भोलि शुक्रबारसार्वजनिक यातायात ठप्प बनाउने यतायात व्यवसायीको तयारी
काठमाडौं, बैशाख २०( यातायात समितिहरु खारेज गर्ने लगायतको निर्णय विरुद्ध आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुले शुक्रबार सार्वजनिक यातायात ठप्प बनाउने तयारी गरेका छन्। गाडी ग्यारेजमा थन्काएर उनीहरुले सरकारलाई दबाव दिन लागेका छन्। गत साता मात्र मन्त्रिपरिषद्को बैठकले यातायात क्षेत्रको हडताललाई निषेध गरेको थियो। सरकारले व्यवसायीहरुसँग वार्ताको पहल गरे पनि वार्ता हुन सकेको छैन। अनौपचारिक रुपमा भने…
Read More