| प्रवास | अन्तरराष्ट्यि | 
  • अन्ततःअबैध धानको विऊ नष्ट गरियो

    चितवन । गत वर्षको जेठ ११ गते प्रशासनले चितवनको नारायणगढ न्युरोड स्थित एक गोदाममा छापामारी शिलबन्दि गरि राखेको अबैध धानको विउ वायोसिड ७८६ अन्ततःनष्ट गरेको छ। गतहप्ताप्रशासन र जिल्ला कृषिकार्यालयको संयुक्त टोलीले उक्तअबैध धानको विउ नष्ट गरेको हो । सरकारको कुनै निकायमा दर्ता नै नगरिकन अनधिकृत एवं गैर कानुनी रुपमा नेपालमा वषौबाट विक्रिवितरण हुदै आईरहेको…

    Read More
  • मुख्यराजमार्गमै वर्षाैँ देखि गैरकानुनी ढाँट सञ्चालन

    सूर्य बराल चितवन । नेपाल सरकारले मुख्यराजमार्ग(हाइवे) मा सडक विभागको बाहेक अन्य कुनै पनि ढाँट(तगरा)हरु राख्न नपाइने नियम बनाएको पनि वर्षौ बितीसकेको  छ । तर सरकारको त्यो नियमको बर्खीलाप हुनेगरी  चितवन जिल्लाको नारायणगढ मुग्लीन सडक खण्डको रामनगर र भरतपुर हेटौडा सडक खण्डको भरतपुरकै गोन्द्राड्डमा भने अहिले पनि मुख्य राजमार्गको छेउमा घुम्ती राखी अबैध असुलीको काम…

    Read More