भरतपुरमा आजदेखी क्यान इन्फोटेक मेला शुरु
चितवन, माघ २३, चितवनको भरतपुरमा आज(विहिवार) देखी तेस्रो डिजीकम क्यान इन्फोटेक मेला शुरु हुँदै छ । आयोजक कम्युटर एशोसियन नेपाल महासंघ (क्यान),चितवनले मेलाको तयारी पुरा भएको जानकारी दिएको छ । मेलामा बिशेष गरेर नयाँ–नयाँ प्रविधिहरु प्रर्दशनी गरिने आयोजकले जनाएको छ । माघ २९ गतेसम्म सञ्चालन हुने सो मेलामा स्मार्ट सिटीलाई आधार मानेर तयार पारिएका प्रविधि…
Read More