| प्रवास | अन्तरराष्ट्यि | 
  • जानेबेलाको सरकारव्दारा पेट्रोलियम पदार्थको मूल्य वृद्धि

    शनिबार, मंसिर २३, २०७४ काठमाडौं । नेपाल सरकार मातहतको नेपाल आयाल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आजेदेखि लागू हुनेगरी सबै प्रकारको इन्धनको मूल्य बढाएकोहो । पेट्रोलमा प्रतिलिटर रु दुई, डिजेल र मट्टितेलमा रु तीन र तीन, हवाई इन्धनमा रु पाँच र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरिएको हो…

    Read More
  • नेपालमा खाद्य परनिर्भरता चुलिंदो

      २०७४ मंसिर १२ काठमाडौं, १२ मंसिर । नेपालमा खाद्य परनिर्भरता दिनदिनै बढ्दै गएको छ । नेपालमै उत्पादनको प्रचुरता रहेका दैनिक उपभोग्य वस्तुहरुको सात समुद्रपारिका मुलुकबाट हुने आयात घट्नुको साटो बर्सेनि उकालो लागेको देखिन्छ । संसारका कुना–कुनाबाट पनि अत्यावश्यकीय कृषि उपज आयात भइरहेकै छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिना ९साउन–असोज०मा फ्रान्सबाट दुई लाख…

    Read More
  • डेढ महिनापछि टिकौलीमा रत्ननगर महोत्सव हुने

    चितवन, मंसिर ११– रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा हुदैं आईरहेकोे रत्ननगर महोत्सवकोे नवौं सँस्करण डेढ महिनापछि अर्थात आगामीे पुस २७ गतेदेखि यसअघि हुँदै आएको स्थान प्रस्तावित क्षेत्रीय रगंशाला स्थल टिकौली मै हुने भएको छ । आयोजक रत्ननगर उद्योग वाणिज्य संघले सोमबार सौराहामा पत्रकार सम्मेलन गरि महोत्सवको तयारी बारे जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै…

    Read More
  • चितवनको कृषि र पर्यटन क्षेत्रमा चीनले संघाउने

     चितवन÷नेपालका लागि चिनियाँ राजदूत यु होङले चितवनको कृषि, पर्यटन लगायतका क्षेत्रमा चीनले सहयोग गर्नेे बताएकी छन् । राजदुत यु होङ र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाल बीच गत् सोमबार महानगरपालिकाको सभाकक्षमा भएको शिस्टाचार भेटघाट कार्यक्रममा बोल्दै उनले चितवनमा कृषि र पर्यटनको प्रचुर सम्भावना रहेको औल्याउदैं उनले चितवनको विकासमा सहयोग गर्न चिन ईच्छुक रहेको बताएकी हुन्…

    Read More
  • कलर्स मोवाईलको उपहार योजना ÷ शतप्रतिशत नगदफिर्ता पाईने

    चितवन÷नेपाली ब्राण्डको मोबाईल कम्पनी कलर्स मोबाइलले चाडपर्बलाई लक्षित गर्दै एक पर्वोत्सव उपहार योजना १०० प्रतिशत नगद फिर्ता उपहार योजना ल्याएको छ । यो योजना अन्र्तगत कलर्स मोबाइलका प्राइड मोबाइल सिरिजहरु पी४५, पी५५ सेल्फी र पी ७० को खरीदमा लागू गरिएको कम्पनीले जनाएको छ । हरेक हप्ता ५० जना विजेताहरुको नाम उद्घाघोष गरिनेछ । जसले १००…

    Read More
  • नारायणगढ भरतपुरमा ब्यापक कर छलि

    चितवनको भरतपुर नारायणगढ, भरतपुरमा ब्यापक मात्रामा कर छलि भईरहेको पाईएको छ । महानगरको मुख्य बजार क्षेत्र नारायणगढ भरतपुरमा रहेका घर धनिहरुले ब्यापक मात्रामा घर बहाल कर छलि गरिरहेको पाईएको हो । मासिक रुपमा लाखौँ लाख घरबहाल कर छलि गरि रहेको भएपनि आन्तरिक राजस्व कार्यालय भरतपुर भने मुक दर्शक बनि बसिरहेको छ । यसरी घर बहाल…

    Read More
  • ऐनसेलको खुलेआम लुट आतंक अझै रोकिएन

    चितवन÷ ऐनसेल भनेको नेपालमा टेलिकम सुविधा दिइरहेको निजी कम्पनीहरु मध्ये अग्रणी कम्पनी । अझै ऐनसेलले दिएका अफरहरु हेर्ने हो भने त निकै लोभलाग्दा छन् । विदेशमा आफन्तलाई फोन गर्न होस् वा प्रेमी र प्रेमिकासँग रातभर कुरा गर्न होस, ऐनसेलले विभिन्न खालका स्किमहरु ल्याएको छ । र, ऐनसेलका यी स्किमहरुलाई धेरै सस्तो भनेर प्रयोग पनि गर्छन्…

    Read More
  • वार्षिकोत्सवको अवसरमा नारायणी बराहदवारा रक्तदान

    धरानमा मूख्य कार्यालय रही देशविदेशमा दजर्नौ शाखा रहेको बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.को २३ औं तथा नारायणी बराह ज्वेलरी ईण्डष्ट्रिज प्रा.लि.नारायणगढको पहिलो वार्षिकोत्सव समारोह चितवनमा मनाइएको छ । वार्षिकोत्सव अन्तर्गत आईतबार नारायणगढमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मुलुकको पछिल्लो परिस्थितिमा रगतको अभाव हुन सक्ने आँकलन गर्दै आयोजना गरिएको रक्तदान कार्यक्रममा १९ जना महिलासहित १ सय…

    Read More
  • बिरगंज महानगरको खुलेआम लुट ः करको नाममा ‘दादागिरी’

    वीरगञ्ज÷स्थानीय स्वायत्त शासन ऐनले स्थानीय तहलाई आफ्नो स्वामित्वको बाटोमा सवारी कर लगाउन पाउने व्यवस्था गरेको छ । यो प्रावधानका आधारमा महानगरपालिकाले अहिले कायम संकलन केन्द्र मध्ये एक स्थानमा मात्र कर उठाउन पाउँछ । यस अनुसार अहिले तोकिएका नौ वटामध्ये बजार छपकैया डिपोमात्र महानगरपालिकाको स्वामित्व कायम सडकमा पर्छ । तर, त्यो निर्णयलाई वीरगञ्ज महानगरपालिकाले लत्याईदिएका छ…

    Read More
  • शक्तिखोर औद्योगिक क्षेत्रको अवलोकन

    चितवन, जेठ ३१– चितवनको कालिका नगरपालिका–४ स्थित शक्तिखोरमा निर्माण हुन लागेको अन्तराष्ट्रिय स्तरका औद्योगिक क्षेत्रको अध्ययन तथा अवलोकन गरिएको छ । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपक थापा, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका वरिष्ठ कार्यक्रम अधिकृत देवनारायण सापकोटा, नेपाल उद्योग परिसंघका केन्द्रीय उपाध्यक्ष एवंम् चितवन उद्योग संघका निवर्तमान अध्यक्ष कृृष्णप्रसाद…

    Read More