| प्रवास | अन्तरराष्ट्यि | 
  • मनकामना मन्दिरमा गजुर राखियो

      गोरखा, बैसाख १७ । नेपालकै प्रशिद्ध धार्मिकस्थल मनकामना मन्दिरमा गजुर राखिएको छ । सोमबार बैशाख पूर्णिमाको साइत पारी मुख्य पुजारी इन्सान थापा मगरलगायतले गजुर राखेका हुन् । बाजागाजा सहित विशेष पूजा गरेर गजुरलाई मन्दिरको माथिल्लो तलामा चढाइएको थियो । मन्दिर जिर्णाेद्वारको काम चलिरहेपनि उपयुक्त साइत सोमबार परेकाले गजुर राखिएको जिर्णाेद्वार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले…

    Read More
  • रत्ननगर महोत्सवको आय व्यय सार्वजनिक

    रत्ननगर, बैशाख ८( रत्ननगर उद्योग बाणिज्य संघले रत्ननगर महोत्सवको आय व्यय सार्वजनिक गरेको छ । संघले आयोजना गरेको सो महोत्सवमा ३६ लाख भन्दा बढी नाफा भएको सार्वजनिक गरिएको छ । संघले शुक्रवार एक प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरेको विवरण अनुसार महोत्सवमा ३६ लाख ३५ हजार रुपैया नाफा भएको जनाएको छ । महोत्सवमा २ करोड १२…

    Read More
  • दोलखाको जिरी नगरपालिकाद्धारा रत्ननगरको कृषि र पर्यटनको विकासबारे अबलोकन

    चितवन,चैत २८( दोलखाको जिरी नगरपालिकाको नगर प्रमुख,उपप्रमुख सहित कृषि र पर्यटनको अध्ययन भ्रमणमा आएको टोलीले बुधवार रत्ननगरको विकासक्रमको अबलोकन गरेको छ । जिरीका मेयर टंकबहादुर जिरेल,उपमेयर कृष्णमाया बुढाथोकी,प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्मा सहित कार्यपालिकाका सदस्य र कर्मचारीको टोलीले पर्यटकीय नगरी सौराहा,कृषि फर्म र धार्किक पर्यटकीय केन्द्र जिरौनाको श्रीकृष्ण प्रणामी धर्मधामको अबलोन गरेको हो । टोलीलाई…

    Read More
  • सौराहाका होटलहरुमा १४ बुदे आचारसंहिता जारी

    चितवन , चैत १५ – चितवनको पर्यटकिय क्षेत्र सौराहामा लागु हुनेगरी १४ बुदे आचारसंहिता जारी भएको छ । होटल , रेष्टुरेन्ट तथा पर्यटन व्यवसायीको लागी आचारसंहिता जारी गरिएको हो । आगामी नयाँ बर्ष बैशाख १ गतेदेखी लागु हुने गरी आचारसंहिता जारी भएको रेष्टुरेन्ट एण्ड बार एसोसियसन (क्षेत्रीय रेवान ) सौराहाका अध्यक्ष गोकर्ण गिरीले जानकारी दिए…

    Read More
  • नेपाल तपोवन हो : सभामुख श्रेष्ठ

    मकवानपु । ३ नम्बर प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले नेपाल तपोवन भएको भन्दै नेपालीहरु ब्ुद्धकै कारण धनी भएको बताएका छन् । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ चौकी भञ्ज्याङमा ११ औँ विश्वशान्ति पुजा समापन समारोहमा बोल्दै उनले बुद्धको फेलोसफीका कारण नेपालीहरु धनी भएको बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि रहेका सभामुख श्रेष्ठले भगवान बुद्धको देश भएकोले…

    Read More
  • सौराहाको होटल सेभेन स्टारलाई अन्तर्राष्ट्रिय अवार्ड

    चितवन , १० फागुन । पुर्वी चितवनको सौराहामा रहेको होटल सेभेन स्टारले अन्तर्राष्ट्रिय होटल तथा रेष्टुरेन्ट क्वालिटी अवार्ड प्राप्त गरेको छ । स्पेनको ग्लोबल ट्रेड क्लबले सेभेन स्टार होटललाई उच्चस्तरीय सेवा प्रदान गरेका कारण अवार्ड प्रदान गरिएको स्पेनको ग्लोबल ट्रेड क्लबले जनाएको छ । क्लबले बिश्वका डेढ सय भन्दा बढी होटलहरुको गोप्य रूपमा गरिएको अनुुुगमनका…

    Read More
  • थारु बस्तीमा सय वर्ष पुराना ऐतिहासिक फोटोहरु सङ्ग्रहित

    चितवन । पुर्वी चितवनको सौराहा नजिकैको थारु बस्तीमा रहेको थारु सांस्कृतिक संग्राहलय तथा अनुसन्धान केन्द्रमा सय वर्ष पुराना ऐतिहासिक फोटोहरु सङ्ग्रहित गरिएको छ । सो संग्राहलयलाई अझ प्रभावकारी र मजबुत बनाउन थारु समुदायसँग जोडिएका १०६ वर्ष पुरानो फोटोहरु राखिएको संग्राहलयका अध्यक्ष बिरेन्द्र महत्तोले बताए । अध्यक्ष महत्तोका अनुसार त्यहाँ १०६ वर्ष पहिले ब्रिटिस तथा राणाकालीन…

    Read More
  • बजारमा अबैध विउहरुको विगविगी

    चितवन÷बजारमा अबैध विउहरुको विगविगी बढेको छ । चितवनको नारायणगढ लगायत देशैभरका शहर तथा बजारमा तरकारी एवं फलफुलहरुको अबैध विउ विजनहरुको विगविगी बढेको हो । खुल्ला सिमाना र मुलुक तिन तहको चुनावमा केन्दित भएको मौका छोप्दै भारतीयका साथै अन्य केही मल्टिनेशन कम्पनिहरुले नेपालमा अबैध विउ विजनहरुको तस्करी बढाएका हुन् । यसरी अबैध रुपमा भित्रिएका बिउ विजनहरुको…

    Read More
  • अण्डा उत्पादक संघको अध्यक्षमा कँडेल निर्विरोध चयन

    चितवन, माघ २८ – नेपाल अण्डा उत्पादक संघको अध्यक्षमा चितवनका त्रिलोचन कँडेल निर्विरोध निर्वा्चित भएका छन् । यसअघिको कार्यसमितिका महासचिव कँडेललाई चितवनको भरतपुरमा सम्पन्न १४ औँ साधारणसभा तथा आठौँ अधिवेशनले अध्यक्षमा चयन गरेको हो । समितिको उपाध्यक्षमा रघुनाथ भट्ट, महासचिवमा नेत्रराज हमाल, सचिवमा मदन चिरञ्जीवी पोख्रेल र कोषाध्यक्षमा सोमनाथ तिमिल्सिना निर्विरोध चयन भएका हुन् ।…

    Read More
  • कसरामा चितवन उद्योग संघको कार्ययोजना गोष्ठी चल्दै

    चितवन, माघ – ६ चितवन र नवलपुरका उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघको नीति तथा कार्ययोजना तर्जुमा गोष्ठी शुक्रबारदेखि चितवनको कसरामा सुरु भएको छ । गोष्ठीको पहिलो दिन विभिन्न २० वटा बुँदामा छलफल गरिएको छ । नवनिर्वाचित चितवन उद्योग संघका पदाधिकारी तथा सदस्यहरुले संघलाई द्रुत गतिमा अघि बढाउन दिर्घकालिन योजनाका साथै व्यावसायिक हकहितका कुरा बढि…

    Read More