेका इन्सपेक्टर सहित तीन जना प्रहरीलाई कारवाही हुने भएको छ । एआईजीका जेठा छोरा सुगमलाई गएको चैत २ गते ठमेलबाट पक्राउ गरि महानगरीय प्रहरी वृत्त दरबामार्गमा राखिएको थियो । त्यसपछि आफूमाथि कुटपिट भएको भन्दै सुगमले प्रहरीमा निवेदन दिएका थिए । एक रात…

    Read More
  • माओवादी एमाले एकता नहुने संकेत

    चितवन / एमाले माओवादी एकताको चर्चा बढिरहेको बेला एक्कासी तत्काल दुई पार्टीविच एकता नहुने संकेत देखिएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हतारमा पार्टी एकता नहुने बताएका बताएसँगै तत्काल दुई पार्टीविच एकता नहुने संकेत देखिएको हो । बाहिर चर्चा चले जस्तो ७० र ३० को भागवण्डाका आधारमा नभई बराबरी हैसियतमा पार्टी एकता हुने…

    Read More
  • किम जोङ उन रेल चढेर पुगे बेइजिङ

       काठमाडौं । सर्बाधिक चर्चा र अमेरिकाको भारो बनेका उत्तर कोरियाली शासक किम जोङ उन रेल चढेर चीनको राजधानी बेइजिङ आइपुगेको तथ्य सार्वजनिक भएको छ । अन्तर्रा्ष्ट्रिय सञ्चार माध्यमहरुले किम सोमबार विशेष रेल चढेर बेइजिङ आइपुगेको उल्लेख गरेका छन् । अमेरिकी सञ्चारमाध्यम ब्लुमबर्गले किम सोमबार विशेष रेल चढेर बेइजिङ आइपुगेको बताएको छ । नाम नबताउने…

    Read More
  • कर्मचारीको लापरबाही को कारण बजार नपुग्दै पुस्तकहरू अलपत्र

    चितवनको भरतपुरस्थित स्याउलीबजारमा रहेको सरकारी स्वामित्वको संस्था साझा प्रकाशनका कर्मचारीले प्रभावकारी रूपमा काम नगर्दा बजारमा माग भइरहेका पुस्तकहरू पनि स्टोरमै थन्किएका छन् । निजी क्षेत्रका प्रकाशक तथा व्यवसायीले सीमित स्रोत साधनका बीच पनि प्रशस्त मुनाफा आर्जन गरिरहेका बेला कर्मचारीको उदाशीनताले उक्त संस्थाका पुस्तकहरू अलपत्र परेका हुन् ।साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्मा छड्के अनुगमनमा…

    Read More
  • राप्रापा नेता तथा पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा भुमाफियाद्धारा सार्वजनिक जग्गा अतिक्रमण

    चितवन । रत्ननगर नगरपालिकाको वडा नम्बर नौ मा राप्रापा नेता तथा पूर्ववनमन्त्री पाण्डेको संलग्नतामा भुमाफियाद्धारा सार्वजनिक जग्गा अतिक्रमण गरेको करिब दुई बिघा जमिन भूमाफियाको कब्जाबाट फिर्ता ल्याउन रत्ननगर नगरपालिका कार्यालय सफल भएको छ । पूर्ववनमन्त्री विक्रम पाण्डेको संलग्नतामा भूमाफियाले चलखेल गरेर एक बिघा १८ कठ्ठा सार्वजनिक जग्गा हत्याउने प्रयास गरेको खुलासा खुल्नमा आएको हो ।…

    Read More
  • एसइई परीक्षा : देशभर शान्तिपूर्ण

    भक्तपुर, चैत ८ माध्यमिक शिक्षा परीक्षा (एसइई) बिहीबार शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सन्चालन भएको छ । बिहीबार बिहान ८ बजेबाट ११ बजेसम्म भएको उक्त परीक्षा देशभर शान्तिपूर्णरुपमा सन्चालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले जानकारी दिए । पहिलो दिन बिहीबार अंग्रेजी विषयको परीक्षा सन्चालन भएको छ । यस वर्ष परीक्षामा अनिवार्य…

    Read More