भत्ता वृद्धि र सवारीसाधन खरिदमा जनप्रतिनिधिलाई अंकुश
२९ जेठ, काठमाडौं । सरकारले दिएको अनुदान रकमबाट स्थानीय तहले आफूखुसी सामाजिक सुरक्षा भत्ता बाँड्न र सवारीसाधन खरिद गर्न नपाउने भएका छन् । निर्वाचनलगत्तै जनप्रतिनिधिले धमाधम सामाजिक सुरक्षा भत्ता वृद्धि र गाडी किन्ने योजना सार्वजनिक गरेपछि सरकारले यसमा अंकुश लगाएको कारोबारमा खबर छ । अर्थ मन्त्रालयले स्थानीय तहलाई सामाजिक सुरक्षा भत्ता नबढाउन सचेत गराएको छ…
Read More