| प्रवास | अन्तरराष्ट्यि | 
  • दोलखाको जिरी नगरपालिकाद्धारा रत्ननगरको कृषि र पर्यटनको विकासबारे अबलोकन

    चितवन,चैत २८( दोलखाको जिरी नगरपालिकाको नगर प्रमुख,उपप्रमुख सहित कृषि र पर्यटनको अध्ययन भ्रमणमा आएको टोलीले बुधवार रत्ननगरको विकासक्रमको अबलोकन गरेको छ । जिरीका मेयर टंकबहादुर जिरेल,उपमेयर कृष्णमाया बुढाथोकी,प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा सहित कार्यपालिकाका सदस्य र कर्मचारीको टोलीले पर्यटकीय नगरी सौराहा,कृषि फर्म र धार्किक पर्यटकीय केन्द्र जिरौनाको श्रीकृष्ण प्रणामी धर्मधामको अबलोन गरेको हो । टोलीलाई…

    Read More
  • वैद्य माओवादी निकट विद्यार्थी संगठनको चितवन अध्यक्षमा कृष्ण सुनार निर्वा्चित

    चितवन,चैत २८,  वैद्य माओवादी निकट विद्यार्थी संगठन अनेरास्वीयु (क्रन्तिकारी) चितवनको २९ औं जिल्ला सम्मेलनले कृष्ण सुनारको अध्यक्षतामा २० सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ । संगठनको बुधबार भरतपुरमा भएको सम्मेलनले सर्वसम्मतिमा नयाँ कार्यसमिति चयन गरेको हो । संगठनको उपाध्यक्षमा पुष्पा बस्ताकोटी, सचिवमा समिर बस्नेत, सहसचिवमा निश्चल सदार, कोषाध्यक्षमा मनोज चौधरी चयन भएका छन् । यस्तै…

    Read More
  • सार्वजनिक जग्गामा निमित्त घर नगरपालिकाले भत्कायो

       चितवन , २८ चैत । रत्ननगर नगरपालिकाले यहाँका प्रतिष्ठित व्यवसायी कमलचन्द्र खनालको घर भत्काएको छ । सार्वजनिक जग्गामा निमित्त घर भत्काउन नगरपालिकाले दिएको समयावधिमा समेत खाली नगरेपछि नगरपालिकाले टाँडी बजारमा रहेको खनालको घरमा डोजर लगाएर भत्काएको हो । सात मिटर मोहडा र २५ मिटर लम्बाइ भएको सार्वजनिक जग्गामा खनालले घर बनाएर व्यावसायिक प्रयोजनको लागि…

    Read More
  • अपराधीक गतिविधिमा संलग्न रहेको आरोपमा बिप्लवका ५ कार्यकर्ता प्रहरी नियन्त्रणमा ।

      चितवन २८ चैत । अपराधीक गतिविधिमा संलग्न रहेको भन्दै चितवन प्रहरीले विप्लव निकटका ५ कार्यकर्ताहरु लाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार भरतपुर क्षेत्रपुरस्थित कालिका कन्स्ट्रक्सनमा विस्फोट गराउने जिल्ला सदस्य दिवस भुषाल र भरतपुर महानगरपालिकाका वर्डा नम्बर १० का वडा अध्यक्ष अरुण पिडित भण्डारी माथि आक्रमण प्रयास गर्ने ४…

    Read More
  • अज्ञात समुहद्वारा कालिका कन्स्ट्रक्सन कार्यालय अगाडि बम बिस्फोट

    चितवन , २८ चैत । राप्रपा प्रजातान्त्रिकका नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेको स्वामित्वमा रहेको भरतपुर ( २ क्षेत्रपुर स्थित कालिका कन्स्ट्रक्सन कार्यालय अगाडि मंगलबार राति अज्ञात समूहले बम विस्फोट गराएको छ । गएराती करिब साँँढे आठ बजे भएको कार्यालयको कम्पाउण्डमा भएको बम विस्फोटबाट कुनै मानवीय क्षति भने हुन नपाएको गराएको जिल्ला प्रहरी कार्यलय चितवनका…

    Read More
  • दर्ता बिना सञ्चालनमा आएको त्रिशा इन्टरप्राइजेजमा प्रशासनद्वारा बन्द ।

      चितवन , २७ चैत । आन्तरिक राजस्व कार्यालय भरतपुरमा दर्ता नै नगरी सञ्चालनमा आएको यहाँका एक पसलमा जिल्ला प्रशासन कार्यालय चितवनको बजार अनुगमन टोलीले मंगलबार बन्द गरेको छ । वीरगञ्जको त्रिशा इन्टरप्राइजेजको नारायणगढ शाखालाई प्रशासनले बन्द गराएको हो । वीरगञ्जमा मुख्य कार्यालय रहेको इन्टरप्राइजेजले राजस्व कार्यालयमा दर्ता गरेको भएपनि नारायणगढ शाखाले भने यहाँको राजस्व…

    Read More
  • अज्ञात समूहद्वरा वडाध्यक्ष भण्डरीमाथि आक्रमण ।

      चितवन २७ चैत । चितवनको भरतपुर महानगरपालिका वडा नम्वर १० का वडाध्यक्ष अरुणपिडित भण्डरीमाथि मंगलबार आक्रमण भएको छ । नारायणगढको सिद्धी आयल स्टोर्समा पेट्रोल भर्ने क्रममा उनलाई स्कुटरमा आएका एक अपरिचित व्याक्तिले आक्रमण गरेका हुन् । उनी चढेको बा १० च २५९२ नम्बरको गाडीमा मोविल छर्कनुका साथै ढुंगाले हानेर भागेका पीडित भण्डारीलाई उद्द्त गर्दै…

    Read More
  • आईजीपी बन्न तिनै डिआईजीको दौडधुप बढ्यो , कसले मार्ला त बाजी ?

                                                                     चितवन । बहालवाला आईजीपीको अवधि सकिन लाग्दा नयाँ आईजीपी बन्न आईजीपीका सम्भावित पात्रहरुको दौडधुप बढेको छ । नेपाल प्रहरीमा वर्तमान आईजीपी प्रकाश अर्यालले…

    Read More
  • स्वास्थ्य र शिक्षा सबै नागरिकले समान रुपमा पाउनुपर्छ : दाहाल

    चितवन, २५ चैत नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिक्षा र स्वास्थ्य जनताको मौलिक अधिकार भएकाले सबैले समान ढंगबाट यो अधिकारको उपयोग गर्न पाउनुपर्ने बताएका छन् । भरतपुर अस्पतालको ५५औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले संविधानमा नै शिक्षा र स्वास्थ्यलाई मौलिक अधिकार भनेर उल्लेख गरिएकाले अबको समृद्ध नेपाल हुँदै गर्दा शिक्षा र…

    Read More
  • प्रधानमन्त्रीको भारत भ्रमण पछि दुई देशबीचको सम्बन्ध सुधार्ने प्रचण्ड दाबी

                                                                       फाईल फोटो चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीबाट चैत २३ देखि २५ गतेसम्म…

    Read More